सरकार परिवर्तनको चर्चाबारे सभापतिसंग किन जवाफ मागिन् संग्रौलाले

काठमाडौँ ,५ असोज । कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले सरकार परिवर्तनको चर्चा भएरहेको भन्दै सभापतिसँग जवाफ मागेकी छन् । शुक्रबारको केन्द्रीय समिति बैठकमा उनले यस्तो धारणा राखेकी हुन् । उनले भनिन्, ‘अहिले फेरि सरकार परिवर्तन, मन्त्रीहरु हेरफेर जस्ता कुराहरु आइरहेका ...

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

काठमान्डौं,४ असोज । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो। आजको बैठकमा समसामयिक राजनीति, आन्तरिक पार्टी संरचनालगायत विषयमा छलफल हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। बैठकमा साउन २०(३० सम्म भएको ...

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको चेतावनी : धेरै फुर-फुर नगरौं ,आन्दोलन कसरी गर्नुपर्छ हामी देखाउछौँ

काठमान्डौं,२५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारलाई आन्दोलन कसरी गर्नुपर्छ भन्ने देखाउने चेतावनी दिएका छन् । आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शाहीले राष्ट्रियताको सवालमा एक भएर आन्दोलन गर्ने चेतावनी दिएका हुन् । ‘प्रधानमन्त्रीलाई चुनौती दिन चाहान्छु, ...

विपीको १०९औं जन्मजयन्तीमा मोरङ कांग्रेसले गर्‍यो विचार गोष्ठी

विराटनगर,२४ भदौ । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (विपी)को १०९औं जन्मजयन्तीको अवसरमा मोरङ कांग्रेसले विचार गोष्ठी सम्पन्न गरेको छ । मोरङको विपी सेवाकेन्द्र सुनवर्षी डाइनियामा सम्पन्न कार्यक्रममा जिल्ला तथा स्थानिय नेताहरुको उल्लेख्य सहभागिता रहेको थियो । नेपाली काग्रेसका केन्द्रीय सदस्य ...

एमाले मोरङको १० औँ जिल्ला अधिवेशन पुस २७ र २८ गते हुने

विराटनगर,२३ भदौ । नेकपा (एमाले) मोरङको १० औँ अधिवेशन आगामी पुुस २७ र २८ गते हुने भएको छ । शुक्रबार बसेको जिल्ला कमिटीको आठौँ पूर्ण बैठकले सो मितिमा अधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि ९ औँ जिल्ला अधिवेशन २०७८ ...

कानुन निर्माणमा सरोकारावाल पक्षको सहभागिता गराउन माग

विराटनगर,२० भदौ । प्रदेशस्तरका कानुन निर्माण गर्दा नागरिक समाज र सरोकारवाला समूहको सुझाव अपरिहार्य हुनेमा जोड दिइएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को संसद सहयोग परियोजनाको सहयोग तथा संसदीय पत्रकार मंच कोसी प्रदेशको आयोजनामा बुधबार विराटनगरमा आयोजित ...

कोशी प्रदेशसभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले अदालतलाई दिए यस्तो जवाफ

काठमाडौं ,१८ भदौ । कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन प्रदेशसभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले संसदीय दलको ह्वीप मानेर आफूले विश्वासको मत दिएको जवाफ अदालतलाई दिएका छन् । मन्सुरीले मुख्यमन्त्रीलाई विश्वासको मत दिनु असंवैधानिक हो भन्दै एमाले संसदीय ...

कोशीका मुख्यमन्त्री विरुद्धको रिटमा आज सुनुवाइ हुदै

विराटनगर,७ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ। सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर गरिएको ...

माधव नेपाललाई अध्यक्ष ओलीले भने : नामका मात्रै वामपन्थी

काठमान्डौं,३० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई नामको मात्रै वामपन्थीको संज्ञा दिएका छन् । मंगलबार नेकपा एमाले बागमती प्रदेशको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले नामै किटेर माधव नेपाल युवा आन्दोलन समाप्त पार्न वामपन्थीको साइनबोर्ड ...

सरकारवाट जसपा आउट, राप्रपा इन् हुने सम्भावना

काठमान्डौं,२४ साउन । रौतहटको गौर घटनाको छानविनको माग राख्दै भएको आन्दोलन संगै उत्पन्न पछिल्लो परिस्थिती संगै झस्केका जसपाका अध्यक्ष उपेन्द्र यादव सरकारलाई दिएको समर्थन छोड्ने स्थितिमा पुगेका छन् । यादवले एक सार्वजनिक कार्यक्रममा सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिने धम्कि ...

देशलाई कसरी प्यारलाईज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं : सभापति लामिछाने

काठमान्डौं,२२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रमुख तीन दलका शीर्ष नेताबीचको गोप्य छलफललाई लिएर आक्रोश पोखेका छन् । प्रतिनिधिसभाको बैठक रोक्दै नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेता छलफलमा बसेपछि सांसदसमेत रहेका ...

जबराविरुद्धको महाअभियोगबारे प्रचण्ड आफैले खोले पोल

काठमान्डौं,२१ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजिएपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरेको बताएका छन् । १७ साउनदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै आइतबार ...

कोशी प्रदेशमा मन्त्रीपरिषद गठन , सभामुखबाट राजीनामा दिएका गौतम बने अर्थमन्त्री

विराटनगर,१७ साउन । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् गठन गरेका छन् । बुधबार बुधबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै मुख्यमन्त्री थापाले ३ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । माओवादी ...

तोकिएकै समयमा विश्वासको मत लिन्छु : मुख्यमन्त्री थापा

  विराटनगरं,१६ साउन । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले तोकिएकै समयमा विश्वासको मत हासिल गर्ने बताएका छन्। उनले बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन्। कोशी प्रदेशमा राजनीतिक समीकरणका कारण अस्थीरता निम्तिएको स्विकार्दै थापाले तोकिएकै समयमा विश्वासको मत लिने दावी ...

नेपाली कांग्रेसको सञ्चार निर्देशिका परिमार्जनसहित पारित

काठमान्डौं,१६ साउन । नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले आफ्नै निर्देशिका, २०८० सामान्य परिमार्जनसहित सर्वसम्मतले पारित गरेको छ । विभागको आज बसेको बैठकले सो निर्देशिका पारित गरेको पार्टी कार्यालयले जनाएको छ । विभाग प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले ...

सुन तस्करीको सुई माओवादी तिरै घुम्छ : नेता रिजाल

काठमान्डौं,१६ साउन । नेकपा एमालेका नेता बिष्णु रिजालले सुन तस्करीको सुई माओवादी तिरै घुम्ने बताएका छन्।सुन तस्करी प्रकरणको छानबिन गर्न सरकारले आनाकानी गरिरहेको बेला एमाले नेता रिजालले सो आरोप लगाएका हुन्। ‘सुन तस्करीको सुई जताबाट घुमाए पनि माओवादी नेताहरु तिरै ...

समाजवादी मोर्चाको छुट्टै विद्यार्थी मोर्चा बन्दै ,चार नेता एकठाउँमा जम्मा हुने

काठमान्डौं,१४ साउन । समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चाको औपचारिक घोषणा गर्ने तयारी गरेको छ । च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय भएको छ । ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक कार्यक्रमका साथ विद्यार्थीको मोर्चा घोषणा ...

कोशी प्रदेश सरकार गठन पेचिलो बन्दै

काठमाडौं ,१४ साउन । कोशी सरकार कसले बनाउला र यसकालागि के गर्न सकिन्छ भन्नेमा दलहरुले उच्च महत्व दिएका छन् । यसमध्ये पनि सत्ता गठबन्धनमा आबद्ध दलका शीर्षनेताहरूका बीचमा गहन छलफल भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर ...

गगनलाई मिनेन्द्रको सुझावः संसदीय दलको खनायोमा मन नडुलाउनुस्

काठमाडौँ,७ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले महामन्त्रीले संसदीय दलको नेतामा मन नडुलाए सभापति र महामन्त्री दुवैको इन्ट्रेस्ट नबाँझिने धारणा राखेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा रिजालले गगन थापालाई संसदीय दलको नेतामा ...

जनस्तरमा काम नगरी राप्रपामा नेता बन्न नपाइने

काठमान्डौं,२८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्र पार्टीको सबै तहमा ३३ प्रतिशत महिलाको संख्यालाई सुनिश्चित गर्ने निर्णय गरेको बताएका छन् । राप्रपा केन्द्रीय समिति, कार्यसम्पादन समिति र बैठकले तयार पारेको विस्तृत कार्ययोजना २०८० सार्वजनिक गर्दै अध्यक्ष ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल