धरानमा लोकतान्त्रीक बाम गठबन्धनको चुनावी अभियान ,खानेपानी र धार्मिक पर्यटनको विकास प्राथमिकतामा

  धरान,१८बैशाख । लोकतान्त्रीक  बाम गठबन्धन बाट धरान उपमहानगरपालिकाको मेयर पदका उमेदवार किशोर राईले धरानमा खानेपानी मूख्य रुपमा समस्याको जड भएको कारण खानेपानीलाई दिर्घकालिन रुपमा कार्य योजनाहरु बनाएर समस्या समाधान गर्न पहल गरिने बताएका छन् । यस्तै धरानमा धेरै मठमन्दिरहरु ...

विराटनगर वडा नंं ४ मा कांग्रेसको घरदैलो अभियान

विराटनगर,१८ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान सुरुवात गरेका छन्। विराटनगर वडा नंं ४ नेपाली कांग्रेसबाट वडाध्यक्ष्यको उमेदवार बनेका सन्जय मण्डल चुनावी मैदानमा उत्रेका छन् । उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारहरु ...

चोरीमा संलग्न तीनजना पक्राउ

विराटनगर १७ बैशाख । बिराटनगर महानगरपालिका ६ बाट चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर -८ का २२ बर्षीय मोहमद जुमन, बिराटनगर- ११ का ३४ बर्षीय मोहमद अन्सारुल र बिराटनगर -१२ का २२ बर्षीय पवन ...

विराट ट्रेड एक्स्पोमा ४० करोड बराबरको कारोबार ,दुई लाख ५० हजारभन्दा बढी उपभोक्ताद्धारा अवलोकन

विराटनगर,२८ चैत्र । विराट ट्रेड एक्स्पो – २०७८’ मा ४० करोड बराबरको कारोबार भएको छ । गत चैत १८ गतेबाट सुरु भएको एक्स्पोले १०औँ दिनसम्म आइपुग्दा ४० करोड हाराहारीमा कारोबार गरेको मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले जानकारी दिए । ...

विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि मनाईदै

राजाराम दास चैत २७, काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाईदैछ । परिषदको १० औं स्थापना दिवसको अवसर पारेर आज देशभर शोभायात्रा, दिप—प्रज्जवलन तथा भजन–सत्संग लगायतका कार्यक्रमहरु योजना गरी मनाईदै छ । विश्व हिन्दू ...

बालिकाको हत्यामा संलग्न पक्राउ

मोरङ, १५ फाल्गुन । मोरङको लेटाङ नगरपालिका -८ कि १२ बर्षीया बालिकालाई जवर्जस्ति करणी गरी हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ लेटाङ- ८ का ६४ बर्षीय दिपक गरी रहेका छन । पक्राउ परेका गिरीको ...

धनकुटामा शुभकामना आदानप्रदान गरेर मनाइयो प्रेस चौतारीको स्थापना दिवस

धनकुटा,२४ माघ । प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा धनकुटामा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ । प्रेस चौतारी धनकुटाले संगठनको स्थापना दिवसको अवसर पारेर आइतबार कार्यक्रम आयोजना गरेको हो । प्रेस चौतारी धनकुटाका अध्यक्ष रविन कटेलको अध्यक्षतामा भएको ...

प्रेस चौतारीको स्थापना दिवसमा दुइ पत्रकार सम्मानित

विराटनगर,२२ माघ । प्रेस चौतारीको स्थापना दिवसको अवसरमा मोरङ शाखाले कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार नेत्र पि अधिकारी र घनश्याम भण्डारीलाई प्रदान गरेको छ । प्रेस चौतारी नेपालको २४औँ स्थापना दिवसको अवसरमा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले जनही ...

गठबन्धन सरकार निर्वाचनवाट भाग्न खोजेको एमाले नेता ढकालको आरोप

विराटनगर,२२ माघ । नेकपा एमालेका नेता भानुभक्त ढकालले वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् । उनले गठबन्धन सरकार निर्वाचनबाट भागेको आरोप लगाए । समयमै निर्वाचन गरिनुपर्ने भन्दै एमाले खवरदारीमा उत्रिसकेको बताए । एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको ...

नेकपा एकीकृत समाजवादीको कमिटी गठन

इनरुवा, २२ माघ । सुनसरीको इनरुवा नगरपालिका वडा नं. ६ मा नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को वडा कमिटी गठन भएको छ । साबिकमा मधेसा गाविस रहेको उक्त वडामा दुर्गानारायण चौधरी(लालु)को अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन भएको हो । यो वडा ...

स्थानीय तहका कर्मचारीको सरुवा स्थगन

  काठमाडौं ९ पुस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी निर्वाचनलाई लक्षित गरी स्थानीय तहका कर्मचारीको सरुवा स्थगन गरेको छ ।मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार पछि पुनः उपयुक्त समयमा अन्तरस्थानीय तहमा सरुवा गर्ने गरी अहिलेलाई सरुवाको काम स्थगित ...

नवरात्र भरी अन्न ग्रहण नगरी मेयर पराजुलीले गरे देवी पुजन

विराटनगर,२८ असोज । विराटनगर महानगरका मेयर भीम पराजुली धार्मिक कर्ममा बढी रुचि राख्छन् । उनले महिना दिनमा पर्न आउने ब्रत बाहेक विशेषरुपमा बडा दशै अर्थात नवरात्र भरी अन्न ग्रहण नगरी देवीको आरधना गर्ने गरेका छन् भने छठ पर्वमा झण्डै ३ ...

सामुदायिक प्रहरी सेवा केन्द्र विराटनगर १५ द्धारा शुभकामना आदानप्रदान

विकास कार्की विराटनगर,२३ असोज । सामुदायिक प्रहरी सेवा केन्द्र विराटनगर १५ ले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दशैं, तिहार र छठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विकृति,विसंगति अन्त्य गर्न सबैले आ आफ्नो ठाउँबाट सकारात्मक प्रयासका लागि काम ...

सगरमाथामा स्थापित मौसम स्टेशनले पायो गिनिज वर्ल्ड रेकर्डको मान्यता

विराटनगर,१४ विहिबार । विश्वको सर्वोच्च शिखर सगरमाथामा स्थापित स्वचालित मौसम स्टेशनले गिनिज वर्ल्ड रेकर्डको मान्यता पाएको छ। रोलेक्ससँगको सहकार्यमा नेशनल जिओग्राफीका वैज्ञानिकसहितको आरोहण टोलीले सगरमाथाको ८ हजार ४३० मिटरको उचाइमा स्थापना गरेको बाल्कोनी स्टेशनले विश्वकै अग्लो स्थानमा रहेको मौसम स्टेशनको ...

पत्रकार पदम सरदार सम्मानित

विराटनगर,३१ भदौैं । नेपाल पत्रकार महासंघ मोरङका सदस्य तथा मकालु टेलिभिजनका पत्रकार पदम सरदार सम्मानित भएका छन् । ब्याब्सन विराटनगरको दोस्रो अधिवेशनको अवसरमा सरदार सम्मानित भएका हुन् । प्याब्सन विराटनगरले सरदारलाई शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको जनाएको ...

प्याब्सन विराटनगरको अध्यक्षमा मोहन बुढाथोकी निर्वाचित

विराटनगर,३१ भदौं । प्याब्सन नगर कार्यसमिति विराटनगरको अध्यक्षमा मोहन बुढाथोकी निर्वाचित भएका छन् । विराटनगरमा बिहीबार साझ सार्वजानिक भएको मत परिमाण अनुसार बुढाथोकीले ७ मतको अन्तरले अध्यक्षमा निर्वाचित भएका हुन् । बुढाथोकीले ३१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी ...

नेपालमा शनिवारसम्म देशभर वर्षा हुने सम्भावना

काठमाडौँ, ३१ भदौ । न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभवसँगै मनसुन न्युनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले शनिवारसम्म देशका अधिकांश ...

नेपाल रेयूकाइद्धारा मोरङको कटहरीमा बृक्षारोपण

       -उषा सरदार विराटनगर,३० भदौ । नेपाल रेयूकाईले मोरङको कटहरी गाउपालिकामा बृक्षारोपण गरेको छ । कटहरी गाउँपालिका–२ मा एक कार्यक्रमको आयोजना गरी नेपाल रेयूकाई केन्द्रीय कार्यालय काठमाडौं र विराटनगर क्षेत्रका सदस्यहरुले बृक्षारोपण गरेका हुन् । कटहरी २ मा ...

मनसुन सकिन अझै एक हप्ता

काठमान्डौं,३० भदौं । मनसुन सकिन अझै एक हप्ता बाँकी छ । सेप्टेम्बर २३ तारिख ९असोज ७ गते० सम्म मनसुन रहने गर्छ । मनसुन सकिँदै गरे पनि वर्षाको क्रम भने रोकिएको छैन । दैनिकजसो देशका विभिन्न स्थानमा वर्षा भइरहेकै छ । ...

माेरङमा गठन भयाे “अनलाइन मिडिया सञ्चालक संघ”

विराटनगर,२९ भदाै । अनलाइन सञ्चालकहरूकाे हकहितको लागि भन्दै माेरङका अनलाइन सञ्चालकहरू संगठित भएका छन् । प्रजातन्त्रप्रति आस्था राख्ने सञ्चालकहरू एक भएका हुन् । अरबिन्द मेहताकाे संयाेजकत्वमा मंगलबार ११ सदस्यीय समिति गठन गरिएको छ। गठित समितिमा वरिष्ठ उपाध्यक्ष काैशल निराैला,उपाध्यक्ष गाेपाल ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल