आदर्श माध्यमिक विद्यालयमा कक्षा ११ काे भर्ना परीक्षा सम्पन्न

विराटनगर,२२ असार । विराटनगरमा रहेकाे देशकै पुरानाे विद्यालयहरु मध्येकाे एक उत्कृष्ट आदर्श माध्यमिक विद्यालयमा सदाकाे वर्षझै यस पटक पनि कक्षा ११ काे प्रवेश  परीक्षा सम्पन्न भएकाे छ ।प्रवेश  परीक्षामा ३१५ विद्यार्थी  सहभागी भएकाेमा २७२ जना विद्यार्थी उतिर्ण भएका छन् । ...

नानुमैयाको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रहको विमोचन

विराटनगर,२२ असार / युवा साहित्यकार नानुमैया दाहालको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रहको विमोचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सो मुक्तकसंग्रहको विमोचन गरिएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी, पूर्वाञ्चल साहित्य प्रतिष्ठानजका ...

विद्यार्थीको रोजाई पोखरिया माध्यमिक विद्यालय

विराटनगर,२२ असार । विराटनगरमा रहेको पोखरिया माध्यमिक विद्यालय गुणस्तरीय शिक्षामा देशकै उत्कृष्ट विद्यालयबाट सम्मानित भएको छ। कक्षा १ देखि कक्षा १२ सम्म अध्यापन गर्दै आएको विद्यालय कोशी प्रदेश र राष्ट्रकै नमुना विद्यालयको रुपमा परिचित छ। हालै प्रकाशित कक्षा १० को ...

कान्तिपुर कलेजमा ८५० कोटामा १३ सय ३७ विद्यार्थीले दिए इन्ट्रान्स, यस्ता छन् कलेजले दिने सुविधा

विराटनगर,२० असार ।  गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले छुट्टै पहिचान बनाउन सफल भएको विराटनगर – १० मा अवस्थित कान्तिपुर कलेजमा भर्ना हुन विद्यार्थीको भिड लागेको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण आफ्ना छोराछोरी पढाउन ...

केन्द्रमा राजनीतिक समीकरण फेरिँदा प्रदेशमा हलचल, कोशीमा यस्तो छ तयारी

विराटनगर,१९ असार । केन्द्रीय राजनीतिक समीकरणमा आउन लागेको फेरवदलको असर प्रदेश तहमा पनि सुरु हुन थालेको छ। केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसको सरकार बन्ने सहमति जुटेपछि प्रदेश तहमा पनि हलचल सुरु हुन थालेको हो। कुनै भवितब्य नपरे कोशी प्रदेशमा ...

व्यवस्थापन संकायमा कोशी प्रदेशकै अब्बल मेरिल्याण्ड कलेज, यसकारण पर्दै छ विद्यार्थीको रोजाइमा

विराटनगर ,१८ असार ।व्यवस्थापन शिक्षामा अब्बल कलेज मध्ये नम्बर वान मा पर्ने एक हो, विराटनगर – ७ रंगेली रोडस्थित मेरिल्याण्ड कलेज । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण यो केलजमा आफ्ना छोराछोरी व्यवस्थापन शिक्षा पढाउन धेरै ...

नवराज पोखरेलको मुक्तक कृति नवशिलाको परिचर्चा

बेलबारी,१७ असार । मोरङका स्रष्टा नवराज पोखरेलको मुक्तक कृति नवशिलाको परिचर्चा, रचना वाचन तथा दही चिउरा कार्यक्रम सम्पन्न भएकोछ। गत शनिबार बेलबारी साहित्य बिकास समिति, बेलबारी मोरङद्वारा स्रष्टा पोखरेलको कृति नवशिलाबारे परिचर्चा गरिएको हो । कृति नवशिला २०८० साल फागुन ...

बिहीबारसम्म देशभर मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध

काठमाडौं,१७ असार ।  देशभर बिहीबारसम्म मनसुन थप सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखाका कारण यो सक्रिय हुन थालेको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिणी ...

रोटरी क्लव अफ डाउनटाउनको आयोजनामा विराटनगरमा व्यापार मेला सुरु, कोदाको मःम पनि खान पाइने

विराटनगर,१४ असार । विराटनगरमा रोटरी व्यापार मेला सुरु भएको छ । रोटरी क्लव अफ डाउनटाउनको आयोजनामा विराटनगरको सिटी प्यालेसमा शुक्रबार बाट व्यापार मेला सुरु भएको हो । आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले मेलाको उद्घाटन गरेका थिए । दुईदिन ...

एसइईमा अनुत्तीर्ण सबै विद्यार्थीलाई पूरक परीक्षामा सहभागी गराइने

काठमान्डौं,१४ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा अनुत्तीर्ण भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने निर्णय गरेको छ। शुक्रबार बसेको शिक्षामन्त्रीस्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि पूरक परीक्षामा सामेल गराउने निर्णय गरेको हो। परीक्षा बोर्डको ...

