विराटनगर , १२ पुस । उपकुलपतिमा बिहिवार दोस्रो कार्यकालका लागि पुन नियुकित्त भएका डा सुवासश्री पोखरेलले मनमोहन प्राविधिक विश्वविद्यालयको गुणस्तर बृद्धि गराएर अन्तराष्ट्रिरको बनाउन आफुले तयार पारेको मिसन २०७५ रणनीति पुरा गरेरै छाडने प्रतिबद्धता जनाएका छन । कोशी प्रदेश ...
विराटनगर,१२ पुस / विराटनगरस्थित भानु कलेजले आयोजना गरेको कविता प्रतियोगितामा रिया सुवेदी प्रथम भएकी छन् । ‘छोरी’ शीर्षकको कविता वाचन गरेर रियाले प्रथम पुरस्कार प्राप्त गरेकी हुन् । विद्यार्थीभित्र लुकेर बसेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित कार्यक्रममा ‘गरिबको पीडा’ शीर्षकको ...
विराटनगर ,५ पुष । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा कालो पेटि प्रथम डान, कालो पेटि दोस्रो डान र कालो पेटि तेस्रो डान ग्रेडिङ्ग (परीक्षा) कार्यक्रम सुरु भएको छ । झापाको दमकमा उक्त कार्यक्रम शुक्रबारदेखि सुरु भएको हो । सो कार्यक्रमको ...
कौशल निरौला विराटनगर,२२ मंसिर । विराटनगर–४ ग्रीनपार्कमा रहेको रुद्रेश्वर शिव पाञ्चायन मन्दिर सेवा समितिद्वारा आयोजना गरिएको श्रीमद्भागवत महापुराणमा धर्मानुरागीहरुको व्यापक सहभगिता बढेको छ । पुराणका मुख्य वाचक योगेश भण्डारी र सहायक वाचक पण्डित श्याम पौडेल रहेका छन् । मंसिर १७ ...
विराटनगर, २० मंसिर / लायन्स क्लब अफ विराटनगर गोग्राहाले मोरंगको सुन्दरहरैंचा- ३ गछियास्थित जनता प्राथमिक विद्यालयका विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरेको छ । बिहिबार विद्यालयमा आयोजित एक कार्यक्रममा लायन्स क्लब अफ विराटनगर गोग्राहाका अध्यक्ष प्रकाश पराजुली , संस्थापक अध्यक्ष तेजलाल ...
विराटनगर,२० मंसिर / नेकपा एमाले कोशी प्रदेश कमिटीको कला, साहित्य तथा संस्कृति विभागले प्रदेश सरकारलाई विभिन्न सातबुँदे सुझाव दिएको छ । प्रदेशमा रहेको समग्र साहित्य, कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन र उत्थानका लागि गम्भीर हुन कमिटीले आग्रह पनि गरेको छ । ...
विराटनगर,१० मंसिर । दुई सातायता ग्रामथान गाउँपालिकामा ठूला नेताहरूको ओहोरदोहोर बाक्लो चलिरहेको छ । ठूला हुन् या साना, सबैजसो दलहरूले ग्रामथानमा हुने उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन्। उपनिर्वाचनले आगामी दिनका लागि चुनावी सन्देश दिने, जनमत आफूतिर तानिएको प्रमाणित हुने र ...
विराटनगर,६ मंसिर / पूर्वाञ्चल विश्वविद्यालयले नेपालमै पहिलो पटक बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । पूर्वाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र संकायले नेपालमा पहिलो पटक नेपालमा प्रारम्भिक बाल विकास इकोसिस्टम परिकल्पना विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आगामी मंसिर २१ र २२ गते ...
विराटनगर,६ मंसिर / विराटनगर महानगरपालिकाले कृषकका लागि उन्नत जातको बिऊ वितरण गरेको छ । बिहीबार महानगर परिसरमा आयोजित कार्यक्रममा ५० प्रतिशत अनुदानमा विराटनगर क्षेत्रका कृषकलाई उन्नत जातको मकैको बिउ वितरण गरिएको हो । कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला ...
विराटनगर,१३ कार्तिक /विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि हिमालयन बैंक लिमिटेड प्रदेश कार्यालय कोशीले रकम प्रदान गरेको छ ...
विकास कार्की ,रानी । विराटनगर,९ कार्तिक । भारतबाट नेपाल भित्र्याइएको फूलका बिरुवाहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीका डिएसपी देवराज विष्टले ट्रकमा लोड भएर आएको माटोसहितको गमला र बिरुवा नष्ट ...
विराटनगर,७ कार्तिक / विराटनगर महानगरपालिकाले अटिज्म भएका बालबालिकाहरूका लागि निःशुल्क ‘महानगर अटिज्म सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । विराटनगर–४ दूधफारम दक्षिणमा अवस्थित केन्द्रको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उपमेयर शिल्पा निराला कार्की, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, ...
विर्तामोड, १ कार्तिक । हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन झापाको बाह्रदशी गाउँपालिकामा लाग्ने फूलबारी मेला बिहीबारबाट शुरु भएको छ। स्टल बुक गरिसकेका व्यापारीहरुले बुधबार रातिदेखि नै मेलामा दोकान लगाउने ताँझोमाझो मिलाइरहेका छन्। केही व्यापारीहरु बिहानआएर मेलामा पसल लगाउन थालिसकेका ...
विराटनगर, २२ असोज । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी पहिरोबाट पीडित भएकाहरुलाई दिने राहत तथा क्षतिग्रस्त संरचनाको पुनः निर्माणको काम गर्न ‘राहत एवम् पुनः निर्माण कोष’ निर्माण गर्न माग गरेको छ । माओवादी कोशी प्रदेश संसदीय दलका ...
विराटनगर,१७ असोज / नेपाल झागड उराव कोड्रेम सुधार समिति विराटनगरले कर्मा-धर्मा पूजा कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर-४ स्थित इक्राइ बनलौरीमा बुधबार विभिन्न धार्मिक तथा सास्कृतिक कार्यक्रम गरिएको थियो । समितिका अध्यक्ष हरी उराँवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय ...
विराटनगर,१७ असोज / विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले फुटसल प्रतियोगिता आयोजना गरेको छ । बिहीबार प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । दोस्रो इन्टर एमएमएएमसी दशैं कप फेस्टिबल प्रतियोगिताको मेयर कोइरालाले बल ...
विराटनगर,१७ असोज / राष्ट्रिय शैक्षिक परामर्श संघ कोशी प्रदेशले विराटनगर महानगरपालिकाका बाढीपीडितका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । संघको ६ औं वार्षिकोत्सवका अवसरमा महानगरका मेयर नागेश कोइरालालाई ५० हजार ५ सय ५५ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । ...
काठमाडौँ,१७ असोज । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर–पूर्व आसाम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी ...
विराटनगर,१० असोज / कोशी प्रदेशको एकमात्रै महानगरपालिकाका रुपमा रहेको विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको छ । मोरङ जिल्लास्तरीय स्वास्थ्य कार्यक्रमहरूको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक समीक्षा कार्यक्रममा १७ पालिकामध्ये विराटनगर पाँचौ स्थानमा पर्न सफल भएको छ । अघिल्लो ...
विराटनगर,६ असाेज । क्रिकेटमा इच्छा राख्ने बालबालिकालाई विराटनगरमा तालिम प्रदान गर्न थालिएको छ । यसैमा भविष्य खाेज्ने र इच्छा व्यक्त गर्नेहरूलाई तालिम प्रदान गरिन थालेको हाे । विराटनगरकाे दुर्गाचाेकमा रहेका जुनियर र सिनियर दुई व्लकवाट तालिम दिन थालिएको हाे । ...