बिराटनगर,४ भदाै। “ए हजुर घुमाइ देउ न… सिंगाे नेपाल”नामक भिडियो युट्युबमा रिलिज ...
विराटनगर,१९ असार । गिरिजाप्रसाद काेइरालाकाे जन्मजयन्तीका अबसरमा स्थापित गिरिजाप्रसाद युवा कार्यदल(GFYT) स्थापनाको १ बर्ष पुरा भएको उपलक्ष्यमा विराटनगरमा विविध कार्यक्रम सम्पन्न गरेको छ । शनिबार स्थापना दिवसका अवसरमा दीप प्रज्वलन गर्नका साथै बाढी प्रभावित क्षेत्रमा रहेका बालबालिकालाई मास्क वितरण गरेको ...
विराटनगर,१५ असार । जनता माध्यमिक विद्यालय विराटनगर—२ को एसएलसी समूह -२०३१ ले स्वर्गीय मनोहर रोक्का क्षेत्रीको ४५औ दिनको पूण्य स्मृतीमा व्याग तथा स्टेशनरी सामान वितरण गरेको छ । २०३१ सालको एसएलसीका पूर्व विद्यार्थीहरुको समूह मिलेर गठन भएको यो संस्थाले विद्यालय ...
विराटनगर ८ असार । नेपाल फाउन्डेसनले विराटनगर -६ लालिगुरास टाेलका स्थानीयलाई खुवाउदै आएको निशुल्क खाना कार्यक्रमकाे साेमबार बाट समापन गरेको छ । काेराेना भाइरस संक्रमणका कारण उत्पन समस्यामा परेका विपन्न परिवारलाई फाउन्डेसनले खाना खुवाउदै आएको थियो । निशेधाज्ञा सुरु भए ...
विराटनगर,२ असार । विराटनगरमा रहेको हिमालय दर्शन कलेज शैक्षिक गतिविधीसंगसंगै सामाजिक उत्तरदायित्व बहन गर्दै राहत सामाग्री वितरणमा जुटेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि कलेजले जीपी काेइराला फाउण्डेशन प्रदेश १ मार्फत लकडाउनको अवधिमा अति विपन्न ५०परिवारलाई पुग्ने खाद्यन्न सामाग्री ...
विराटनगर,१ असार । विद्यमान कोरोना महामारीका बीच पोखरिया समाज विराटनगरले निशुल्क खाना खुवाउने अभियानलाई निरन्तरता दिएको छ । विराटनगर स्थित त्रीबेणी वाचनालय छेउमा खानपिन गर्ने व्यवस्थापन मिलाइएको छ । निषेधाज्ञाका कारण कतिपय विपन्न परिवार संकटमा परेको भन्दै यो अभियान थालिएको ...
विराटनगर, १ असार । विराटनगरमा रहेर सामाजिक क्षेत्रमा क्रियाशिल संस्था ‘हामी युवा’ लकडाउनले समस्यामा परेकाहरुको सेवामा जुटेको छ । संस्थाले विराटनगर–१९ का विपन्न परिवारलाई राहत बितरण गरेको छ भने निलहिरा समाजमा आवद्धहरुलाई समेत खाद्यान्न सामाग्री प्रदान गरेको छ । नेपाली ...
विराटनगर,२३ जेठ / लामो निषेधाज्ञाको कारण दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवार समस्यामा परेको भन्दै विराटनगरमा फुड बैंक सञ्चालनमा ल्याइएकाेे छ । शिखर अर्गनाइजेसनले विराटनगर महानगरपालिका–५ बरगाछीमा बैङ्क सञ्चालनमा ल्याएर विपन्न नागरिकलाई राहत प्रदान गर्न थालेको हो । महामारी नियन्त्रणका ...
बिराटनगर ,२२ जेठ । विश्व वातावरण दिवसका अवसरमा विराटनगर महानगरले विविध कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर ८ अशाेक चाेकमा विभिन्न खालका विरूवाहरू राेपिएकाे छ भने वडा नं. ४ खार्जि नहर चाेकका युवाहरुकाे संयाेजकत्वमा विभिन्न ४ टाेल बिकास संस्थाका अध्यक्षहरु ...
विराटनगर,२२ जेठ । विद्यमान कोरोना महामारीका बीच विराट समाजले निशुल्क खाना खुवाउने अभियानलाई निरन्तरता दिएको छ । विराटनगर स्थित केशलीया बाटोछेउमा यसको व्यवस्थापन मिलाइएको छ । निषेधाज्ञाका कारण कतिपय विपन्न परिवार संकटमा परेको भन्दै यो अभियान थालिएको विराट समाजका अध्यक्ष ...
विराटनगर,१८ जेष्ठ । निर्माण व्यवसायी संघ मोरङले विराटनगर महानगरलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । महानगरले एन.आर.एनमा सञ्चालन गरेको आयुसोलेशनका लागि संघले झण्डै १ लाख ५० हजार मुल्य बराबरको स्वास्थ्य सामाग्री मेयर भीम पराजुलीलाई हस्तान्तरण गरेको हो । निर्माण व्यवसायी ...
सुनसरी,११ जेष्ठ । इटहरीमा निजि क्षेत्रको अगुवाइमा अक्सिजन सहितको ८० शैयाको आइसोलेसन मंगलबारबाट संचालनमा आएको छ । इटहरी १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा उद्योग वाणिज्य संघ इटहरीको अगुवाईंमा अक्सिजनसहितको आइसोलेसन सेवा सञ्चालनमा आएको हो । इटहरी उपमहानगरपालिकाका नगर ...
सोलुखुम्बु, ५जेठ । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ४ को बेशक्याम्प २ मा पुगेर आधार शिविर तर्फ फर्कने क्रममा हिउँमा चिप्लेर १ जनाको मृत्यु भएको छ । मंगलवार बिहान आधार शिविरबाट फर्कदै गरेका संखुवासभा याफुका २८ बर्षीय पेम्बा टासी शेर्पाको हिँउमा चिप्लिएर ...
विराटनगर १ जेष्ठ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले खाद्यान्न सहित औषधिमा पनि कालोबजारी हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला दैनिक अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी र अनाबश्यक मूल्य बृद्धि ...
विराटनगर ३१ बैशाख । मोरङ जिल्लामा लगाइएको निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ । यस संगै दश दिन निशेधाज्ञाको अवधि समेत बढाइएको छ । जेठ ११ गतेसम्म रहने निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी ...
ओखलढुङ्गा १६ बैशाख । ओखलढुङ्गामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो । स्थानीयले बम भएको जानकारी दिए संगै प्रहरी चौकी रावादोलुबाट खटिएको ...
विराटनगर,१३ बैशाख । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। प्रतिष्ठानका सह–प्रवक्ता डा। चुरामणि पोखरेलका अनुसार प्रदेश २ धनुषा ८ का ४८ वर्षीय पुरुषको सोमबार बिहान करिब ७ बजेर १५ मिनेटमा मृत्यु भएको हो। ...
मोरङ,९ बैशाख । मोरङ कानेपोखरी २ दलेली की ४३ बर्षीय सुकवती राजवंशीको चट्याङमा परी निधन भएको छ । आज बिहान घर नजिकै रहेका गाईगोरू सार्न जाने क्रममा चट्याङमा परी गम्भिर घाईते भएकी थिइन् । उपचारका लागि उर्लाबारी स्थित मदनभण्डारी अस्पताल ...
तेह्रथुम, ६ बैशाख । तेह्रथुम ७ लाप्छायाङमा जिप अनियन्त्रीत भई भिरबाट खस्दा चालकको मृत्यु भएको छ । गए राती म्याङलुङ देखि मोराहाङ तर्फ जादै गरेको को १ ज ३४०९ को जिप सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । सो ...
विराटनगर ५ बैशाख । गिरिजाप्रसाद कोइराला फाउण्डेशनका पदाधिकारी बीच छलफल भएको छ । विराटनगर स्थित कोइराला निवासमा रहेको फाउण्डेसनमा अमेरिका च्याप्टरका संयोजक सोमनाथ घिमिरे, फाउण्डेशन प्रदेश १ का संयोजक शैलेन्द्र शिवाकोटी, मोरङ जिल्ला संयोजक कौशल निरौला, फाउण्डेसन विराटनगरका उपाध्यक्ष अरुण ...