देशका यी स्थानमा धेरै पानी पर्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं,१४ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ । साथै कोशी, मधेस, बागमती, गण्डकी, ...

चट्याङ लागेर ओखलढुंगा भदौरेमा २ पशुचौपाया मरे

ओखलढुंगा,१२ असार । चट्याङ लागेर ओखलढुंगा भदौरेमा २ पशुचौपाया मरेका छन । जिल्लाको चिसङ्खुगढी गाउँपालिका ६ भदौरे स्थित मुगाछापमा चट्याङ पर्दा पशुचौपाया मरेका हुन । गएराती पानी संगै परेको चट्याङ लागेर स्थानीय वलबहादुर थापामगरले पालेको रागो र गाई मरेको चिसङ्खुगढी ...

ओखलढुंगामा पहिरोमा पुरिएर एक जनाको मृत्यु, दुई घाइते

ओखलढुंगा ,१२ असार ।    ओखलढुंगामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा आज बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीले जानकारी ...

विद्यार्थी कुट्ने डिसिप्लिन इन्चार्ज भण्डारी निलम्बित

झापा,११असार ।  झापाको बुद्धशान्ति १ मा रहेको बुद्ध आदर्श माध्यमिक विद्यालयका कक्षा ७ का रबरको पाइपले विद्यार्थी कुट्ने डिसिप्लिन इन्चार्ज विवेश भण्डारीलाई विद्यालयले निलम्बन गरेको छ। सोमबार दिउँसो विद्यालय व्यवस्थापन समितिको बैठकले भण्डारीलाई एक महिनाका लागि निलम्बन गरेको व्यवस्थापन समितिका ...

विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन लाग्यो कटहरी गाउँपालिका

विराटनगर,१० असार /मोरङको कटहरी गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाएर शिक्षण सिकाइ उपलब्धीमूलक बनाउन गाउँपालिका लागि परेको छ । प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन गाउँपालिका भित्र रहेको १९ वटा सामुदायिक विद्यालयलाई प्रविधिको प्रयोग हुन थालेको हो ...

आभा फाउन्डेसनद्वारा असहाय परिवारलाई सहयोग

विराटनगर,१० असार । धनपाल गाउँपालिकाको कर्सिया क्षेत्रमा बस्ने एक असहाय परिवारको लागि ‘आभा फाउन्डेसन’ले सहयोग गरेको छ । स्थानीय लक्ष्मी साहको आमाबुबाको मृत्यु भएको र उनको लागि ७० वर्षकी हजुरआमाले मागेर जिवन चलाउनु पर्ने बाध्यता छ । आभा फाउन्डेसनकी अध्यक्ष ...

कटहरीमा गाउँपालिकास्तरीय नृत्य तथा गायन अन्तरविद्यालय प्रतियोगिता

विराटनगर, असार १० । कटहरीमा गाउँपालिकास्तरीय अन्तरविद्यालय प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कटहरी गाउँपालिकको आयोजना तथा कटहरी ४ खयरबना स्थित श्री आधारभुत विद्यालयको संयोजनमा प्रतियोगिता भएको हो । प्रतियोगितामा पालिकाभित्रका ८ वटा सामुदायिक विद्यालय र ३ संस्थागत विद्यालय सहित ...

विराटनगर वडा नं. ८ का जेष्ठ नागरिक भाग्यमानी, वडाध्यक्ष पोखरेलको सक्रियताले पाए दाँत

विराटनगर ७ जेठ । विराटनगर महानगरपालिका–८ मा निःशुल्क दन्त शिविर संचालन गरिएको छ । वडाले जीवन विकास पब्लिक हेल्थ सेन्टरसँगको सहकार्यमा निःशुल्क दन्त शिविर संचालन गरेको हो । १२९ जेष्ठ नागरिकको दाँत जाँच गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए । ...

विद्यालयस्तरीय फुटबलमा डन बस्को स्कुलको विजयी सुरुवात

विराटनगर ,७ असार । विराटनगरको डन बस्को स्कुलले एसइइ अन्तरविद्यालयस्तरीय रनिङ शिल्ड फुटबलमा विजयी सुरुआत गरेको छ । विराटनगरको शहिद मैदानमा शुक्रबारबाट सुरु भएको फुटबल प्रतियोगितामा डन बस्कोले सत्यनारायण माध्यमिक विद्यालयलाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो ...

अब्बल विद्यार्थीलाई पोखरिया माध्यमिक विद्यालयद्धारा छात्रवृत्ति तथा सम्मानपत्र प्रदान

विराटनगर,७ असार । शैक्षिक सत्र २०८० को पठनपाठनमा अब्बल तथा जेहन्दार विद्यार्थीहरूलाई पोखरिया माध्यमिक विद्यालय विराटनगरले छात्रवृत्ति तथा सम्मानपत्र प्रदान गरेको छ। कक्षा १ देखि कक्षा १० सम्मका कक्षा प्रथम दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई नगदसहित पुरस्कृत गरेको हो । ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल