एमाले कोशी प्रदेश संसदीय दलको उप-नेतामा तिलकुमार मेन्याङ्वो चयन

 विराटनगर ,१६ जेठ ।  नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उप नेतामा तिलकुमार मेन्याङ्वो चयन हुनु भएको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता तथा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको दलको बैठकले दलको उप ...

विराटनगरमा अन्तरप्रादेशिक साहित्यिक कार्यक्रम हुने

विराटनगर,१६ बैशाख । विराटनगरमा अन्तरप्रादेशिक साहित्यिक कार्यक्रम हुने भएको छ । नेपाली लेखक सङ्घ कोशी प्रदेशको आयोजनामा आगामी जेठ २६ गते बिराटनगरमा विशेष साहित्यिक सभा गरिन लागिएको हो । नेपाली लेखक सङ्घ कोशी प्रदेशका अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा सो संस्थाको ...

कर्मचारीको तलब नबढ्ने

काठमाडौं,१५ जेठ । आगामी आर्थिक वर्षमा कर्मचारीको तलब नबढ्ने भएको छ। सरकारलाई वित्तीय स्रोतको कमी हुने स्पष्ट रहेकाले कर्मचारीको तलब बढाउन सक्ने अवस्था नरहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ। सरकारले मंगलबार आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गर्दैछ। ...

पत्रकार नवोदितसहित विभिन्न क्षेत्रका ९ जना सम्मानित

विराटनगर,१३ जेठ । नेपाल युवा परिषद् कोशी प्रदेशले पत्रकार एवं कवि मीनकुमार नवोदितसहित ९ जनालाई सम्मान गरेको छ । कोशी प्रदेश सम्मेलनका अवसरमा परिषद्ले नवोदितसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने ९ जनालाई सम्मान गरेको हो । कोशी प्रदेशमा रहेर पत्रकारिता र ...

विराटनगरमा भारद्वाज ऋषिको शालिक अनावरण

विराटनगर,१३ जेठ । निरौला बन्धु सेवा समाज विराटनगर शाखाले निर्माण गरेको भारद्वाज ऋषि र निरौला बंशावलीका लेखक भीमप्रसाद निरौलाको शालिकको अनावरण गरिएको छ । विराटनगर–१ पुष्पलालचोकस्थित निरौला बन्धु बाटिकामा निरौला बन्धु सेवा समाजका केन्द्रीय अध्यक्ष लक्ष्मीप्रसाद निरौला, पूर्व केन्द्रीय उपाध्यक्ष ...

यसोदा निरौला प्रतिष्ठानद्वारा शव वाहन सञ्चालनमा

बिर्तामोड ,११ जेठ ।   यसोदा निरौला स्मृति प्रतिष्ठान बिर्तामोड–५ झापाले शव वाहन सञ्चालनमा ल्याएको छ । यसोदा निरौलाको नवौं स्मृति सभाको अवसरमा प्रतिष्ठानले शव वाहन सञ्चालनमा ल्याएको हो । विपन्न समुदायलाई निःशुल्क सेवा दिने उद्देश्यले आजदेखि शव वाहन सञ्चालन ल्याइएको ...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह

काठमान्डौंँ,११ जेठ ।डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ। मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि ...

उद्योग संगठन मोरङद्धारा प्राविधिकहरुलाई तालिम

विराटनगर,११ जेठ । उद्योग संगठन मोरङले औद्योगिक  क्षेत्रमामा कार्यरत प्राविधिकहरुको सीप स्तरोन्नती तालिम सम्पन्न गरेको छ । उद्योगमा कार्यरत प्राविधिकहरुलाई किफायती उर्जा खपतमा सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले संचालित ईनर्जी ईफिसियन्सी तालिममा २२ जना प्रशिक्षार्थीको सहभागिता थियो । ईन्स्योर ...

प्रेस युनियन कोशी प्रदेशद्वारा दौडसहित, प्रदेश भेला र विचार गोष्ठीको आयोजना

विराटनगर,१० जेठ/ नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसका अवसरमा प्रेस युनियन कोशी प्रदेशले सञ्चारकर्मीहरुबीच दौड प्रतियोगितासहितका विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।  महिला र पुरुष दुई समूहमा आयोजित प्रतियोगितामा पुरुष सञ्चारकर्मीतर्फ विराटनगरका लाइभ न्यूजका कपलेश्वर यादव प्रथम भएका छन् ...

विराटनगर इस्कोनमा महाविष्णु स्वामीमहाराजको प्रवचन, कुनैपनि ज्ञान पूर्वीय र पश्चिमा नहुने तर्क

विराटनगर,८ जेठ / अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) का प्रमुख श्रीमत् महाविष्णु स्वामीमहाराजलाई मंगलबार विराटनगरमा भव्य स्वागत गरिएको छ । इस्कोन नेपालको विराटनगर शाखाका सचिव भानुभक्त जोशी सहित पदाधिकारीहरूले स्वामीलाई स्वागत गर्नु भएको थियो । मंगलबार विराटनगर आइपुग्ुनु भएका स्वामीले ...

जेठ १० गते प्रेस युनियन कोशीले दौड प्रतियोगिता आयोजना गर्ने

विराटनगर,८ जेठ / नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसका अवसरमा प्रेस युनियन कोशी प्रदेश समितिले सञ्चारकर्मीहरूबीच खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । यही जेठ १० गते बिहीबार महिला–पुरुष सञ्चारकर्मीहरुबीच दौड प्रतियोगिता हुन लागेको हो । ‘सक्रिय पत्रकारिताका ...

विराटनगरमा रहेको मानव सेवा आश्रमलाई विभिन्न दाताहरुको सहयोग

विराटनगर,७ जेठ । विराटनगरमा रहेको मानव सेवा आश्रमलाई विभिन्न दाताहरुले भवन निर्माण तथा आवासीय सेवाका लागि आर्थिक सहयोग गरेका छन् । आश्रममा आयोजित एक कार्यक्रमका बीच दाताहरुले सहयोग गरेका हुन् । विराटनगरका समाजसेवी चिरन्जीवी दाहालले ५ लाख ११ हजार १ ...

यी वर्षहरुमा खोप लाउन छुटेकाहरुलाई पोलियो विरुद्धको खोप दिइदै

विराटनगर,७ जेठ । देशभर पोलियो विरुद्धको आईपीभी राष्ट्रिय खोप अभियान जेठ १३ देखि २६ गते सम्म सञ्चालन हुने भएको छ । जसमा वि.स.२०७३ साल देखि २०७५ असोज सम्म खोप लााउन छुटेकाहरुलाई समेटिने छ । ती सालहरुमा खोपको उपलब्धता नभएका कारण ...

यी स्थानमा आज मेघगर्जनसहित वर्षा

काठमाडौँ,७ जेठ / हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमा महाशाखाका अनुसार कोशी, मधेश, लुम्बिनी, कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। कोशी, मधेश र ...

बुद्धजयन्तीका अवसरमा निःशुल्क आँखा शिविर

विराटनगर,५ जेठ/ २५ सय ६८ औं बुद्ध जयन्तीका अवसरमा विराट बौद्ध संघ विराटनगरले निःशुल्क आँखा शिविर आयोजना गरेको छ । विराटनगर–११ स्थित बुद्धबिहारमा आज आयोजित शिविरमा ८५ जनाले आँखाको चेकजाँच गरेका छन् । शिविरमा चेकजाँच गरेका मध्ये ९ जजनामा मोतियाबिन्दुको ...

रंगेली अस्पताल अगाडि जेब्राक्रसिङ्ग

दिलीप अग्रवाल विराटनगर,२ जेठ । मोरङको रंगेली कानेपोखरी सडक खण्ड अन्तर्गत रंगेली अस्पताल अगाडि जेव्राक्रसिङ बनाईएको छ । दिनप्रतिदिन रंगेली अस्पतालमा बिरामीहरुलाई जेव्राक्रसिङ बाट आवतजावत गर्न सहज होस् र सडक दुर्घटना समेत कम होस् भन्ने उदेश्यका साथ जेव्राक्रसिङ बनाईएको हो ...

१ करोडको अक्षयकोष स्थापना गर्ने प्रेस युनियन कोशी प्रदेशको निर्णय

विराटनगर,२ जेठ/ नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले १ करोडको अक्षयकोष स्थापना गर्ने भएको छ । कोशी प्रदेशको पर्यटकीयस्थल धनकुटाको भेडेटारमा बुधबार प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा बसेको सचिवालय बैठकले युनियनमा आबद्ध पत्रकारहरुको हितका लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको ...

एनबीएससी शोरुमले विराटनगरमा तेस्रो शाखा संचालनमा ल्याउदै

विराटनगर, २ जेठ । इलेक्ट्रोनिक्स आईटमका विभिन्न ब्राण्ड बिक्री गर्दै आएको एनबीएससी शोरुमले आफ्नो तेस्रो शाखा संचालनमा ल्याउदैछ । एनबीएससीले जेठ २ गतेबाट मैन रोड विराटनगर सेन्ट्रल मल अगाडि आफ्नो तेस्रो शाखा विस्तार गर्न लाग्दैछ । जेठ महिनाभरी एनबीएससीले हरेक ...

मारवाडी क्रिकेट लिगको सेमिफाइनल र फाइनल काठमाडौंस्थित मूलपानी क्रिकेट मैदानमा हुने

विराटनगर,१ जेठ । चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल आगामी जेठ ४ र ५ गते काठमाडौंस्थित मूलपानी क्रिकेट मैदानमा हुने भएको छ । मारवाडी समुदायका युवाहरुमा खेलकुद सम्वन्धी शिप एवम् प्रतिभा भएका युवाहरुलाई व्यक्तित्व निर्माण ...

एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरमा चार सयभन्दा बढीको उपचार

विराटनगर,३१बैशाख / विराटनगर महानगरपालिकाले आयोजना गरेको एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरमा चार सयभन्दा बढीले सेवा लिएका छन् । विराटनगर वडा नम्बर ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा सोमबार आयोजित निःशुल्क एकीकृत स्वास्थ्य शिविरमा ४ सय २० जनाले सेवा लिएको स्वास्थ्य महाशाखाका स्वास्थ्य ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल