विराटनगरको सुकुम्बासी समस्या समाधानमा नेताहरुको चासो

विराटनगर,१२ पुष/ तीनै तहको समन्वय र सहकार्यबाट मात्रै सुकुम्बासी समस्या समाधान गर्न सकिने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । विराटनगर–१२ स्थित सम्पन्न बस्तीमा मंगलबार आयोजित कार्यक्रममा वक्ताहरुले संघीय, प्रदेश र स्थानीय सरकारको समन्वय र सहकार्यले सुकुम्बासी समस्या समाधान गर्न सकिने ...

प्रदेश १ मा माओवादी संसदीय दलको नेतामा आङ्बो चयन

विराटनगर,१२ पुष । नेकपा माओवादी केन्द्र प्रदेश नं. १ संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो सर्वसम्मत चयन भएका छन् । पाँचथर क्षेत्र नं। २ बाट प्रदेशसभामा निर्वाचित आङ्बोलाई आज बसेको संसदीय दलको बैठकले नेतामा चयन गरेको हो । माओवादी केन्द्रका ज्येष्ठ ...

“विहे गर्दिन” गीतको भिडियो सार्वजनिक

काठमाडौं,१२ पुष। गायक सुवास पोखरेलको स्वरमा रहेको “विहे गर्दिन” गीतको भिडियो सार्वजनिक भएको छ । सुवास पोखरेलको शव्द तथा संंगीतमा र लक्षु प्रकाश मल्लको एरेन्जमा रहेको गीतलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । फरक ढंगबाट निमार्ण गरिएको गीतमा जिवनको ...

विराटनगरको एयरपोर्ट रोडका होटलमा पानि र मदिरामा ठगी

विराटनगर,११ पुष / विराटनगरको एयरपोर्ट रोडका होटलमा पानि र मदिरामा ठगी हुने गरेको पाइएको छ । विराटनगर–४ एयरपोर्ट रोडस्थित तृष्णा केभिङ टेल्सले अत्यधिक नाफा खाएर सामान बिक्री गर्ने गरेको फेला परेको हो । अन्य होटहरु पनि ठगीमा सम्लग्न पाएको भन्दै ...

मानव बेचविखन नियन्त्रणमा सहकार्य जरुरी

विराटनगर,११ पुष/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मानव बेचविखन रोकथाम र नियन्त्रणका लागि तीनै तहको सरकारबीच समन्वय हुनु आवश्यक रहेको बताउनुभएको छ । माइती नेपाल मोरङले आज महानगरकै सभाकक्षमा आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै मेयर कोइरालाले तीनै तहको सरकारसँगै सरकारी ...

समापन भयो विराट एक्स्पो

  विराटनगर,१० पुस । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ देखि सुरु भएको विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी आइतबार समापन गरिएको छ । वर्तमान जटिल अवस्थाका बावजुद आर्थिक एवं औद्योगिक विकास प्रवद्र्धन गरी आर्थिक गतिविधिलाई चलायमान वनाउने ...

विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षणको सुभारम्भ

कौशल निरौला विराटनगर,१० पुष । विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रमको सुरु भएको छ । विराटनगरको पान्चालीमा रहेको लक्ष्मीनारायण मन्दिर एवं लक्ष्मीनारायण वेदविद्याश्रम र नेपाल शिक्षण परिषदको सहकार्यमा १० दिवसीय संस्कृत भाषा प्रशिक्षण र ४ दिवसीय प्राज्ञ आचार्य ...

स्पार्क हस्पिटल सातौँ वर्षमा प्रवेश

विराटनगर,९पुष । विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी सातौँ वार्षिकोत्सव मनाउने भएको छ । सातौँ वर्षमा प्रवेश गरेको अवसरमा हस्पिटलले पुस १० गते विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउने तयारी गरेको हो । हस्पिटलले वार्षिकोत्सव ...

नेपाल पत्रकार महासङ्गको साधारण सभा सुर्खेत घोषणा पत्र जारी गर्दै सम्पन्न

सुर्खेत ,९ पुष । नेपाल पत्रकार महासङ्गको साधारण सभा सुर्खेत घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । महासङ्गद्वारा  जारी घोषणापत्र यस्तो छ । १। नेपाल पत्रकार महासंघले नेपाली पत्रकारहरुको हकहितको पक्षमा दृढतापूर्वक उभिंदै मुलुकमा लोकतन्त्र, विधिको शासन र नागरिक ...

जेम्स स्कुलमा निशुल्क आँखा शिविर सम्पन्न

  विराटनगर ,८ पुष/भाष्कर आई केयर एण्ड ग्लोमा सेन्टर प्राली र नेपाल स्काउट जेम्स स्काउट ग्रुप को आयोजनामा विराटनगर १ स्थित जेम्स इन्टरनेशनल सेकेण्डरी बोडिङ स्कुलको आयोजनमा आज १ दिने निशुल्क आखाँ शिविरको आयोजना गरिएको छ । उक्त शिविरमा ४५० ...

खोटाङ आगलागी पीडितका लागि प्रदेश सरकारले पठायो राहत

विराटनगर,७ पुस । खोटाङको केपिलासगढि गाउँपालिका ४ बक्सिला बजारमा भएको आगलागी पीडित परिवारका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आगलागी पीडित परिवारका लागि खाद्यान्न, लत्ताकपडा सहितका सामग्री खोटाङ पठाएको हो । मन्त्रालयले ...

विराट एक्स्पो विशेष : ‘विराट सिङ्गिङ अइडल’को उपाधि गृष्म श्रेष्ठले जिते

विराटनगर,७ पुस । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा जारी विराट एक्स्पोमा आयोजना गरिएको ‘विराट सिङ्गिङ अइडल’को उपाधि गृष्म श्रेष्ठले जितेका छन् । १ सय ५० जना प्रतिस्पर्धीलाई पन्छाउँदै श्रेष्ठले विराट सिङ्गिङ अइडल’को उपाधि जितेका हुन् । बुधबार सम्पन्न भएको आइडलको ...

सार्वजनिक वहुउदेश्य सहकारीको छैठौँ वार्षिक साधारणसभा सम्पन

विराटनगर,३ पुष । सार्वजनिक बहुउदेश्य सहकारी संस्थाको छैठौँ वार्षिक साधारणसभा सम्पन भएको छ । वि.स. २०७३ साल डिभिजन सहकारी कार्यालय मोरङमा दर्ता भइ सेवा प्रवाह गरेको सहकारलिे ६ वर्ष पूरा गरेको सहकारकिा संस्थापक तथा सचिव संजय राजवंशीले जानकारी दिए । ...

नेपाल प्रेस युनियन मोरङको धनकुटा नाम्जेमा मित्रता कार्यक्रम सम्पन्न

विराटनगर,३ पुष । नेपाल प्रेस युनियन मोरङ जिल्ला कार्यसमितिले धनकुटाको नाम्जेमा आन्तरिक छलफल सहितको कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार र शनिबार भएको कार्यक्रममा नेपाल प्रेस युनियन मोरङका कार्यबाहक अध्यक्ष कौशल निरौला सहितको टोली नाम्जे होमस्टेमा पुगेको थियो । ...

सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौं,३ पुष । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । नयाँ मूल्यवृद्धिसँगै सुनको मूल्य पुन: तोलामा एक लाख रुपैयाँ नाघेको ...

राष्ट्रपति भण्डारीबाट विराट एक्स्पो-२०७९ को उद्घाटन हुदै , एक्स्पोलाई पृथक बनाउने प्रयास

विराटनगर,२८ मंसिर । उद्योग संगठन मोरङले आयोजना गर्ने विराट एक्स्पो कृषि तथा औद्योगिक प्रदर्शनीको राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने भएको छ । मङ्सिर २९ गतेदेखि पुसको ६ गतेसम्म आयोजना हुने एक्स्पोको राष्ट्रपतिबाट दिउँसोको दुई बजे उद्घाटन हुने कार्यक्रम तय गरिएको ...

विराट एक्स्पोमा लगानी प्रवर्धन र संभाव्यताको लागि छुट्टै पेभिलियन

  विराटनगर , २५ मंसिर । विराटनगर–१४ स्थित डिग्री कलेज (पुरानो हवाई फिल्ड)को मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा प्रदेश १ मा लगानीकर्तालाई आकर्षित र लगानीको संभाव्यताको छुट्टै पेभिलियन राखिने भएको छ । प्रदेश १ लगानी प्राधिकरण, एसिया ...

ग्रेडेड स्कुलमा हाजिरजवाफ प्रतियोगिता

विराटनगर,२२ मंसिर। विराटनगरस्थित ग्रेडेड स्कुलमा अन्तर हाउस हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ । कक्षा ५,६,७ र ८, ९, १० गरी दुई बिधामा प्रतियोगिता आयोजना गरिएको हो । कक्षा ५,६,७ बाट ग्रीन हाउशका सरोवर ठाकुर, रोशनी शाह, मनिश कट्वाल र तृष्णा ...

प्रदेश सरकारलाई छिटो अधिकार हस्तान्तरण गर्न संसदीय पत्रकारहरूको माग

विराटनगर,२१ मंसिर । संविधानमा उल्लेख भएको अधिकार चाँडै प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गर्दै सातवटै प्रदेशका संसदीय पत्रकाहहरुको चार दिने भेला विराटनगरमा सम्पन्न भएको छ । संसदीय पत्रकार मञ्च प्रदेश १ समितिले विराटनगरमा आयोजना गरेको १८ देखि २१ मंसिर सम्मको ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल