प्रदेश नम्बर १ को नामकरणका लागि राजनीतिक दलका नेताहरूबीच छलफल

विराटनगर ,२४ असार । प्रदेश नम्बर १ को नामकरणका लागि राजनीतिक दलका नेताहरूबीच छलफल शुरु भएको छ। प्रदेशको नामाकरण गर्न सरकारले गठन गरेको कार्यदलले शुक्रबार मुख्यमन्त्री कार्यालयमा छलफल गरेको छ । छलफलमा कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक ...

युनियनको महाधिबेशनमा प्रदेश १ बाट को-को उम्मेदवार ?

विराटनगर,२४ असार । नेपाल प्रेस युनियनको नबौ राष्टिय महाधिबेशनका लागि प्रदेश न.१ बाट इच्छुक उम्मेदवारहरुले चुनाबी घोषणा लाई तिव्र पारेका छन । महाधिबेशन यही साउन ६ र ७ मा हेटौडमा हुन गईरहेको छ । यो महाधिबेशनले नयाँ नेतृत्व चयन गर्दैछ ...

पूर्वराजा ज्ञानेन्द्र शाहको ७६औँ जन्मोत्सव विराटनगरमा पनि मनाइयो

विराटनगर,२३ असार । राजा ज्ञानेन्द्र शाहको ७६औँ जन्मोत्सव विराटनगरमा पनि मनाइएको छ । जन्मदिनको उपलक्ष्यमा नेपाल विद्वत परिषदले आयोजना गरेको कार्यक्रममा पूर्वका विभिन्न राष्ट्रबादी संघ,संगठनका ब्यक्तिहरुको सहभागिता रहेको थियो । नेपालमा राष्ट्रवादी मेयोकारुपमा रहेको राजसंस्थालाई माया गर्ने नेपालीहरुको चाहना विपरित ...

विराटनगरलाई बालमैत्री महानगर बनाउने अभियान सुरु

विराटनगर,२२ असार / विराटनगरलाई बालमैत्री महानगर बनाउने अभियानको सुरूवात गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले बुधबार ११ नम्बर वडाका अध्यक्ष तीर्थेन्द्र नेउपानेको घरमा ‘बालश्रममुक्त’ घर लेखिएको स्टिकर टाँसेर अभिायनको शुभारम्भ गरे । २०६४ ...

मादी घटनाका ४ जनालाई आजीवन कारावास

संखुवासभा,२१ असार । जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चार जनालाई आजीवन कारावास सजाय सुनाइएको हो । १७ वर्षीय एक बालकलाई भने २५ ...

शुक्रबारको मौसम पूर्वानुमान यस्तो छ

विराटनगर ,१७ असार । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश १ ...

मधेस प्रदेशमा सहिदका परिवारलाई आर्थिक सहयोग

जनकपुर,१६ असार । मधेश आन्दोलन र जनयुद्धका क्रममा सहिद भएकाको परिवारलाई भरणपोषणबापत मधेश प्रदेश सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ। सहिद परिवारको भरणपोषणबापत प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले मधेशी सहिद प्रतिष्ठानमार्फत सहिद परिवारलाई मासिक १२ हजार रुपौयाँका दरले आर्थिक ...

विराटनगर विमानस्थल पीडितको माग प्रति प्रधानमन्त्री सकारात्मक, पहिले जग्गा फुक्का गरिने

विराटनगर,१३ असार । जमिनको मुआब्जा दिनुपर्ने कि रोक्का जमिन फुक्का गरिनुपर्ने माग राखेर एक साता देखी सडक आन्दोलन रहेका विराटनगर विमानस्थल पीडितहरुको मागमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएका छन । उनले पहिले जमिनको रोक्का फुकुवा गरिदिने र पछि बजेटको ब्यावस्था ...

सप्तकोशी नदीमा डुंगा दुर्घटना हुँदा एक जना बेपत्ता

विराटनगर,१२ असार । सुनसरीको बराहक्षेत्र नगरपालिका २ स्थित सप्तकोशी नदीमा शनिबार डुंगा दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन्।बेपत्ता हुनेमा स्थानीय अमर विष्ट रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। बाढी आएको बेलामा कोशी नदीमा दाउरा निकाल्ने क्रममा ...

नेपाल अग्रवाल युवा मञ्चमा नव निर्वाचित पदाधिकारीको पदस्थापना

  विराटनगर,१२ असार । नेपाल अग्रवाल युवा मञ्च कार्य समितिका नव निर्वाचित पदाधिकारीको पदस्थापना शनिबार गरिएको छ । समितिको १७ औँ पद हस्तान्तरण समारोहमा २०७९–८० का अध्यक्ष हेमन्तकुमार अग्रवालले जिम्मेवारी ग्रहण गरेका छन् । यस्तै प्रथम उपाध्यक्षमा मानिस अग्रवाल, द्धितिय ...

विराटनगर महानगरपालिकाको बजेट : ३ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ

विराटनगर,१० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३ अर्ब ६२ करोड ५५ रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार भएको महानगरको दशौँ नगरसभामा उपमेयर शिल्पा निरौला कार्कीले महानगरपालिकाले आगामी आर्थिक वर्षको २०७९ /०८० लागि तय गरेको वार्षिक नीति तथा ...

राउन्ड टेवल नेपालद्वारा स्थानिय तहमा निर्वाचित तीन जनप्रतिनिधि सम्मानित

विराटनगर ,८ असार । राउन्ड टेवलमा आवद्धता रहेर स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई स्टार अफ राउन्ड टेवल नेपालले सम्मान गरेको छ । मंगलबार विराटनगरमा राउन्ड टेवलले एक कार्यक्रमको आयोजना गरी विराटनगर महानगरको मेयरमा निर्वाचित नागेश कोइराला , बृतामोड वडा नं ४ ...

हात्ती धपाउन गएका युवकको सर्पको टोकाइ वाट मृत्यु

  विराटनगर,८ असार । झापाको बुद्धशान्तिमा जंगली हात्ती धपाउन गएका एक युवकको सर्पको टोकाइ वाट मृत्यु भएको छ । बुद्धशान्ति–५का १५ बर्षिय किशोर अजित तामाङलाई बिषालु सर्पले टोकेर मृत्यु भएको हो । तामाङ मंगलबार राति ९ बजे जंगली हात्ती धपाउन ...

मेडिकल ब्यवसायी दुर्गा प्रसाईंले उपहार पाएको ‘सुनको लौरो’ बारे अनुसन्धान सुरु

विराटनगर,७ असार । संयुक्त अरब इमिरेट्स (युएई) का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो’ बारे रहस्यको खोजी भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार ...

ओखलढुङ्गामा जंगली च्याउ खाँदा दुईको मृत्यु

विराटनगर, ४ असार । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–७ फूलबारी टोल बस्ने ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढक कुमारी विष्टको जंगली च्याउ खाँदा मृत्यु भएको छ भने अन्य दुई जना बिरामी भएका छन् । आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका ...

जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी

विराटनगर,३१ जेठ । जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका तर्फबाट जिसस प्रमुखका उम्मेदवार अजम्बर राई, उपप्रमुखमा एमालेकै उषा झा विजयी भएका छन् । दुवै जनाले २१/२१ मत ल्याएका छन् । प्रमुख पदका उम्मेदवार नेपाली ...

मुक्ति समाज विराटनगर महानगर कमिटी गठन

विराटनगर, २९ जेठ / नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय विराटनगर महानगर कमिटी गठन भएको छ । विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा राष्ट्रियसभाका पूर्व सांसद, नेपाल उत्पीडित जातीय मुक्ति समाजका महासचिव खेम नेपालीको प्रमुख आतिथ्यतामा ...

विराटनगर महानगरको कार्यपालिका बैठकमा बजेटका विषयमा छलफल

विराटनगर,२९ जेठ/ विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा कार्यपालिकामा छलफल सुरु भएको छ । कार्यपालिकामा बजेट सिलिङ र मार्गदर्शनका विषयमा छलफल सुरु भएको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिनुभयो । कार्यपालिकाको बैठकमा क्षेत्रगत र वडागत बजेट सिलिङका विषयमा ...

पूर्व राष्ट्रपति रामवरण यादवले चासो दिएको ‘शैलजा आचार्य स्मृर्ति पोलिटेक्निक,

विराटनगर ,२८ जेठ । पूर्व राष्ट्रपति रामवरण यादवले कृष्णप्रसाद कोइराला सेवा गुठीद्धारा सञ्चालित शैलजा आचार्य पोलिटेक्निकका विषयमा चासो दिएर अवलोकन गरेका छन् । मोरङको शिसवनी जहदा (जहदा गाउँपालिका)मा रहेको शैलजा आचार्य पोलिटेक्निकको शनिबार अनौपचारिकरुपमा अवलोकन गरेका हुन् । त्यहाँ पुगेका ...

कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्न थाल्यो

काठमान्डौं ,२४ जेठ । तुलनात्मकरुपमा पछिल्ला केही दिनयता कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्न थालेको छ । भारतमा यसको सक्रमण बढेको छ भने अर्को छिमेकी मुलुक चीनमा हप्तौँको लकडाउन अहिले केही खुकुलो हुन थालेको छ । यसै बीच पछिल्लो २४ ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल