विराटनगर १ जेष्ठ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले खाद्यान्न सहित औषधिमा पनि कालोबजारी हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला दैनिक अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी र अनाबश्यक मूल्य बृद्धि ...
विराटनगर ३१ बैशाख । मोरङ जिल्लामा लगाइएको निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ । यस संगै दश दिन निशेधाज्ञाको अवधि समेत बढाइएको छ । जेठ ११ गतेसम्म रहने निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी ...
ओखलढुङ्गा १६ बैशाख । ओखलढुङ्गामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो । स्थानीयले बम भएको जानकारी दिए संगै प्रहरी चौकी रावादोलुबाट खटिएको ...
विराटनगर,१३ बैशाख । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। प्रतिष्ठानका सह–प्रवक्ता डा। चुरामणि पोखरेलका अनुसार प्रदेश २ धनुषा ८ का ४८ वर्षीय पुरुषको सोमबार बिहान करिब ७ बजेर १५ मिनेटमा मृत्यु भएको हो। ...
मोरङ,९ बैशाख । मोरङ कानेपोखरी २ दलेली की ४३ बर्षीय सुकवती राजवंशीको चट्याङमा परी निधन भएको छ । आज बिहान घर नजिकै रहेका गाईगोरू सार्न जाने क्रममा चट्याङमा परी गम्भिर घाईते भएकी थिइन् । उपचारका लागि उर्लाबारी स्थित मदनभण्डारी अस्पताल ...
तेह्रथुम, ६ बैशाख । तेह्रथुम ७ लाप्छायाङमा जिप अनियन्त्रीत भई भिरबाट खस्दा चालकको मृत्यु भएको छ । गए राती म्याङलुङ देखि मोराहाङ तर्फ जादै गरेको को १ ज ३४०९ को जिप सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । सो ...
विराटनगर ५ बैशाख । गिरिजाप्रसाद कोइराला फाउण्डेशनका पदाधिकारी बीच छलफल भएको छ । विराटनगर स्थित कोइराला निवासमा रहेको फाउण्डेसनमा अमेरिका च्याप्टरका संयोजक सोमनाथ घिमिरे, फाउण्डेशन प्रदेश १ का संयोजक शैलेन्द्र शिवाकोटी, मोरङ जिल्ला संयोजक कौशल निरौला, फाउण्डेसन विराटनगरका उपाध्यक्ष अरुण ...
विराटनगर, ५ वैशाख । मोरङ जिल्लास्तरिय १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सुन्दरहरैँचा नगरपालिकाले जितेको छ । बेलाबारी–११ स्थित लक्ष्मी खेल मैदानमा भएको प्रतियोगितामा सुन्दरहरैँचा नगरपालिकाले १५ स्वर्ण, १३ रजत र २१ कास्य पद प्राप्त गर्दै उपाधि जितेको हो ...
विराटनगर ५ बैशाख/ झोराहाट नाटकघरमा योगमाया नाटकको मञ्चन सम्पन्न भएको छ । झोराहाट नाट्य समूहको आयोजनामा गत चैत २३ गते सुरु भएको नाटकको आइतबारदेखि विधिवत रुपमा समापन गरिएको हो । कवि तथा कलाकार भरत गुरागाईं ‘बर्बरिक’ लेखन तथा प्रदीप सरदारको ...
उदयपुर, ३१ चैत्र । उदयपुर कटारी नगरपालिका ४ सिम्लेका ३९ बर्षीया मन कुमारी मगर दनुवारको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार बेलुका मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागी घाईते भएकी उनको उपचारको लागी शान्ति हेल्थकेयर मिर्चैया सिरहा पुर्याउन साथ ...
विराटनगर १८ चैत्र । महेन्द्र माध्यमिक विद्यालय विराटनगर-८ मा अग्रेजी माध्यममा अध्ययन -अध्यापन गराउने उदेश्यका साथ भवन निर्माण थालिएको छ । सुविधा सम्पन्न ४ कोठे दुइतल्ले भवनको विराटनगर महानगरका मेयर भीम पराजुलीले बुधबार शिलान्यास गरेका छन् । ४० लाख लागतमा ...
काठमान्डौ १८ चैत्र । – विकास कार्की / ललितपुर इमाडोल बाट मंसिर ५ गते हराएकी १४ वर्षिया ग्रेसी शर्मालाई नभेटेपछि उनका परिवारमा तनाव थपिएको छ । छोरी हराएको यतिका समय बित्दा पनि पत्ता नलागेपछि बालिकाकी आमा रन्जिता शर्मा बच्चा खोजिमा ...
बिराटनगर १८चैत्र । विराटनगरमा जुत्ता चप्पल व्यापार मेला भइरहेको छ । फुटवेयर म्यानुफेक्चर्स एसोसिएसन अफ नेपालले बिराटनगरमा संचालन गरिरहेको बिराट जुत्ता-चप्पल व्यापार मेलामा उपभोक्ताहरु आकर्षित देखिएका छन् । अपेक्षा गरे अनुसार कारोबार नभए पनि ब्यापार घाटा नभएको संयोजक होमनाथ उपाध्यायले ...
ओखलढुङगा, १८ चैत्र । ओखलढुङगा खिजिदेम्बा ६ भित्तेमा बस्ने ५८ बर्षीया पासाङ शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । मंगलबार बेलुका साढे ७ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा बर्षासंगै आएको चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले ...
विराटनगर १५ चैत्र / चेतना संरक्षण प्रतिष्ठान विराटनगरले आदर्श सन्तान सम्मानबाट एकजनालाई सम्मान गरेको छ । १५ औं साधारणसभाको अवसर पारेर प्रतिष्ठानले विराटनगर–८ अमरटोलकी सुनिता खड्कालाई आदर्श सम्मानबाट सम्मान गरेको हो । परिवारबाट ज्येष्ठ नागरिकलाई अवहेलना हुने क्रम बढ्दै गएकाले ...
विराटनगर १२ चैत्र । नेपाली कांग्रेसका नेता अशोक कोइरालाको ९औं पुण्य तिथिका दिन नेपाली कांग्रेस मोरङले शोक सभा आयोजना गर्ने भएको छ । नेपाली कांग्रेस मोरङको पार्टी कार्यालय विराटनगरमा शोक सभा आयोजना गर्न लागिएको हो । प्रजातान्त्रीक योद्धा तथा नेपाली ...
विराटनगर ११चैत्र । विराटनगर १४ जतुवामा बुधबार दिउँसो आगलागी हुँदा एउटा घर सहित गोठ जलेर पूर्णरुपमा नष्ट भएको छ । स्थानीय रमेश यादवको घर गोठमा आगालागी हुँदा २ वटा भैसी जलेका छन् भने ४० मन गहु जलेर नष्ट भएको छ ...
विराटनगर ५ चैत । स्वतन्त्र पत्रकार संघ नेपाल प्रदेश नं १ को समिति विस्तार गरिएको छ । संयोजक विजय खतिवडाले प्रदेश समिति विस्तार गरेका हुन् । १७ सदस्यीय प्रदेश समितिको सदस्यहरुमा उद्धव घिमिरे, जीतेन्द्र साह, दिनेश सिम्पाने पोखरेल, सिर्जना कार्की, ...
विराटनगर २ चैत्र/ विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर पत्रकार अनिल श्रेष्ठ नगदसहित सम्मानित भएका छन् । वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर श्रेष्ठलाई सोमबार विराटनगरमा सम्मान गरेको हो । सम्मानित भएका श्रेष्ठलाई ...
विराटनगर २ चैत्र / अग्रज मुक्तककार भूषण ढुंगेललाई विराटनगरमा आयोजित कार्यक्रममा सम्मान गरिएको छ । विगत तीन दशकभन्दा लामो समयदेखि मुक्तक र समालोचना विधामा सक्रिय रहेका ढुंगेललाई मुक्तकसागर सम्मानबाट सम्मानित गरिएको हो । पूर्वाञ्चल साहित्य प्रतिष्ठान र मुक्तक सागर त्रैमासिक ...