सडकवाट उद्दार गरिएकाहरुलाइ मिठो खाना सहित मनोरञ्जनात्मक कार्यक्रम
विराटनगर ३० कार्तिक , केहिदिनयता विराटनगर महानगर र मानव सेवाआश्रमको संयुक्त प्रयासमा नगरक्षेत्रका सडकवाट उद्दार गरिएकाहरुलाई मिठो खानाको प्रबन्ध संगै मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गएिको छ । शनिवार मेयर भीम पराजुली , नायिका तथा हास्य कलाकार दीपाश्री निरौला र राष्ट्रिय गायक ...