काठमान्डौं,१५ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अयोग्य लडाकुलाई रकम वितरणको तयारी र राष्ट्रपति रामचन्द्र पौडेलको सरकारी खर्चबाट विदेशी उपचार सत्ता दुरुपयोगको चरम नमूना भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले देशको राजश्वले चालु खर्च समेत ...
काठमान्डौं,१३ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशनी कार्कीले जनताको ईच्छा विपरित देशमा धर्म निरपेक्षता ल्याएको दाबी गरेकी छिन् । राष्ट्रिय प्रजतिान्त्रिक महिला संगठन ललितपुर महानगर कार्य समिति ललितपुुर महानगर अधिवेशन कार्यक्रममा सांसद कार्कीले राजसंथा देशको लागि अपरिहार्य रहेको बताएकी ...
विराटनगर,१२ बैशाख / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामलाई स्वीकारेर कांग्रेस सच्चिन जरुरी रहेको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसित कुरा गर्दै नेता कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू ...
चितवन,१२ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताएका छन् । चितवन क्षेत्र नं २ बाट पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिंँदै सभापति लामिछानेले आम नागरिकका अपेक्षा भनेको मौलाएको भ्रष्टाचार नियन्त्रण ...
बारा,१२ बैशाख । बारा क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ रहेको छ । पछिल्लो मतपरिणामअनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन् । यादवले १० हजार १९९ मत प्राप्त गरेका छन् । यादवलाई जनमत ...
तनहुँ,१२ बैशाख । उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा। स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । वाग्लेले निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराईलाई १४ हजार ७ सयभन्दा बढी मतले पछि पार्दै विजयी भएका ...
काठमान्डौं,११ बैशाख । लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ। बुधबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो। सरकारको निरन्तरताका लागि पाउनुपर्ने ४४ मतमध्ये मुख्यमन्त्री गिरीले ३३ मत मात्रै प्राप्त गरे । एमालेका २९ ...
काठमान्डौं,११ बैशाख । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्ने बताएका छन् । १७ औँ लोकतन्त्र दिवसको अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उनले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबै जना ...
तनहुँ ,११ बैशाख । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ । १३ हजार ६५ मत गणना हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्लेले ७ हजार २ सय ९३ मत प्राप्त गरेका छन् ...
चितवन,१० बैशाख । चितवन २, तनहुँ १ र बारा २ मा प्रतिनिधि सभा सदस्य चयनका लागि अहिले मतदान जारी रहेको छ । मतदान बिहान ७ बजे शुरु भएको हो । मतदान साँझ ५ बजेसम्म चल्नेछ । मौसमलाई ध्यान दिएर तयारी ...
काठमान्डौ,९ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष ध्रुबबहादुर प्रधानले राजसंस्था र हिन्दु राष्ट्र पुन:स्थापना गर्ने मुद्दालाई आफ्नो पार्टीले संसद भित्र र बाहिर पनि अझ दह्रो ढंगले उठाउने बताएका छन् । उनले सबैले मानिरहेको राजसंस्था र सबैले पालना गरिरहेको हिन्दु ...
चितवन,३ बैशाख । चितवन क्षेत्र २ मा हुने उप निर्वाचनको लागि राजनैतिक दलहरु सक्रिय देखिएका छन् । बैशाख १० गते त्यहाँ उप निर्वाचन हुँदैछ । जसका लागि विराटनगर वाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली काँग्रेस जिताउँ अभियानको नेतृत्व लिएर ...
काठमान्डौं,३ बैशाख । नेकपा एमालेका सचिव योगेश भट्टराईले रवि लामिछाने जनतामा भ्रम छर्दै हिँडेको बताएका छन्। आइतबार बिहान चितवनमा पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री भट्टराईले लामिछानेले बैशाख १० गते हुने निर्वाचनमा जिते पुन: उपनिर्वाचन हुने निश्चित रहेको दाबी गरेका छन्। नागरिकताको ...
काठमान्डौं,३ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने भएको छ। पार्टीले गएको चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका समानुपातिक सांसद श्रेष्ठलाई ...
काठमान्डौं,२६ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को महिला विभाग संयोजकमा एलिजा गौतमलाई जिम्मेवारी दिइएको छ । उनी पत्रकार ऋषि धमलाकी पत्नी हुन् । काठमाडौँमा सम्पन्न पार्टीको दुई दिने केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । एलिजा दुई महिना ...
काठमान्डौं,२२ चैत । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पछिल्ला राजनीतिक एवम् समसामयिक विषयहरुमा छलफल गर्न बैठक बस्न लागेको माओवादी नेताहरूले बताएका छन्। माओवादी पदाधिकारीको बैठक आज अपराह्न ४ बजे बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय ...
काठमाडौं, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट हेर्न नमिल्नेमा परेको छ । यो रिट न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासमा परेको थियो । ...
जनकपुरधाम,२१ चैत । मधेस प्रदेशमा नेकपा एमालेबाट मन्त्री बनेकाहरू राजीनामा दिने तयारीमा जुटेका छन् । एमालेबाट सरकारमा सहभागी चारजना मन्त्री र एकजना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाउन लागेका हुन्। संघ सरकारबाट एमालेले समर्थन फिर्ता लिए पनि मधेस प्रदेशबाट समर्थन ...
काठमान्डौं,२० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर दुईमा हुने उपनिर्वाचनमा आफूले पहिलेको भन्दा राम्रो मत ल्याउने बताएका छन् । आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले निर्वाचनमा ...
काठमाडौं ,१९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचन हुने तीनै क्षेत्रको उमेदवार टुंगो लगाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीवलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय भएको छ ...