आईपीएल क्रिकेटमा सट्टेबाजीको कारोबार गर्नेे ३ जना पक्राउ

विराटनगर ३ कार्तिक । मोरङको विराटनगर–१६ स्थित भट्टीमोडबाट ठुलो रकमको बाजी राखी सट्टेबाजीको खेल खेलाउने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय पुरूषोत्तम साह, ३५ बर्षीय मन्जित साह र विराटनगर–१५ का २८ बर्षीय अपजर अली ...

राप्रपाको मोरङ समिति समायोजन

  विराटनगर ३ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) एकीकृत भएपछि  बनेको राप्रपा  मोरङको जिल्ला  कार्य समिति  समायोजन भएको छ । राप्रपा मोरङको जिल्ला पार्टी समायोजन बैठकले डाक्टर दुर्गाबहादुर अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको ...

अवैध रुपमा भन्सार छली ल्याएको सामान बरामद

  विराटनगर २ कार्तिक । मोरङ तथा सुनसरीबाट अवैध रुपमा भन्सार छलेर ल्याएको सामाग्री प्रहरीले नियन्त्रणमा लिएको छ । करिब ६ लाख ८ हजार मुल्य बराबरको लत्ता कपडा तथा खाद्यसामाग्री बरामद गरिएको हो । भारतबाट अवैध रुपमा लुकाइ छिपाइ रानीको ...

प्रदेश एकमा ४८१ जनामा कोरोना पुष्टि, थप ५ जनाको मृत्यु

विराटनगर १ कार्तिक । प्रदेश एकमा आज ४८१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९५, सुनसरीमा १७०, झापामा ७२, संखुवासभामा १५, इलाममा ९, खोटाङमा ४, भोजपुरमा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण पुष्टि भएको छ । सामाजिक ...

नव निर्मित अमर प्रहरी स्मारकको अनावरण

विराटनगर ३० असोज । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको प्राङगणमा नव निर्मित अमर प्रहरी स्मारकको अनावरण गरिएको छ । शुक्रबार एक विशेष कार्यक्रमका बिच एक नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले नव निर्मित अमर ...

कोभिड नियन्त्रणमा सरकार असफल भएको भन्दै नेपाली कांग्रेस विराटनगरले बुझायो ज्ञापन पत्र

विराटनगर २९ असोज /  कोभिड नियन्त्रण र अस्पताल ब्यवस्थापनका काम सरकारले गर्न नसकेको भन्दै नेपाली कांग्रेस विराटनगर महानगर समितिले सरकारको ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएको छ । विहिबार नगर कांग्रेसका कार्यबाहक सभापति अरुण न्यौपानेको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख ...

प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ

  सुनसरी २८ असोज । सुनसरी भोक्राहा नरसिंह–३ का ४० बर्षीय चन्द्र नारायण साह प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले साहलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रण संगै साहले बोकेको ...

प्रहरी दिवसका अवसरमा रक्तदान कार्यक्रम

  विराटनगर २८ असोज । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले रक्तदान कार्यक्रम गरेको छ । हाल कोरोना भाइरसका कारण देशैभर रगतको कमी भईरहेको अवस्था छ । यस्तो अवस्थामा रक्तसञ्चार सेवामा रगत अभाव नहोस् भन्ने उदेश्यका साथ ६५ औं प्रहरी ...

करेन्ट लागेर एकको मृत्यु

  विराटनगर २८ असोज । मोरङ रतुवामाईका एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । रतुवामाई–१० सातमेडी बस्ने २४ बर्षीय रविन लिम्बुको मृत्यु भएको हो । मोटर जडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा वेहोस भएका लिम्बुलाई तत्काल लाइफलाइन अस्पताल दमक ...

धरानबाट लागुऔषध सहित एकजना पक्राउ

सुनसरी २७ असोज । सुनसरीको धरानबाट लागुऔषध सहित एकजना पक्राउ परेका छन् । धरान–१५ बिशालचोक बस्ने ३८ बर्षीय विजय कुमार रोक्कालाई १२ ग्राम ५०० मिलिग्राम लागुऔषध खैरोहिरोईन सहित पक्राउ गरिएको हो । को १० प ६२५९ नम्बरको मोटरसाईकलमा सवार रोक्कालाई ...

झापाबाट पटका सहित एक जना पक्राउ

झापा २४ असोज । झापाको भद्रपुरबाट पटका सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर–४ का ४२ बर्षीय ढाक्रे राजवंशी छन् । विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले मे १ ह ३४१३ नम्बरको अटोलाई नियन्त्रणमा लिईएको थियो ।चेकजाँच गर्ने ...

इटहरीबाट पटका सहित दुई जना पक्राउ

सुनसरी २३ असोज । पटका तथा बारुदजन्य वस्तुको ओसार–पसारमा रोक लगाएता पनि लुकाई छिपाई यस्ता वस्तुहरुको तस्करी हुने गरेको छ । चाडपर्व नजिकिए संगै पटका तस्करीको घटना बाहिर आउन थालेका छन् । सुनसरीको ईटहरीबाट प्रहरीले पटका सहित दुई जनालाई पक्राउ ...

प्रदेश एकमा अहिलेसम्मकै उच्च संक्रमण, आज ४११ जनामा संक्रमण पुष्टि

विराटनगर २२ असोज । प्रदेश १ मा आज एकैदिन ४११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा २–२, धनकुटा, खोटाङ, संखुवासभा, तेह्रथुममा १–१ जना र प्रदेश १ ...

कन्टेनर भीरबाट खस्दा दुईको मृत्यु, दुई घाइते

उदयपुर २२ असोज । उदयपुर कटारी–८ स्थित सिद्धिचरण राजमार्गको दमार भीरबाट कन्टेर खसेर दुर्घटना भएको छ । ना ५ ख ९४२४ नम्बरको कन्टेनर अनियन्त्रित भई ७ सय मिटर तल खसेर भएको दुर्घटनामा कटारीका ४५ वर्षीय मीनबहादुर मगर र ठेगाना नखुलेका ...

प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ

विराटनगर २२ असोज । झापा र सुनसरीबाट लागुऔषध खैरोहिरोईन (ब्राउनसुगर) सहित दुई जना पक्राउ परेका छन् । भारत घर भई झापाको बिर्तामोड–९ नरियाबारीमा डेरा गरी बस्दै आएका कृष्ण राय र सुनसरी ईटहरी–५ का २३ वर्षीय प्रविण राई ब्राउनसुगर सहित पक्राउ ...

विराटनगरमा १३७ सहित प्रदेश १ मा एकैदिन ३४३ जना संक्रमित थपिए, २ जनाको मृत्यु

विराटनगर २१ असोज । प्रदेश १ मा आज एकैदिन ३४३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६२, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाम २–२, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले ...

करेन्ट लागेर एकको मृत्यु

विराटनगर २१ असोज । मोरङको विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–८ का ४० वर्षीय अशोक चौधरी रहेका छन् । आरती स्टिल फ्याक्ट्रिमा बिजुलीको काम गर्ने क्रममा अचानक ईलेक्ट्रिक सट भई करेन्ट लाग्दा चौधरी दुई ...

एकैदिन विराटनगरमा १५० सहित प्रदेश एकमा ३३० संक्रमित थपिए, ४ जनाको मृत्यु

विराटनगर २० असोज । प्रदेश १ मा आज एकैदिन ३३० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २१०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा ३, उदयपुरमा २, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका ५ जना रहेको सामाजिक विकास ...

प्रतिबन्धीत लागुऔषध सहित दुई जना पक्राउ

सुनसरी २० असोज । सुनसरीमा प्रतिबन्धीत लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी हरिनगर–७ का १९ बर्षीय उपेन्द्र सरदार र सोही स्थानका १९ बर्षकै हरिशंकर सरदार रहेका छन् । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट ...

मिनि ट्याक्ट्ररको ठक्करबाट एकजनाको मृत्यु

सुनसरी २० असोज । सुनसरीमा मिनि ट्याक्ट्ररको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–१४ बस्ने २५ बर्षीय गोकुल तामाङ रहेका छन् । धरान त्रिवेणी मार्गमा १ त ८८०१ नम्बरको मिनि ट्याक्ट्ररले को ३० प १२९६ नम्बरको स्कुटरलाई ठक्कर ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल