विराटनगर २ चैत्र । मकालु टेलिभिजनले संगीतपारखीका लागि नयाँ कार्यक्रम ल्याउने भएको छ । टेलिभिजनका कार्यकारी प्रमुख दिवस सुवेदीका अनुसार मोफसलमा रहेर संगीत क्षेत्रलाई माया गर्दै आएका संगीतकर्मीको सम्मानमा अनप्लग्ड सुरु गरिएको जानकारी दिए। टेलिभिजन प्रमुख सुवेदीले कार्यक्रम विशुद्ध रुपमा ...
विराटनगर,२ चैत । सञ्चारगृहलाई आवश्यक पर्ने दक्षजनशक्तिको पूर्तिका लागि पत्रकारिता सम्वन्धि सात दिने आधारभूत तालीम सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालय काठमाडौ र मोरङ शाखाले संयुक्त रुपमा सञ्चालित तालिममा मोरङ, सुनसरी, झापा, धनकुटा, सप्तरी, सिरहा र उदयपुरका ...
विराटनगर २९ फाल्गुन । विराटनगर नोबेल मेडिकल कलेज रुटमा चल्ने अटो रिक्साको अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको छ । एनसीसी बैङ्कले अटो चालकलाई क्युआर कोड उपलब्ध गराएपछि अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको हो । शुक्रबार राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले ...
-सुरेन्द्र भण्डारी बिर्तामोड,२८ फाल्गुन । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको मोती पत्रकारिता पुरस्कार झापाका अग्रज पत्रकार गोविन्दचन्द छेत्री र केटो पत्रकारिता पुरस्कार दमकका पत्रकार गीताकुमारी ढुंगानालाई प्रदान गरिने भएको छ । बिहिबार महासंघमा बसेको बैठकले यस्तो निर्णय गरेको ...
विराटनगर २८ फाल्गुन । एनएमबी बैंकले विराटनगर–११ स्थित सब्जी, फलफूल तथा गुद्री बजारमा ‘क्युआर कोड’ सेवा विस्तार गरेको छ । देशभरका बिभिन्न स्थानमा रहेका सब्जी मण्डिमा क्युआर कोड सेवाका् सुरुवात गर्ने लक्ष्यका साथ एनएमबीले विराटनगरमा शुक्रबारदेखि सेवा शुरु गरेको हो ...
विराटनगर २७ फाल्गुन । शिवमन्दिर सेवा समिति विराटनगर- ५ ले जेष्ठ नागरिक तथा समाजसेवी रामप्रसाद शर्मा पाैडेललाइ सम्मानित गरेकाे छ । बिहीबार मन्दिरले एक कार्यक्रमको आयाेजना गरि पाैडेललाइ सम्मानित गरेकाे मन्दिर सेवासमितिका सचिव विमलराज भण्डारीले जानकारी दिए । विराटनगर महानगरका ...
विराटनगर २६ फाल्गुन/ विराटनगर स्थित शिक्षादीप कलेजले सिम्याटमा सर्वोकृट हुने विद्यार्थीलाई सम्मान गरेको छ । शिक्षादीप कलेजको व्यवस्थान संकायबाट कक्षा १२ मा उतिर्ण गरेका सागर राजवंशीले त्रिभुवन विश्वविद्यालयले लिएको सिम्याट परिक्षामा सर्वाेकृष्ट स्थान हासिल गरेका थिए । उनलाई कलेजले बिहिबार ...
झापा, २६ फाल्गुन । झापा मेचीनगर नगरपालिका ६ स्थित न्युन बिशाल होटलबाट बिहिबार लागुऔषध अफिम सहित दुइजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मनिपुर बस्ने ३० बर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ बर्षीया गायत्री देवी ...
विराटनगर२५फाल्गुन/ आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनका लागि पत्रकार मीनकुमार नवोदितले अध्यक्षमा दाबी गरेका छन् । नवोदित नेपाल प्रेस युनियन मोरङका पूर्वअध्यक्ष हुन् । ‘अग्रजलाई सम्मानः युवालाई प्रोत्साहन’ आफ्नो योजना रहेको नवोदितले बताए । उनले आदिवासी, जनजाति, मधेसी सबै क्षेत्रलाई समेटेर ...
विराटनगर २५ फाल्गुन । मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट लागु औषधसहित पाँचजना पक्राउ परेका छन्। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार नगरपालिका १० बाट सोमबार राती करिब ८ बजे लागु औषधसहित पाँचजना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ३४ वर्षीय केशव तामाङ, ...
विराटनगर २४ फाल्गुन । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयकाे आयाेजना र पत्रकार महासंघ माेरङ शाखाको संयाेजनमा सात दिने आधारभूत पत्रकारिता प्रशिक्षण तालिम शुरू भएको छ । तालिममा प्रदेश १ का विभिन्न जिल्लाका ४० जना सहभागी भएका छन् । तालिमको मुख्य प्रशिक्षक ...
विराटनगर २४ फाल्गुन / सर्वाेच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको हुने फैसला सुनाएको भोलिपल्ट उत्साहित बनेको नेकपा ओली समूहका कार्यकर्ताले विराटनगरमा नेकपाको बोर्ड हटाएर नेकपा (एमाले)को बाेर्ड राखेका छन् । एमालेका पूर्व नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री ...
विराटनगर २४ फाल्गुन । विराटनगर- ३ का महिलाहरुलाई दुइ महिने सिपमुलक टेलरिङ्ग तालिम सञ्चालन गरिएको छ । तालिममा ४० जना महिलाहरुले सहभागिता जनाएका छन् । उनीहरुलाई सिलाइ,कटाइ सम्बन्धि तालिम दिइने बताइएको छ । तालिमको आइतबार विराटनगर महानगरका मेयर भीम पराजुलीले ...
विराटनगर २३ फाल्गुन । तेरापंन्थ महिला मण्डलले अन्तर्राष्ट्रिय महिला दिवसकाे पूर्व सन्ध्यामा विराटनगर महानगरका ५ जना महिला स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । काेभिड – १९ संक्रमणका बेला उत्कृष्ट कार्य गरेकाे भन्दै आइतबार सम्मान गरेको हाे । तेरापंन्थले स्वमुल्याङ्कन गरि सम्मानित ...
ईलाम, २१ फाल्गुन । ईलामको सुर्योदय नगरपालिकामा एक युवकको लडेर मृत्यु भएको छ । १४ नम्बर वडाका का २० बर्षीय बिबेक मुखियाको भिरबाट लडेर मृत्यु भएको हो । बिहिवार राती ईलाम नगरपालिका १० तर्फ जाने क्रममा बाटोमा रहेको सिरिसे भिरबाट ...
विराटनगर २० फाल्गुन । सेवाग्राहीको सहजताका लागि कोशी अस्पताल विराटनगरले टोकन सिस्टम लागु गरेको छ । बिहिबारबाट टोकनसिस्टमको आधिकारिक शुभारम्भ समेत गरिएको छ । यो सिस्टम लागु भए संगै लाइनमा बस्नुपर्ने झन्झजबाट सेवाग्राहीले मुक्ति पाउने भएका छन् । कोरोना सक्रमणबाट ...
चितवन १९ फाल्गुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका कांग्रेसका नेताहरु चितवनमा जम्मा हुदै छन् । कांग्रेसका नेता तथा पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी हुन कांग्रेसका नेताहरु चितवन पुग्ने भएका हुन् । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, ...
विराटनगर १७ फाल्गुन । श्रीमतीसँगको विवादपछि सेनिटाइजर सेवन गर्दा सोमबार एक व्यक्तिको मृत्यु भएको छ । मोरङ जहदा गाउँपालिका स्थित वडा नम्बर–४ का ६० वर्षीय दिनेश मण्डलको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । श्रीमति संग विवाद भए संगै मण्डलले ...
विराटनगर १७ फाल्गुन । गएको भदौ १२ गते बेलबारी–५ कसेनीको लोहन्द्रापुलमा भएको दोहोरो विवाद संगै भएको खुकुरी हानहानका क्रममा घाइते चन्द्रकुमार राइको उपचारका क्रममा मृत्यु भए संगै फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । घटनापछि फरार रहेका ग्रामथान गाउँपालिका–४ ...
विराटनगर,१६ फाल्गुन । जैन धर्मका गुरु नेपाल केसरी डा मणिभद्र मुनिजी महाराज विराटनगर आइपुगेका छन् । भारतको गुवाटीबाट पैदल यात्रा गर्दै महाराज आइतबार विराटनगर आइपुगेका हुन् । गुवाटीबाट मणिभद्र मुनिजी महाराजको साथमा विराग मुनिजी महाराज पनि आएका छन् । गुरूले ...