झापा ७ पुष । झापाको बिर्तामोडमा आगोले जलेर एक महिलाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–२ बस्ने २५ वर्षीया बनिता शर्माको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । प्रहरीले आफ्नै घर अगाडी आगो तापेर बसिरहेकी शर्मालाई जलेर मृत अवस्थामा ...
विराटनगर ७ पुष । मोरङ र उदयपुरका विभिन्न स्थानबाट नियन्त्रित लागुऔषध सहित ९ जनालाई पक्राउ गरिएको छ । मोरङको कानेपोखरीबाट लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ परेका छन् । बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ४० ...
सुनसरी ६ पुष । सुनसरीको भोक्राहा नरसिंह–४ बाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोक्राहा नरसिंह–३ का ३६ बर्षीय महेन्द्र यादव र कोशी गाँउपालिका–२ का ३७ बर्षीय सुरज राम रहेका छन् । विशेष सुराकका आधारमा ...
झापा ६ पुष । झापाको बाह्रदशी–५ मा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । स्थानिय ६८ वर्षीय प्रेम कुमार कन्दङ्वा लिम्बुको रूखबाट खसेर मृत्यु भएको हो । कुटमेरो रुखमा चढेर घाँस झार्ने क्रममा उनि अचानक खसेर बेहोस भएका थिए ...
विराटनगर ५ पुष । विराटनगर महानगरपालिका –१४ झटियाहिमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ । शनिबार राति करिब १२ बजे आगलागी हुँदा स्थानिय राजेश कुमार दासका १४ वर्षीय छोरा रविनको मृत्यु भएको हो । दासको श्रीमती इन्दुमति र ...
विराटनगर ३ पुष । नेपाल विद्युत प्राधिकरण, विराटनगर वितरण केन्द्रबाट चितवन सरुवा भएका केन्द्र प्रमुख राजीव कुमार सिंहको उद्योग संगठन मोरङले बिदाइ गरेको छ । बिदाइ कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र ...
विराटनगर २ पुष । मोरङको विभिन्न २ स्थानबाट नियन्त्रित लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार अररिया जोगबनी–९ का ३२ वर्षीय सुरजेश कुमार राय र सोही स्थानका १३ वर्षीय मो.आशिक मिया रहेका ...
विराटनगर ३० मंसिर । विराटनगरबाट ग्याँस कालोबजारी गर्ने एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका –१४ स्थित मलाहा रोडमा रहेको फोटोकपी तथा ग्याँस पसलमा एउटा सिलिण्डरबाट अर्कोमा सारेर तौल कम गरेर विक्री गर्ने गरेको खुलेको छ । यस ...
विराटनगर ३० मंसिर । मोरङको धनपालथान गाउँपालिकाबाट २ हजार ४ सय ६० केजी चिनीसहित चारजना पक्राउ परेका छन् । भारतको कुवाडीबाट अवैध रुपमा भन्सार छलेर भित्र्याइएको ४९ बोरा चिनीसहित धनपालथान गाउँपालिका–४ का सुनिल राजवंशीको गोदामबाट उनिहरुलाई पक्राउ गरिएको हो । ...
विराटनगर ३० मंसिर । विराटनगर–१५ मा मोटरसाईकलको ठक्करबाट स्थानिय ६५ वर्षीया बिखिया देवि साहको मृत्यु भएको छ । मे ७ प ६३३२ नम्बरको मोटरसाईकलले पैदल हिडिरहेकी बिखिया देविलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएकी थिईन । प्रहरीका अुनुसार गम्भिर ...
विराटनगर २८ मंसिर / नेपाल ट्रेडयुनिय कांग्रेस संग आवद्ध जिल्लास्तरिय स्थानीय तह कर्मचारी युनियन नेपालको प्रथम मोरङ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अबिधेशनले पुनम दाहालको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति चयन गरेको छ । गठित समितिको उपाध्यक्षमा सरोज न्यौपाने ,सचिव ...
विराटनगर २८ मंसिर । विराटनगर महानगरपालिका –६ सरौचियाबाट भन्सार छलेर अवैध रुपमा भित्र्याइएको १ लाख ६२ हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोहि स्थानका २४ वर्षीय आशिफ खान रहेका छन् । प्रहरीका अनुसार ...
विराटनगर २७ मंसिर । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल थापाले कार्यकर्ताको मनोभावना अनुरुप उचित संबोधन गरिने बताएका छन् । उनले कार्यकर्ताको भावना अनुरुप नयाँ सदस्यता वितरण हुने र यसमा विवाद नहुने बताएका हुन् । कांग्रेसको आगामी महाधिवेशनका लागि नयाँ क्रियाशिल र ...
विराटनगर २४ मंसिर । सडकमा बेसहारा बनेर कठिन जीवनयापन गरिरहेका दुई जनाको उद्दार गरिएको छ । बुधवार विराटनगर महानगरका ...
विराटनगर २४ मंसिर । झापा र मोरङ जिल्लाको सिमानाका एरियाबाट अवैध रुपमा भन्सार छली गरी ल्याएका करिव तिन लाख मुल्य बराबरको लत्ता कपडाहरु बरामद गरिएको छ । विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले भारतिय ...
विराटनगर २४ मंसिर । मोरङ र सुनसरीका विभिन्न स्थानबाट नियन्त्रीत लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रगेंलीबाट खटिएको प्रहरी टोलीले २ जनालाई तथा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई लागुऔषध सहित पक्राउ ...
मंसिर २३ काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेको हो । चीनकै कारण रोकिएको उचाइ घोषणा कार्यक्रम लामै समय पछि सार्वजनिक गरिएको छ । सगरमाथाको नयाँ ...
झापा २२ मंसिर । झापाको मेची नगर नगरपालिका–७ गैह्रीगाउँबाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित २ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पश्चिम बंगाल दार्जिलिङ पानी ट्याङकीका ४२ बर्षीय गंगु सुब्बा र झापाको बुद्धशान्ति ...
पाँचथर २२ मंसिर । पाँचथरको हिलिहाङ गाउँपालिका–६ का आईन्द्र हाङसरुम्बाको ३ बर्षीय छोरा सोही गाउँपालिकाको कार्तिके भिरको ओढारमा मृत फेला परेका छन् । आफ्नै घर वरीपरी खेल्ने क्रममा यही कार्तिक ३० गते देखि अचानक हराईरहेका थिए । बालकको खोजतलास ...
मोरङ २१ मंसिर । भारतिय बजार जोगबनीबाट अवैध रुपमा भन्सार छलेर ल्याइएको लत्ता कपडा, किचनका आईटम तथा खाद्यान्न सामाग्रीहरु बरामद गरिएको छ । मोरङको विराटनगर–१६ दरैया नहर स्थितबाट अवैध रुपमा भन्सार छलि गरी ल्याएका उक्त सामानहरु बरामद गरिएको हो ...