बिराटनगर,३१ असार । प्रदेश १ को नाम सबैको साझा र अपनत्व हुने कौशिकी (कोशी नदी)प्रदेश राख्न आग्रह गरिएको छ । प्रदेश १ का विभिन्न क्षेत्रका अगुवाहरुको छलफलमा यसखाले प्रस्ताव अघिसारिएको हो । नेपालका प्रथम जगतगुरु मोहनशरणदेब बालसन्त महाराजको सहजीकरणमा १४ ...
विराटनगर,३० असार । लोकतन्त्रबादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नबौ राष्ट्रिय महाधिबेशन नजिकिदै जादा खुल्ला उपाध्यक्ष पदमा दावी गर्दै आएका मोरङ,विराटनगरका पत्रकार शेखर रेग्मीको उम्मेदवारी दर्विलो बन्दै गएको छ । उपाध्यक्षको उम्मेदवारी घोषणा संगै चुनावी प्रतिस्पर्धामा उत्रने निश्चित भए संगै ...
विराटनगर,३० असार । प्रदेश १ का कृषि तथा सहकारी मन्त्री झलकबहादुर मगरसँगको नेदरल्याण्डका एक ब्यक्तिको भेटघाटका विषयमा आलोचनात्मक टिप्पणी सुरु भएको छ । बुधबार मन्त्रालयमा भेटका लागि पुगेका नेदरल्याण्डका कृषि तथा पशु विज्ञ हावेल क्लेंग्स्टा र मन्त्रालय पदाधिकारीको भेटमा लगाएको ...
– राजाराम दास जनकपुरधाम २९ असार । २०९ औं भानु जयन्तीको अवसरमा विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा प्रभातफेरी आयोजना गरिएको छ । प्रभातफेरी जानकी मन्दिरबाट शुरु भई जनकचौक, शिवचौक हुदै भानुचौकमा गई भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा ...
मोरङ,२७ असार । नेपाल भाषालाई घर-घरमा बोलचालकारुपमा प्रयोग गर्न भाषा विज्ञहरुले सुझाव दिएका छन् । नेपाल भाषा सम्पूर्ण नेपालीको भाषा भएकोले यसलाई संरक्षण गर्नुपर्ने सुझाव सहभागीहरुले दिएका हुन् । प्रदेश नं १ पर्यटन तथा संस्कृति मन्त्रालय तथा झिःपुच (नेपाल भाषा ...
विराटनगर ,२४ असार । प्रदेश नम्बर १ को नामकरणका लागि राजनीतिक दलका नेताहरूबीच छलफल शुरु भएको छ। प्रदेशको नामाकरण गर्न सरकारले गठन गरेको कार्यदलले शुक्रबार मुख्यमन्त्री कार्यालयमा छलफल गरेको छ । छलफलमा कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक ...
विराटनगर,२४ असार । नेपाल प्रेस युनियनको नबौ राष्टिय महाधिबेशनका लागि प्रदेश न.१ बाट इच्छुक उम्मेदवारहरुले चुनाबी घोषणा लाई तिव्र पारेका छन । महाधिबेशन यही साउन ६ र ७ मा हेटौडमा हुन गईरहेको छ । यो महाधिबेशनले नयाँ नेतृत्व चयन गर्दैछ ...
विराटनगर,२३ असार । राजा ज्ञानेन्द्र शाहको ७६औँ जन्मोत्सव विराटनगरमा पनि मनाइएको छ । जन्मदिनको उपलक्ष्यमा नेपाल विद्वत परिषदले आयोजना गरेको कार्यक्रममा पूर्वका विभिन्न राष्ट्रबादी संघ,संगठनका ब्यक्तिहरुको सहभागिता रहेको थियो । नेपालमा राष्ट्रवादी मेयोकारुपमा रहेको राजसंस्थालाई माया गर्ने नेपालीहरुको चाहना विपरित ...
विराटनगर,२२ असार / विराटनगरलाई बालमैत्री महानगर बनाउने अभियानको सुरूवात गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले बुधबार ११ नम्बर वडाका अध्यक्ष तीर्थेन्द्र नेउपानेको घरमा ‘बालश्रममुक्त’ घर लेखिएको स्टिकर टाँसेर अभिायनको शुभारम्भ गरे । २०६४ ...
संखुवासभा,२१ असार । जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चार जनालाई आजीवन कारावास सजाय सुनाइएको हो । १७ वर्षीय एक बालकलाई भने २५ ...
विराटनगर ,१७ असार । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश १ ...
जनकपुर,१६ असार । मधेश आन्दोलन र जनयुद्धका क्रममा सहिद भएकाको परिवारलाई भरणपोषणबापत मधेश प्रदेश सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ। सहिद परिवारको भरणपोषणबापत प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले मधेशी सहिद प्रतिष्ठानमार्फत सहिद परिवारलाई मासिक १२ हजार रुपौयाँका दरले आर्थिक ...
विराटनगर,१३ असार । जमिनको मुआब्जा दिनुपर्ने कि रोक्का जमिन फुक्का गरिनुपर्ने माग राखेर एक साता देखी सडक आन्दोलन रहेका विराटनगर विमानस्थल पीडितहरुको मागमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएका छन । उनले पहिले जमिनको रोक्का फुकुवा गरिदिने र पछि बजेटको ब्यावस्था ...
विराटनगर,१२ असार । सुनसरीको बराहक्षेत्र नगरपालिका २ स्थित सप्तकोशी नदीमा शनिबार डुंगा दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन्।बेपत्ता हुनेमा स्थानीय अमर विष्ट रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। बाढी आएको बेलामा कोशी नदीमा दाउरा निकाल्ने क्रममा ...
विराटनगर,१२ असार । नेपाल अग्रवाल युवा मञ्च कार्य समितिका नव निर्वाचित पदाधिकारीको पदस्थापना शनिबार गरिएको छ । समितिको १७ औँ पद हस्तान्तरण समारोहमा २०७९–८० का अध्यक्ष हेमन्तकुमार अग्रवालले जिम्मेवारी ग्रहण गरेका छन् । यस्तै प्रथम उपाध्यक्षमा मानिस अग्रवाल, द्धितिय ...
विराटनगर,१० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३ अर्ब ६२ करोड ५५ रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार भएको महानगरको दशौँ नगरसभामा उपमेयर शिल्पा निरौला कार्कीले महानगरपालिकाले आगामी आर्थिक वर्षको २०७९ /०८० लागि तय गरेको वार्षिक नीति तथा ...
विराटनगर ,८ असार । राउन्ड टेवलमा आवद्धता रहेर स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई स्टार अफ राउन्ड टेवल नेपालले सम्मान गरेको छ । मंगलबार विराटनगरमा राउन्ड टेवलले एक कार्यक्रमको आयोजना गरी विराटनगर महानगरको मेयरमा निर्वाचित नागेश कोइराला , बृतामोड वडा नं ४ ...
विराटनगर,८ असार । झापाको बुद्धशान्तिमा जंगली हात्ती धपाउन गएका एक युवकको सर्पको टोकाइ वाट मृत्यु भएको छ । बुद्धशान्ति–५का १५ बर्षिय किशोर अजित तामाङलाई बिषालु सर्पले टोकेर मृत्यु भएको हो । तामाङ मंगलबार राति ९ बजे जंगली हात्ती धपाउन ...
विराटनगर,७ असार । संयुक्त अरब इमिरेट्स (युएई) का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो’ बारे रहस्यको खोजी भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार ...
विराटनगर, ४ असार । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–७ फूलबारी टोल बस्ने ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढक कुमारी विष्टको जंगली च्याउ खाँदा मृत्यु भएको छ भने अन्य दुई जना बिरामी भएका छन् । आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका ...