काठमान्डौं,१९ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले समकक्षी नरेन्द्र मोदीसँग तीन पटक भेट गरेपछि मात्रै धेरै कुराको लागि वातावरण सहज बनेको बताएका छन्। आज नयाँ दिल्लीमा उनले नेपाली पत्रकारसँग गरेको कुराकानीमा समकक्षी नरेन्द्र मोदीसँग एक्लाएक्लै तीन ...
विराटनगर १२ जेठ । कोशी प्रदेश नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले प्रदेश नामाकारणको बिषयमा भैरहेको आन्दोलनको औचित्यको सम्बोधन गर्न तत्कालै वार्ता समिति गठन गर्न माग गरेका छन । विहिबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस कोशी प्रदेशका अध्यक्ष समेत ...
विराटनगर,६जेठ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले गुट भन्दा माथी उठेर जनताको मर्म संग जोडिने वेला आएको बताएका छन् । नेपाली काँग्रेस मोरंग क्षेत्र नं.४ द्वारा शनिबार आयोजित क्षेत्रीय सम्मेलनमा बोल्दै उनले यस्तो वताएका हुन् । जनता संग नजोडिने नेता ...
काठमाडौं,४ बैशाख । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद भवन बानेश्वरमा प्रतिनिधि सभाको दोस्रो अधिवेशनको छैटौँ बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री ...
काठमान्डौं,२ जेठ । नेपाली कांग्रेसका संस्थापन इतर असन्तुष्ट समूहले देशैभर अलग्गै भेला गर्ने भएका छन् । संस्थापन पक्षको गतिविधिप्रति असन्तुष्ट जनाउँदै उनीहरुले ‘रुपान्तरण अभियान’ अन्तर्गत देशैभर अलग भेला गर्ने भएका हुन् । कांग्रेस नेतृत्वको सरकारले नेपाली समाजको रुपान्तरण अभियानमा अपेक्षित ...
काठमान्डौं,२ जेठ । सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीमाथिको जन्मकैद सजायको फैसलालाई सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी चौधरीलाई जन्मकैदको सजाय दिने उच्च अदालत ...
काठमान्डौं,३० बैशाख । गत बिहिवारदेखी सुरु भएको एमालेको चौथौ केन्द्रीय कमिटी बैठक आजपनि बस्दै छ ।शुक्रवार बसेको बैठकमा गैर–भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेश गरेको प्रतिवेदनमा सामुहिक छलफल भएको थियो । जसअनुुुसार गण्डकीवाट पदमा अर्याल, बाग्मतिवाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीवाट ...
विराटनगर, २९ वैशाख । नक्कली भुटानी शरणार्थी काण्डका सबै अपराधीलाई कडा कारवाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले शुक्रबार विराटनगरमा प्रदर्शन गरेको छ । उक्त पार्टीको महानगर कमिटीको आयोजनामा भएको विरोध प्रदर्शनमा सरकारका गृहमन्त्रीलाई खुट्टा नकमाउन भनिएको छ । ...
काठमान्डौं,२९ बैशाख । राप्रपले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ।नक्कली भुटानी शरणर्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँने भएको हो। शुक्रबार दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ...
काठमान्डौं,२९ बैशाख । निर्वाचन आयोगले लेखा परिक्षण गरी सार्वजनिक नगरेको भन्दै ८२ दललाई सचेत गराएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित ८२ दलले पार्टीको लेखा परिक्षण गरी सार्वजनिक नगरेको भन्दै आयोगले सचेत गराएको हो। आयोगले ...
काठमाडौँ ,२८ बैशाख । एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न आवश्यक रहेको बताएका छन् । यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आायेगले खुट्टा कमाउन नहुने उनको भनाई छ । बिहिबार पार्टीको केन्द्रिय कमिटीको बैठकमा ...
काठमान्डौं,२६ बैशाख । एमालेका महासचिव शंकर पोखरेलले राज्यका सबै अंगप्रति जनताको भरोसा टुट्दै गएको टिप्पणी गरेका छन्। कानुन दिवसको अवसरमा शुभकामना दिँदै उनले भने, ‘नियन्त्रण र सन्तुलनको सिद्धान्तको अभावमा राज्यका निकायहरुमा स्वेच्छाचारीता बढ्दै गएको छ । राज्य कमजोर हुने र ...
विराटनगर,२३ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले नेपाली कांग्रेसको विगत र वर्तमान पनि राम्रो रहेकाले पार्टीका नेता,कार्यकर्ता र शुभेच्छुकहरुलाई निराश नहुन आग्रह गरेका छन् । नेपाली कांग्रेस विराटनगर- ४ द्धारा शनिबार आयोजित वडा सम्मेलनमा बोल्दै उनले यस्तो बताएका ...
काठमाडौं ,२२ वैशाख। नेपाली कांग्रेसले भातृ संगठन नेविसंघ र तरुण दलको केन्द्रीय समितिको आकार बढाउने भएको छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले भातृ संस्थामा बस्ने आकांक्षी धेरै भएकाले केन्द्रीय समितिको आकार बढाउने सहमति गरेको छ । ...
काठमाडौँ,२२ बैशाख । पार्टीको भ्रातृ संगठनलाई पूर्णता दिने सन्दर्भमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा अपरान्ह बस्ने देउवाको सचिवालयले जनाएको छ। बैठकमा नेविसंघ, तरुण दल, महिला संघलाई पूर्णता दिने विषयमा छलफल गर्ने तयारी ...
काठमान्डौं,१७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘राजतन्त्र स्वार्थी, फटाहा र मुर्खले मान्ने’ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण रहेको जनाएको छ । एमालेनिकट अखिल नेपाल किसान महासंघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ...
काठमान्डौं,१५ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अयोग्य लडाकुलाई रकम वितरणको तयारी र राष्ट्रपति रामचन्द्र पौडेलको सरकारी खर्चबाट विदेशी उपचार सत्ता दुरुपयोगको चरम नमूना भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले देशको राजश्वले चालु खर्च समेत ...
काठमान्डौं,१३ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशनी कार्कीले जनताको ईच्छा विपरित देशमा धर्म निरपेक्षता ल्याएको दाबी गरेकी छिन् । राष्ट्रिय प्रजतिान्त्रिक महिला संगठन ललितपुर महानगर कार्य समिति ललितपुुर महानगर अधिवेशन कार्यक्रममा सांसद कार्कीले राजसंथा देशको लागि अपरिहार्य रहेको बताएकी ...
विराटनगर,१२ बैशाख / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामलाई स्वीकारेर कांग्रेस सच्चिन जरुरी रहेको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसित कुरा गर्दै नेता कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू ...
चितवन,१२ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताएका छन् । चितवन क्षेत्र नं २ बाट पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिंँदै सभापति लामिछानेले आम नागरिकका अपेक्षा भनेको मौलाएको भ्रष्टाचार नियन्त्रण ...