प्रधानमन्त्रीसंग प्रचण्ड र नेपालले गरे छुट्टाछुट्टै भेटवार्ता

काठमाडौं ,१२ मंसिर । सत्ता साझेदार दलका दुई शीर्ष नेताले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । आज बिहान बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति रहेका देउवासँग भेट ...

समानुपातिकमा माधव नेपालको पार्टी भन्दा सीके राउतको पार्टी अगाडि

काठमाडौं ,१२ मंसिर । समानुपातिकमा माधव नेपालको पार्टी भन्दा सीके राउतको पार्टी अगाडि देखिएको छ । हाल सम्मको मतपरिणामले यही देखाएको छ । सीके राउतको पार्टी सातौँ स्थानमा छ भने माधव नेपालको पार्टी आठौँ स्थानमा रहेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ ...

इलाम क्षेत्र नम्बर २ बाट सुवास नेम्वाङ निर्वाचित

इलाम,११ मंसिर । इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ निर्वाचित भएका छन्। नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतको अन्तरले पराजित गरी विजय भएका हुन् । पछिल्लो मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत प्राप्त गरेका छन् ...

मोरङ ६(१) बाट माओवादीका जीवन आचार्य विजयी

विराटनगर,८ मंसिर । मोरङको क्षेत्र नं. ६(१) मा माओवादी केन्द्रका जिवन आचार्य प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रीता न्यौपानेलाई १ हजार ८ सय ८२ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । आचार्यले १९ ...

मोरङ क्षेत्र नंं. ५ (२) बाट अमृत अर्याल विजयी

विराटनगर ,८ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल मोरङ क्षेत्र नंं. ५ (२) बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन्। प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका नेता जयराम यादवलाई फराकिलो मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। ...

कांग्रेसका गुरूराज घिमिरेलाई हराउँदै एमालेका जयप्रकाश चौधरी विजयी

विराटनगर,७ मंसिर । मोरङको क्षेत्र ४(१) मा सत्ता गठबन्धन दल कांग्रेसका गुरूराज घिमिरेलाई हराउँदै एमालेका जयप्रकाश चौधरी विजयी भएका छन् । चौधरीले १५ हजार ४६५ मतका साथ घिमिरेलाई ४०४ मतान्तरले पराजित गरेका हुन् । घिमिरेले १५ हजार ५९ मत प्राप्त ...

झापा क्षेत्र नम्बर-१ मा विश्वप्रकाश शर्मा जीतको संघारमा

झापा,७ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ मा जित्ने निश्चित प्राय भएको छ । उम्मेदवार शर्मा नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेल भन्दा ११ हजार ६१५ मतले अगाडि रहेका छन् । झापा क्षेत्र नम्बर १ मा ...

डडेल्धुराबाट प्रधानमन्त्री शेरबहादुर देउवा विजयी

डडेल्धुरा,७ मंसिर । डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार रहेका नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका छन्। प्रधानमन्त्री देउवा २५ हजार ५३४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याएका ...

जितको संघारमा देउवा

  डडेल्धुरा, ६ मंसिर । डडेल्धुरामा २७ हजार ९ सय ६१ मत गन्दा नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले १३ हजार ८ सय ५९ मत पाएका छन्। लगभग उनि जितको संघारमा पुगेका छन् । यता स्वतन्त्र उम्मेदवार सागर ढकालले ...

प्युठानमा नेकपा (एमाले)का सूर्य थापाको फराकिलो अग्रता

काठमाडौं, ६ मंसिर । प्युठानमा प्रतिनिधिसभातर्फ नेकपा (एमाले)का उम्मेदवार सूर्य थापाले फराकिलो अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार थापाले १००३१ मत ल्याएका छन् । उता, गठबन्धनकी साझा उम्मेदवार जनमोर्चाकी दुर्गा पौडेलले ७१८२ मत ल्याएकी छिन् । थापा र पौडेलबीच ...

मोरङको ३ मा डा.सुनिल शर्माको अग्रता कायम

विराटनगर,६ मंसिर । मोरङको ३ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका डा.सुनिल शर्माले अग्रता कायम गरिरहेका छन् । ६ हजार ३६३ मत गणना हुँदा शर्माले ३ हजार १३२ मत ल्याएका छन् भने एमालेका भानुभक्त ढकालले पछ्याइरहेका छन् । ढकालले १ हजार ...

काठमाडौं–४ बाट गगन थापा विजयी

  काठमाडौं,६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापा विजयी भएका छन् । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै विजयी भएका हुन् । भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे । गगन थापाले २१ हजार ...

प्राज्ञिक वर्ग भन्छ– राष्ट्रिय राजनीतिका लागि शेखरले जित्नैपर्छ

विराटनगर,१ मंसिर । प्रदेश–१ को सबैभन्दा चर्चाको क्षेत्र हो मोरङ–६ । मोरङ क्षेत्र नम्बर ६ सबैको चासो र चर्चाको विषय हुनुको एउटै कारण हो नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा सभापतिका प्रत्यासी डा. शेखर कोइराला लोकतान्त्रिक–बामगठबन्धनबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनु । शान्ति ...

निर्वाचन सफल पार्नु सबैको दायित्व हो : प्रधानमन्त्री

  काठमाडौं ,१ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताएका छन् । उनले आज एक भिडियो सन्देश जारी गर्दै मुलुक ...

लाेकतान्त्रिक बाम गठवन्धनका सवै उमेदवार जिताउन शेखर काेइरालाकाे आग्रह

विराटनगर ,१ मंसिर । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा क्षेत्र नं.६ का प्रतिनिधि सभा सदस्यका उमेदवार शेखर काेइरालाले लाेकतान्त्रिक बाम गठवन्धनका सवै उमेदवार जिताउन आग्रह गरेका छन् । जीयर शैक्षिक संस्थाद्धारा आयाेजित भेटघाट कार्यक्रममा बाेल्दै काेइरालाले यस्तो बताएका हुन् । ...

उम्मेदवार सुजाता कोइराला भन्छिन् “ देशको समुन्नती र सुशासन दिने नेतालाई रोज्नुहोस्”

विराटनगर ,३० कात्तिक । नेपाली कांग्रेस नेतृ तथा मोरङ क्षेत्र नं: २ बाट उम्मेदवार बनेकी सुजाता कोइरालाले देशको समुन्नती सगै सुशासन दिने नेतालाई रोज्न आग्रह गरेकी छन् । जनताको हरेक समस्यामा साथ दिने नेता आजको आवश्यकता भएको भन्दै कोइरालाले त्यस्तो ...

भीम पराजुलीको समर्थन गर्दै युवाहरु कांग्रेस प्रवेश

विराटनगर ,३० कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नं.४ (ख) प्रदेश सभा सदस्यका उम्मेदवार भीम पराजुली को समर्थन गर्दै युवा पुस्ताहरु नेपाली कांग्रेस प्रवेश गर्ने लहर बढेको छ । विराटनगरका ५१ जना युवाहरु बुधबार नेपाली कांग्रेस प्रवेश गरेका ...

मोरङ–५(ख) का जनताको घरदैलोमा अमृत अर्याल

विराटनगर,३० कात्तिक । मोरङ निर्वाचन क्षेत्र नम्बर ५ (ख) मा लोकतान्त्रिक बाम गठबन्धनले चुनावी अभियानलाई तीव्र बनाएको छ । प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य उम्मेदवारहरु घरदैलो र कोणसभा कार्यक्रममा केन्द्रित भएका छन् । प्रदेश सभा सदस्य अमृत अर्याल आफ्नो ...

ताप्लेजुङमा योगेश भट्टराईको पक्षमा चुनावी माहोल

ताप्लेजुङ,३० कात्तिक । राष्ट्रिय राजनीतिको केन्द्रविन्दूमा रहेका योगेश भट्टराई विद्यार्थी आन्दोलनबाट खारिएका एमालेका जुझारु नेता हुन् । नेता भट्टराईले विसं २०३७ सालदेखि राजनीतिक यात्रा सुरु गरेका हुन् । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध हुँदै उनको राजनीतिक यात्रा सुरु भयो ...

सप्तरी १ मा स्वतन्त्र उम्मेदवार डा. रोहित कुमार पोखरेलको पक्षमा जनमाहोल बढ्दो

सप्तरी ,३० कात्तिक ।  सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका डा. रोहित कुमार पोखरेलको पक्षमा माहोल बन्दै गएको छ । सप्तरीले अहिले सम्मकै राम्रो मानिस पाएको भन्दै उनको समर्थनमा जनमाहोल बन्दै गएको स्थानियहरु बताउछन् । ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल