विराटनगर २५ असार । विराटनगर महानगरपालिकाका ३५ जना कृषकलाई स्प्रेमेशिन वितरण गरेको छ । महानगरपालिकाले गरिबसँग विश्वेश्वर कार्यक्रम अन्र्तगत किसानहरुलाई खेतबारीमा औषधी छर्कने मेशिन वितरन गरेको हो । विराटनगर– ८ स्थित वडा कार्यालयमा विहिवार एक अनौपचारिक कार्यक्रमका बीच विराटनगर महानगरपालिकाका ...
विराटनगर २३ असार । प्रदेश १ का पाँच जिल्ला कोरोना भाइरस मुक्त भएका छन् । सोलुखुम्बु, ओखलढुंगा, तेह्रथुम, भोजपुर र धनकुटा जिल्ला कोरोना भाइरस मुक्त भएको हो । प्रदेशको १४ वटा जिल्लामा फैलिएको संक्रमण मंगलबारसम्ममा उक्त जिल्लाहरु कोरोनामुक्त भइसकेका छन् ...
मोरङ, १९ असार । मोरङको जहदा गाउँपालिका–३ का १८ बर्षीय दिनेश राजवंशी र २० बर्षीय रिक्की राजवंशीको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । शुक्रबार दिउँसो स्थानीय ब्रहमदेव राजवंशीको पोखरीमा पौडी खेल्न गएका दुबै जना मध्ये रिक्कीको पोखरीमा ...
विराटनगर १८ असार । नेपाली राजनीतिका शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको ९७ औ जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस विराटनगर महानगर समितिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ र यसका कारण उत्पन्न समस्याका बीच पनि रगतको अभाव कम हुन नदिन ...
विराटनगर,१६ असार / प्रदेश १ मा ११ हजार प्रदेश प्रहरीको दरबन्दी कायम गर्ने तयारी गरिएको छ । आजको प्रदेश सभा वैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ मा ११ हजार प्रदेश प्रहरीको दरबन्दी कायम गर्ने तयारी गरिएको ...
सुनसरी, १६ असार । थलाहा खोलामा हामफालेर बेपत्ता भएका सुनसरी गढी गाउँपालिका २ मुसहरी टोलका ४२ बर्षीय बब्लु बलराम ऋषिदेव मृत फेला परेका छन् । असार १४ गते बिहान १० बजे गढी गाउँपालिका २ पानीट्याङकी छेउबाट खोलामा हाम फाली बेपत्ता ...
मोरङ, १५ असार । मोरङको कानेपोखरी गाउँपालिका २ का ७३ बर्षिय बद्री चौधरीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । आईतवार बेलुका देखी हराएका बृद्ध आज बिहान घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर मृत अवस्थामा भेटिएको ईलाका प्रहरी ...
विराटनगर १४ असार । प्रादेशिक संचार प्रतिष्ठान प्रदेश नं १ को गठन प्रक्रियाको विषयमा नेपाल प्रेस युनियनले मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार मुख्यमन्त्री राईसंग भेटघाट गरी युनियनका पदाधिकारीले प्रतिष्ठानमा समावेशी सहभागिता गराउन ध्यानाकर्षण ...
झापा, १३ असार / झापा शिवसताक्षी नगरपालिकामा एकजना नाबालकको पानीमा डुबेर मृत्यु भएको छ । नगरको काभ्रे चोकका ३ बर्षीय सम्यम कुमार बिष्टको पानीमा डुबेर मृत्यु भएको हो । शुक्रबार घर नजिकै रहेको कुलोको पानीमा खेल्ने क्रममा डुबेर वेहोस भएका ...
विराटनगर, १२ असार । प्रदेश १ को प्रदेश सभा बैठकमा एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न सांसदहरूले माग गरेका छन् । शुक्रबार शुन्य समयमा बोल्दै सांसद प्रतापप्रकाश हाङ्माङले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरे । ...
विराटनगर, १२ असार । अविरल बर्षा संगै बक्राहा खोलामा आएको बाढीले बगाएर रतुवामाई नगरपालिका ५ गोबिन्दपुरकी ५५ बर्षीया मायादेवी साहको मृत्यु भएको छ । शुक्रवार विहान खोला तर्ने क्रममा बाढीले बगाउँदा उनी बेपत्ता भएकी थिइन् । बगाएको स्थानबाट तीन किलोमिटर ...
विराटनगर , ११ असार । प्रदेश १ बाट विहिबार ७० जना संक्रमित डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन सेन्टरमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा मोरंगका १२,झापाका २९,सुनसरीका २०,ईलामका २,उदयपुरका ४,पाँचथर,भोजपुर र ताप्लेजुङका १/१ ...
काठमाडौं ९ असार । बिद्यार्थी संगठनको दवाव संगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउनका बेलाको शैक्षिक शुल्क नलिन विद्यालयलाई निर्देशन दिएको छ । विज्ञप्ति जारी गर्दै मन्त्रालयले शुल्क नलिन र सरकारले भने भन्दा बाहिर गएर त्यस्ता क्रियाकलाप नगर्न, नगराउनु भनेको ...
विराटनगर ८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । सोमबार प्रदेश सभाको बैठक सुरूभए लगत्तै प्रतिपक्षी सांसदहरू उठेर बैठक अवरुद्ध पारेका थिए । पिसीआर टेष्टमा गरिएको खर्च सार्वजनिक नगरिएको, बाहिरी जिल्लाका ...
विराटनगर, ४ असार । प्रदेश १ स्थित पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन उपचार केन्द्र सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। विहिवार एक अनौपचारिक कार्यक्रमका वीच प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद लोकप्रसाद संग्रौला, राजकुमार ...
विराटनगर ४ असार । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय १९ पुगेको छ । ती मध्ये २ सय २४ जना संक्रमित डिस्चार्ज भएर घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै पीसीआर ल्याव परिक्षण १५ हजार ९ ...
विराटनगर २ असार । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले कृषिक्षेत्रलाई आधार बनाएर नविनतम कार्यक्रम ल्याएको बताएका छन् । उत्पादन वृद्धि र रोजगारी सृजना गर्नेगरी ल्याइएका कार्यक्रम फलदायी हुने विश्वास आङ्वोले गरेका छन् । मंगलवार विराटनगरमा ...
काठमान्डौ २ असार । देशका अधिकांश क्षेत्रमा मनसुन सक्रिय भएको छ । मनसुन सक्रिय हुँदा केही दिन यता मौसममा बदलाव आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वबाट भित्रिएको मनसुन हाल मध्य हुँदै गण्डकी र प्रदेश नम्बर पाँचका ...
विराटनगर १असार । मोरङको सुन्दरहरैचा नगरपालिका १० मा रहेको माछा पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय २० बर्षीय आकाश राई मृत फेला परेका छन् । आईतवार राती सवा ८ बजे साथीहरु संगै नुहाउन पोखरीमा पसेका राई डुबेर बेपत्ता भएका ...
विराटनगर १ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७७ र ७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमवार आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले प्रदेशसभा बैठकमा प्रस्तुत गर्दै वार्षिक ...