न्यायाधिवक्ता कोइरालाले बुझाए बार्षिक प्रतिवेदन 

विराटनगर,२१ वैशाख । कोशी प्रदेशका प्रदेश प्रमुख  परशुराम खापुङ्गलाई मुख्य न्यायाधिवक्ताले वार्षिक प्रतिवेदन वुझाएका छन् । प्रदेश प्रमुख खापुङ्गलाई  मुख्य न्यायाधिवक्ता रुपेश कोइरालाले  मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका सर्त सम्वन्धी ऐन २०७५ को दफा १२ वमोजिम कार्यालयको  आर्थिक ...

शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्नुहुँदैन : मेयर कोइराला

विराटनगर,१८ बैशाख / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्न नहुनेमा जोड दिनुभयो । विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय टेस्टीटेस्टी हाजिरीजवाफ प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले व्यवहारिक, सीपमूलक र ...

इलाममा करिब ५७ प्रतिशतले गरे मतदान, आज रातिदेखि नै मतगणना सुरु हुने

इलाम,१५ बैशाख । आज सम्पन्न भएको उपनिर्वाचनअन्तर्गत इलाम-२ मा ५७ प्रतिशत मत खसेको छ। प्रतिनिधि सभा अन्तर्गत इलाम–२ मा सम्पन्न भएको उपनिर्वाचनमा ५७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ। १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम ...

राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ

विराटनगर, १४ वैशाख / रास्ट्रिय तेक्वान्दो संघ नेपाल मोरङ जिल्लाको तेस्रो साधणसभा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति मोरङ टाउन क्लबको सभाहलमा भएको साधरणसभाले इन्द्रबहादुर तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । यस्तै साधरणसभाले संघको उपाध्यक्षमा ...

महिला हिंसा रोक्न र सामाजिक न्याय कायम गर्न कानुन कार्यान्वयन आवश्यक

विराटनगर, ४ वैशाख । समाजमा महिला हिंसाको अन्त्य र सामाजिक न्याय कायम गर्न  कानुनको कार्यान्वयन आवश्यक रहेको सहभागी वक्ताहरुले जोड दिएका छन् । राष्ट्रिय महिला आयोगद्वारा आज विराटनगरमा आयोजित महिलाको हक हित र अधिकार विषयमा विद्यमान  कानुनी व्यवस्था र कार्यान्वयन ...

डा. रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’

भद्रपुर, ४ बैशाख । नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिएको छ । रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाद्वारा स्थापित उक्त पुरस्कार आज एक समारोहका बीच कोशी प्रदेश प्रमुख परशुराम खापुङले डा. रुइतलाई हस्तान्तरण गर्नुभयो ...

एकदिने सचेतनामूलक कार्यक्रम बिर्तामोडमा सम्पन्न

बिर्तामोड ४ बैशाख । महिला, बालबालिका माथि हुने हिंसा, चेलीबेटी बेचविखन तथा लागू औषध नियन्त्रण सम्बन्धि एकदिने सचेतनामूलक कार्यक्रम झापाको बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आर्थिक सहयोग तथा एविसी नेपाल झापाको आयोजना सञ्चालित कार्यक्रमको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र ...

‘मदन ढकाल स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार’ ढकाललाई

झापा, ४ वैशाख ।  ‘मदन ढकाल स्मृति वीरता जेसी उत्कृष्ट पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार नरेन्द्र ढकाललाई प्रदान गरिएको छ । पूर्बाञ्चल दैनिकका अनलाइनका समाचार संयोजक समेत रहेका ढकाललाई ११ हजार रुपैयाँ पुरस्कार राशि रहेको उक्त पुरस्कार वीरता जेसीजको ४३ ...

दुई तेस्रो लिङ्गीसहित इलाम–२ मा पाँच सय ४७ मतदाता थपिए

फिक्कल (इलाम), ४ वैशाख । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९ हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सो क्षेत्रमा ५९ हजार १८ जना पुरुष, ...

लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

विराटनगर, ३ बैशाख । सुनसरी र झापाको दुई स्थानबाट लागुऔषध ब्राउनसुगर ओसारपसारमा संलग्न ५ जनालाई प्रहरीको नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा हिजो दिउँसो सुनसरीको इटहरी उप-महानगरपालिका-१२ क स्थित कोशी लोकमार्गमा बिराटनगरबाट ईटहरीतर्फ जादै गरेको प्रदेश १-०२-००३ ह ९६०७ ...

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा हुरीबतासको चेतावनी

काठमाडौँ, १ वैशाख । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी, कोशी, बागमती र मधेस प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा ...

राष्ट्रिय डिजिटल मिडिया अवार्डवाट पत्रकार प्रतिक श्रेष्ठ सम्मानित

काठमाडौं । पत्रकार प्रतीक श्रेष्ठ सम्मानित भएका छन् । पत्रकारिता क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै न्यूज एक्सप्रेस मिडिया प्रालिले श्रेष्ठलाई सम्मान गरेको हो । प्रालिले राजधानी काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा गत मंगलबार एक कार्यक्रम आयोजना गरी उनलाई सम्मान गरेको ...

कोशी कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा तामाङ नियुक्त

विराटनगर,२७ चैत । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्वव थापाले प्रमुख सचेतकमा सांसद गोपाल तामाङलाई नियुक्त गरेका छन् । झण्डै ६ महिनायता रिक्त रहेको कांग्रेसको प्रमुख सचेतकमा दलका नेता थापाले तामाङलाई नियुक्त गरेका हुन् । प्रमुख सचेतकमा नियुक्त ...

छोराले कुटपिट गर्दा बुबाको मृत्यु

संखुवासभा, २७ चैत । संखुवासभाको पाँचखपन नगरपालिका २ गैरीगाँऊमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । सोमबार साँझ साढे ६ बजे ५० बर्षीय युवराज राई र उनकै छोरा २८ बर्षीय सुमन राई बिच सामान्य घरायसी बिषयमा बादविबाद हुँदा सुमन राईले ...

विद्युतीय सुरक्षा दिवसको अवसरमा गौरादहमा प्रभातफेरी

झापा,२६ चैत । विद्युतीय सुरक्षा दिवसको अवसरमा सोमबार गौरादहमा प्रभातफेरी गरिएको छ । नेपाल विद्युत प्राधिकरण गौरादह वितरण केन्द्रको आयोजनामा सोमबार बिहान गौरादह बजारमा प्रभात फेरी गरिएको हो । गौरादह फ्युज सेवाबाट सुरु भएको प्राधिकरणमा कर्मचारी सम्मिलित प्रभातफेरी बजार परिक्रमा ...

मच्छिन्द्रले चुम्याे विराट गाेल्डकपकाे उपाधि

विराटनगर,२५ चैत ।मच्छिन्द्र फुटबल क्लब काठमाडौंले विराट गोल्डकप फुटबलको उपाधि पहिलो पटक चुमेको छ। शनिबार सहिद मैदानमा सम्पन्न आठौं संस्करणको उपाधि भिडन्तमा मच्छिन्द्रले घरेलु टोली सांग्रिला मोरङ एफएलाई दुई शून्यले पराजित गर्दै उपाधि जितेको हो। प्रतिस्पर्धात्मक बनेको उपाधि भिडन्तको निर्धारित ...

इलाम -२ उपनिर्वाचन : उम्मेदवार को को ? [सूचीसहित]

विराटनगर,२५ चैत । आउँदो वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार मनोनयन दर्ताको लागि तोकिएको समयमा २० जनाले दर्ता प्रमाणपत्र बुझेका हुन् । [सूची ]

सुनसरीमा झडप नियन्त्रणका लागि लगाइएको कर्फ्यू जारी

काठमाडौँ,२४ चैत । सुनसरीमा दुई समुदायबीचको झडप नियन्त्रणका लागि लगाइएको कर्फ्यू जारी छ । शुक्रबार हरिनगरस्थित भुटाहाबाट चर्केको हिन्दु–मुस्लिम बीचको झडपले दक्षिणी भेगको शान्ति सुरक्षामा खलल पुगेपछि लगाइएको कर्फ्यूलाई आज पनि निरन्तरता दिइएको हो । सदरमुकाम इनरुवा र हरिनगर गाउँपालिकासहित ...

सोह्र परिवारलाई पारस हस्पिटलद्वारा सहयोग

 बिराटनगर,२३ चैत ।  डाक्टर र अस्पतालको काम हो बिरामीको उपचार गर्ने तर अस्पतालहरुको भिडमा एउटा यस्तो अस्पताल पनि छ जुन अस्पताल र अस्पतालमा कार्यरत डाक्टरहरु मनकारी छन् ।बिरामीको उपचार संगसंगै समाजका दुखि पिडित र असहायहरुलाई निरन्तर सहयोग गर्छन् त्यो अस्पताल ...

आठौं विराट गोल्डकप : उपाधि जित्नेमा घरेलु टोली सांग्रीला र मच्छिन्द्र आत्मविश्वासी

विराटनगर,२३ चैत / आठौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका मच्छिन्द्र एफसि काठमाण्डौ र घरेली टिम सांग्रीला मोरङ एफए उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । विराटनगरको सहिद रंगशालामा शनिबार ६ः४५ बजे हुने फाइनलमा मच्छिन्द्र पहिलो पटक विराट गोल्डकपको ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल