विराटनगर ५ फाल्गुन । विराटनगरको आदर्श माविले ९२ औं विराटनगरको आदर्श माविले मनायो ९२ औं वार्षिकोउत्सव मनाएको छ । कोरोनाका कारण जनाउदै सदा झै यसपटक आदर्श माविले बृहत कार्यक्रम गरेन । बुधवार विद्यालयका संस्थापक प्रजातान्त्रिक अध्येता कृष्णप्रसाद कोइरालाको शालिकका माल्यार्पण ...
विराटनगर ५ फाल्गुन । नेपाल कम्युनिस्ट पार्टी नेकपा मोरङ अध्यक्ष तथा केन्द्रीय सदस्य ऋषिकेश पोख्रेललाई मातृशोक परेको छ । विराटनगर–१० निवासी पोखरेललाई बुधबार मातृशोक परेको हो । पोखरेलकी आमा यशोदा पोखरेलको बुधबार बिहान ७३ वर्षको उमेरमा निधन भएको हो। ...
झापा फाल्गुन ५ गते । झापा गाँउपालिका–६ स्थित शरणामतिमा बस्ने २२ बर्षीय सनम तामाङले चलाएको मोटरसाईकल अन्यन्त्रित हुदाँ उनको मृत्यु भएको छ । मंगलबार बेलुका को१३प ९०० नम्बरको मोटरसाईकल पश्चिमबाट पुर्व तर्फ गईरहेको अबस्थामा झापा गाँउपालिका–७ मा रहेको कानोमाई ...
विराटनगर,५ फाल्गुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन भव्यरुपले मनाउन प्रदेश स्तरीय मुल समारोह समिति गठन गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयलमा भएको छलफलमा आगामी फागुन ६, ७ ...
विराटनगर ४ फाल्गुन । विराटनगर महानगर वडा नं. १२ को आफ्नै भवन बन्ने भएको छ । आगामी एक बर्षभित्र निर्माण सम्पन्न गर्ने गरी थालिएको सो भवनको श्रीपञ्चमीको शुभसाइतमा शिलान्यास गरिएको हो । विराटनगर महानगरका मेयर भीम पराजुलीले उक्त भवन निर्माण ...
विराटनगर ४ फाल्गुन । विराटनगर स्थित सरस्वती मन्दिर सञ्चालक समितिले विभिन्न विधामा गरेको प्रतियोगितामा उत्कृष्ठ भएकाहरुलाई सम्मान गरेको छ । मंगलबार सरस्वती पुजाँको अवसर पारेर समितिले सम्मान गरेको हो । मन्दिर सञ्चालक समितिले म्युजिकल चेयर, हण्डीफोर, दौड लगायतका विभिन्न प्रतियोगिता ...
झापा ४ फाल्गुन । झापाबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । प्रहरीले झापाको बुद्धशान्ती–३ बाट लागुऔषध ट्याब्लेट सहित उनिहरुलाइ पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय निपुल लिम्बु र २२ बर्षीय समिर खान रहेका ...
इलाम ४ फाल्गुन । इलाममा अटो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । इलाम नगरपालिका–७ तिल्केनी स्थित राजमार्गमा अटो दुर्घटना हुदा अटो चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा इलाम–९ का २२ वर्षीय अबिकल सुन्दास रहेका छन् । मे ...
विराटनगर ३ फाल्गुन । प्रहरी परिवारका लागि ६ महिने सीपमुलक सिलाइ कटाइ तालिम शुरु भएको छ । सोमबार १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले एक कार्यक्रम आयोजना गर्दै बहालवाला, अवकाशप्राप्त प्रहरी कर्मचारी तथा अमर\अशक्त प्रहरीका आश्रित परिवारका लागि विराटनगर ...
झापा ३ फाल्गुन । झापा भद्रपुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । भद्रपुर–२ स्थित कमलधाप बस्ने ५० बर्षीया सिता दाहालको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । जङ्गलमा साथीहरुसंग घाँस काट्न गएकोमा अचानक जङ्गली हात्ती आएर आक्रमण गर्दा ...
तेह्रथुम २ फाल्गुन । तेह्रथुम लालिगुरास ५ मा एक बृद्ध महिलाको लडेर मृत्यु भएको छ । स्थानीय ७३ बर्षीया मंगलमाया लिम्बुको आज गएराती लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । पात्ले डाँडाको भिरवाट लडेर मंगलमायाको मृत्यु भएको स्थानीयको जानकारी गराए ...
मोरङ २९ माघ । मोरङको जहदा गाउँपालिका–१ बस्ने ५५ बर्षीया जोखनी देवी सवरीयालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गौरीजञ्ज नगरपालिका–१ का २७ बर्षीय प्रेमलाल मण्डल रहेका छन् । सवरियाका ...
सुनसरी २९ माघ । धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको हाता भित्र पार्किङ गरि राखिएको मोटरसाईकल चोरी गर्ने २ जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट घोपाबाट खटिएको प्रहरी टोलीले अस्पताल एरियामा पार्किङ गरि राखिएको को ३५ प ...
सुनसरी २९ माघ । सुनसरीको ईटहरी उप–महानगरपालिका–१७ पकली चौकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३८ प ५७५५ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट आएको को १ क ३४११ ...
विराटनगर २८ माघ । के तपाई सुगर(मधुमेह) रोगी हुनुहुन्छ ? रगत परिक्षणका लागि समस्या बेहोरीरहनु भएको छ ? यसो हो भने विराटनगर महानगरका स्थानियहरुले यो समस्याबाट मुक्ति पाउनु भयो । अब निःशुल्क परिक्षण हुन्छ । यसका लागि विराटनगर महानगरले मधुमेहका ...
विराटनगर २७ माघ । मोरङ र झापामा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोरङको बेलवारी नगरपालिका–१ मा को ९ प ७१८८ नम्बरको स्कुटरले ठक्कर दिंदा गम्भिर घाइते भएकी स्थानीय १७ बर्षीया कल्पना लिम्बुको उपचारको क्रममा मृत्यु ...
विराटनगर २७ माघ । उदयपुर र सुनसरीका विभिन्न स्थानबाट नियन्त्रित लागुऔषध ट्याब्लेट र ठुलो परिणामको गाँजा सहित ९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–६बाट त्रियुगा नगरपालिका–१ का ३२ बर्षीय बिदुर अधिकारी, त्रियुगा ...
विराटनगर २७ माघ । वडावासीहरुलाई सूचना प्रवाहिकरणमा सहयोग पुग्ने उदेश्यका साथ विराटनगर वडा न. ४ ले डिजिटल डिस्प्ले वोर्ड स्थापना गरेको छ । मंगलबार वडा कार्यलयको भवन अगाडी स्तम्भ बनाएर उक्त डिस्प्ले राखिएको हो । डिस्प्लेमा हालको तापक्रम,वडाका सूचना ,कार्यालयबाट ...
विराटनगर २७ माघ । आज मंगलबार सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । आइतबार र सोमबारको तुलनामा सुन तथा चाँदीको भाउमा बृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारका लागि महासंघले छापावाल सुनको ...
दुहबी २६ माघ । सुनसरीको दुहबी नगरपालिका स्वास्थ्य शाखा र स्वास्थ्य निर्देशनालय प्रदेश १ को आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ...