विराटनगर १२ साउन । प्रदेश १ मा आज २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये १९ जना मोरङका संक्रमित रहेका छन् । विराटनगरका ५ महिला २ पुरुष र रतुवामाईका १२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यसैगरी झापाका ...
विराटनगर ११ साउन । गृहमन्त्रालयले मोरङको प्रमुख जिल्ला अधिकारीमा धनुषाका प्रजिअ कोषहरि निरौलाको सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले केही दिन अघि मोरङका प्रजिअ मदन भूजेललाई आन्तरिक मामिला मन्त्रालय बागमति अञ्चलमा सरुवा गरेपछि मोरङमा प्रजिअ रिक्त थियो । गृहमन्त्रालयको ...
विराटनगर ११ साउन । भू –उपयोग कार्यान्वयन उप–समितिले बनाएको भू –उपयोग कार्यबिधि २०७७ को मस्यौदा विराटनगर महानगरलाई बुझाएको छ । आइतवार समितिले विराटनगर महानगरका मेयर भीम पराजुलीलाई मस्यौदा हस्तान्तरण गरेको हो । महानगरले दिएको समयाबधिभित्रै समितिले काम सकेको छ । ...
विराटनगर ११ साउन । मोरङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मदन भुजेललाई विराटनगर महानगरपालिकाले आज एक अनौपचारीक कार्यक्रमका बिच बिदाइ गरेको छ । विराटनगर महानगरका मेयर भीम पराजुली ,उपमेयर ईन्दिरा कार्की,निमित्त प्रमुख प्रशासकिय अधिकृत दुर्गाप्रसाद खतिवडा लगायतले भुजेलकाे बिदाई गरे ...
विराटनगर ११ साउन । विराटनगर महानगरपालीकाले कोरोना संक्रमण रोकथामका लागि ९ बुदे निर्णय गरेको छ । आइतबार महानगरका प्रमुख भीम पराजुलीको अध्यक्षतामा बसेको नगरस्तरीय कोभिड १९ संकट व्यवस्थापन समिति (सिसिएमसी) को बैठकले यस्तो निर्णय गरेको हो । महानगरले आइतवार एक ...
विराटनगर ११ साउन । प्रदेश १ मा आज ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भेटिएका संक्रमितमध्ये २२ जना मोरङका रहेका छन् । विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका १९ जना प्रहरी र महानगरमा अन्य ३ महिलामा संक्रमण पुष्टि ...
विराटनगर १० साउन । प्रदेश १ मा आज १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरका २ महिला, १ पुरुष र पथरीशनिस्चरेका २ पुरुष गरी मोरङका ५ जना, झापा मेचिनगरकी १ महिला, सुनसरी इनरुवाका २ पुरुष, खोटाङ दिक्तेलका १ ...
विराटनगर ८ साउन । प्रदेश १ को बजेट अधिवेशन अन्त्य हुने भएको छ । आज बसेको मन्त्री परिषद्को बैठकले प्रदेश सभाको छैठौं तथा बजेट अधिवेशन साउन ९ गते शुक्रबार राती १२ बजे देखि अन्त्य गर्ने निर्णय गरेको हो । प्रदेश ...
विराटनगर ८ साउन । प्रदेश १ मा बिहीबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङगमा ८, सुनसरी र धनकुटामा २–२ र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ४ पुरुष, बुढीगंगामा ३ ...
झापा ८ साउन । झापामा तीनजना बालकको रहस्यमय मृत्यु भएको छ । तीनदिनदेखी बेपत्ता रहेका उनीहरु भद्रपुर नगरपालिका स्थित वडा नं.–२ मा रहेको सिमसार क्षेत्रमा फेला परेका छन् । घरबाट खेल्न हिडेका उनीहरुको के कारण मृत्यु भएको हो भन्ने खुल्न ...
विराटनगर ७ साउन । विराटनगरमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १ जना प्रहरी र एक स्थानिय रहेका छन् । संक्रमित नेपाल प्रहरीका प्रहरी निरीक्षक (ईन्सपेक्टर) रहेको बुझिएको छ । विराटनगर रानीमा कार्यरत उनी चार दिन अगाडी ...
विराटनगर ५ साउन । विराटनगर महानगरले नगरक्षेत्रमा भइरहेका डुबानहरुको स्थाइ निकासका लागि तयारी थालेको छ । विभिन्न स्थानमा भएका डुबानको अवस्था र तीनको निकासका लागि इन्जिनियर सहितको टोलीले अनुगमन गरेको हो । महानगरका मेयर भीम पराजुली ,उपमेयर इन्दिरा कार्की,वडाध्यक्ष बिनोद ...
विराटनगर ५ साउन । बिराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत अररिया जोगबनी बस्ने १९ बर्षीय तारिकन अनवर, बिराटनगर ६ का २० बर्षीय सुमित दास र सोही स्थानका १८ बर्षीय मनिस दास रहेको ...
बारा ४ साउन । बाराको महागढीमाई नगरपालिबाट १५ लाख ४४ हजार नक्कली नेपाली रुपैयाँ सहित तीन जनालाई प्रहरीले पक्रेको छ । नशालु पदार्थको कारोबार गर्ने समूह खोज्दै लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले नक्कली नोटसहित उनीहलाई पक्रेको हो । पक्राउ ...
विराटनगर २ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले धर्म,संस्कृतिको संरक्षण भए मात्रै देशको मौलिकता बाँच्ने बताएका छन् । बिराटनगर स्थित वडा नं.५मा निर्मित पञ्चेश्वर शिव मन्दिरको सभाहल उद्घाटन कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन् । हरेक धर्मको उदेश्य ...
विराटनगर १ श्रावण । जन्मदिनका अवसरमा धेरैजसो मानिसले पारिवारिक मनोरन्जन गर्दछन् । कमैमात्र मानिसले सामाजिक सेवाको काम गर्ने कुरा सोच्दछन् । विराटनगरमा युवा अभियन्ताको छवी बनाएका सविन दाहालले आफ्नो जन्मदिनको अवसरमा सामाजिक सेवाको काम गरेका छन् । उनी विराटनगर ...
विराटनगर ३० असार । सांसद केदार कार्कीले प्रदेश १ मा बनाइएका अधिकांश कानुन दराजमै थन्किएको गुनासो गरेका छन् । मंगलबारको प्रदेशसभा बैठकमा सांसद कार्कीले प्रदेशसभाले बनाएका अधिकांश कानुनहरू दराजमा थन्किएको गुनासो गरे । लोकसेवा सम्बन्धमा कानुन बनेर पदाधिकारी नियुक्त भए ...
रंगेली ३० असार । रंगेली नगरपालिकाको असार २९ गते सम्पन्न नगर परिषद् झनै विवादित बन्दै गएको छ । नगर परिषद् कार्यक्रम स्थलमै उपस्थित नभएका कार्यपालिका सदस्यको हाजिरी नगरपालिकाको माइन्युट फाइलमा भेटिएपछि नगरपालिकाको बदमासी बाहिर आएको हो । मेयर दिलीप बगडियाले ...
रंगेली,२९ असार । मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को नगर परिषद् कार्यक्रम विवादित बनेको छ । मेयर दिलीप बगडियाले एकलौटी ढंगले वडाको सिलिङ बजेट कटौती गरि २५ लाख कायम गरेको भन्दै कांग्रेस निकट जनप्रतिनिधिले विरोध जनाउदै परिषद ...
विराटनगर २९ असार । नेपाल प्रजातान्त्रिक महासंघले प्रदेश नम्बर १ मा संगठन विस्तार कार्यलाई तिव्रता दिएको छ । महासंघले प्रजातान्त्रिक विचार बोकेका देशभरिका बुद्धिजीवी , सेवा निवृत राष्ट्रसेवक, विभिन्न पेशा व्यवसाय र समाजसेवामा आवद्ध भएका व्यक्तीहरुलाई समेटेर संगठन विस्तार ...