फेरी देखा पर्दै कोरोना , एक जनाको मृत्यु

विराटनगर,२३ पुष । कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । संक्रमणबाट आज एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज लामो समयपछि एक जनाको मृत्यु भएको हो। नेपालमा अहिलेसम्म संक्रमणका कारण १२ हजार २० जनाको ...

वडागत मेलमिलापकर्ताहरुको क्षमता अभिवृद्धिसम्बन्धी तालिम सुरु

विराटनगर,२१ पुष / विराटनगर महानगरपालिकाको न्यायिक समितिको आयोजनामा आजदेखि वडागत मेलमिलापकर्ताहरुको क्षमता अभिवृद्धिसम्बन्धी तालिम सुरु भएको छ । तालिमको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले आएका उजुरीलाई महानगरमै समाधान गर्नुपर्नेमा जोड दिनुभयो ...

प्रदेश १ सरकार द्वारा दुई वटा अध्यादेश सहित एउटा नियमावली पारित

विराटनगर,१७ पुष । प्रदेश १ को प्रदेश सभा बैठकले दुई वटा अध्यादेश प्रस्तुत र एउटा नियमावली पारित गरेको छ । आइतबार बसेको दोस्रो कार्यकालको पहिलो बैठकले प्रदेश सरकारले जारी गरेको दुई वटा अध्यादेश प्रस्तुत र प्रदेश सभा नियमावली २०७४(संशोधन सहित) ...

तीनै तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक : मेयर कोइराला

विराटनगर,१७ पुष / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तीनै तहको सरकारको सहकार्य र समन्वयले मात्रै संघीयता बलियो हुने बताउनु भएको छ । उहाँले संघीयता बलियो नभएसम्म मुलुकको विकाससमेत नहुने बताउनुभयो । इस्वी सम्वत् २०२३ को अवसरमा महानगर वासीसहित स्वदेश तथा ...

नामाकरण गरेर प्रदेश गलत हो भन्नेहरुलाई जवाफदिन सांसदरुको जोड

विराटनगर, १७ पुस । टुंगो लाग्न नसकेको प्रदेश १ को नामाकरण चाँडै सर्वसम्मत रुपले गरेर संघिता विरोधी हरुलाई जवाफ दिनुपर्नेमा नव निर्वाचित प्रदेश सांसदहरुले जोड दिएका छन । नवनिर्वाचित सांसदहरुलाई पुस १५ र १६ गते प्रदान गरेको दुई दिने अभिमुखिकरणको ...

माओवादी केन्द्र कानेपोखरी गाउँपालिका अध्यक्षमा कार्की सर्वसम्मत

विराटनगर, १६ पुष । नेकपा माओवादी केन्द्र कानेपोखरीको अध्यक्षमा दुर्गाबहादुर कार्की सर्वसम्मत चयन भएका छन् । गत वर्ष सम्पन्न गाउँ सम्मेलनबाट निर्वाचित मनोजकुमार राजवंशी स्थानीय निर्वाचन पछि वैदेशिक रोजगारीमा गएपछि उक्त पद खाली थियो । गाउँपालिकाको शनिबार बसेको पूर्ण बैठकले ...

तस्करीको आशंकामा व्यवसायी अनिल साहको कपडा गोदाममा छापा,बरामद सामानका विषयमा अनुसन्धान हुने

विराटनगर,१५ पुष । विराटनगर – ७ महावीर रोडस्थित अनिल साहको गोदाममा छापा हानेर ठुलो परिमाणमा तस्करीको कपडा बरामद गरेको छ । लामो समय देखि तस्करीकै कपडा कारोबारी गरिरहेका साहको गोदाममा शुक्रवार दिउँसो विराटनगर भन्सार कार्यालय र प्रहरीले छापा हानेर ठुलो ...

राप्रपा प्रदेश–१ संसदीय दलको नेतामा सिटौला चयन

विराटनगर,१५ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं. १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन भएका छन् । शुक्रबार झापामा भएको संसदीय दलको बैठकले झापाका सिटौलालाई सर्वसम्मत नेता चयन गरेको पार्टीका प्रदेशसभा सदस्य सविना बजगाइँले जानकारी दिएकी छन्। राप्रपा केन्द्रीय ...

इन्द्रमोहन स्मृति गुठीको तीन पुरस्कार घोषणा

विराटनगर ,१४ पुष ।  इन्द्रमोहन स्मृति गुठी धनकुटाले प्रत्येक दुई दुई वर्षमा प्रदान गर्ने तीन पुरस्कारको घोषणा गरेको छ । गुठीले यस वर्षको डा. विमला श्रेष्ठ साहित्य पुरस्कार नेपाली साहित्यको कविता विधामा दिएको योगदानका लागि कवि डा. राजेन्द्रप्रसाद अधिकारीलाई, यसै ...

विराटनगर -३ काे शहीद बिद्यालय व्यवस्थापन समितिमा गाेविन्द प्रसाद पोखरेल

विराटनगर ,१३ पुष ।  विराटनगर -३ स्थित  सहीद आधारभुत बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गोविन्द प्रसाद पोखरेल चयन भएका छन् । समितिको सदस्यमा लीला काफ्ले, धीरज आचार्य , अन्न्नपूर्ण पोख्रेल,नीता भटराइ, अर्चना प्याकुरेल चयन भएका हुन् । पोखरेलले यो भन्दा अगाडि ...

जेष्ठ नागरिक संघले गर्‍यो विराटनगरका जेष्ठ नागरिकलाई सम्मान

विराटनगर १३ पुष । जेष्ठ नागरिक संघ विराटनगरले ६ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा विराटनगरका तिर्थ प्रसाद निरौला, भवानी शंकर सापकोटा,मनमाया कार्की क्षत्री ,होमनाथ खनाल,नरकुमारी श्रेष्ठ र पिंगला देवी घिमिरे रहनु भएको छ । उहाँहरुलाई नेपाली ...

मोरङमा बजार अनुगमन प्रभावकारी बनाइने

विराटनगर, १३ पुष । मोरङमा बजार अनुगमन प्रभावकारी बनाइने भएको छ । जिल्ला अनुगमन तथा मूल्याङ्कन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । बजारमा कुनै पनि किसिमको अस्वभाविक मूल्य वृद्धि, तौल, गुणस्तरलाई कायम गर्न संयुक्त्त रुपमा बजार अनुगमन ...

उद्योगीको आन्दोलन तत्काललाई स्थगित, सरकारले समस्या समाधान गर्नेमा ढुक्क

विराटनगर,१३ पुष । विराटनगरका उद्योगी र सरकारबीचको वार्ता सकारात्मक रहेको उद्योगीहरुले बताएका छन्। सडक आन्दोलन गरिरहेका उद्योगीहरुलाई हालै नवनियुक्त भएका अर्थमन्त्री विष्णु पौडेलले वार्ताका लागि बोलाएपछि आन्दोलन रोकिएको थियो भने वार्ता समिति काठमाडौं गएका थिए । उद्योगीहरुले बुधबार अर्थमन्त्री पौडेलसँग ...

विराटनगरको सुकुम्बासी समस्या समाधानमा नेताहरुको चासो

विराटनगर,१२ पुष/ तीनै तहको समन्वय र सहकार्यबाट मात्रै सुकुम्बासी समस्या समाधान गर्न सकिने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । विराटनगर–१२ स्थित सम्पन्न बस्तीमा मंगलबार आयोजित कार्यक्रममा वक्ताहरुले संघीय, प्रदेश र स्थानीय सरकारको समन्वय र सहकार्यले सुकुम्बासी समस्या समाधान गर्न सकिने ...

प्रदेश १ मा माओवादी संसदीय दलको नेतामा आङ्बो चयन

विराटनगर,१२ पुष । नेकपा माओवादी केन्द्र प्रदेश नं. १ संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो सर्वसम्मत चयन भएका छन् । पाँचथर क्षेत्र नं। २ बाट प्रदेशसभामा निर्वाचित आङ्बोलाई आज बसेको संसदीय दलको बैठकले नेतामा चयन गरेको हो । माओवादी केन्द्रका ज्येष्ठ ...

“विहे गर्दिन” गीतको भिडियो सार्वजनिक

काठमाडौं,१२ पुष। गायक सुवास पोखरेलको स्वरमा रहेको “विहे गर्दिन” गीतको भिडियो सार्वजनिक भएको छ । सुवास पोखरेलको शव्द तथा संंगीतमा र लक्षु प्रकाश मल्लको एरेन्जमा रहेको गीतलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । फरक ढंगबाट निमार्ण गरिएको गीतमा जिवनको ...

विराटनगरको एयरपोर्ट रोडका होटलमा पानि र मदिरामा ठगी

विराटनगर,११ पुष / विराटनगरको एयरपोर्ट रोडका होटलमा पानि र मदिरामा ठगी हुने गरेको पाइएको छ । विराटनगर–४ एयरपोर्ट रोडस्थित तृष्णा केभिङ टेल्सले अत्यधिक नाफा खाएर सामान बिक्री गर्ने गरेको फेला परेको हो । अन्य होटहरु पनि ठगीमा सम्लग्न पाएको भन्दै ...

मानव बेचविखन नियन्त्रणमा सहकार्य जरुरी

विराटनगर,११ पुष/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मानव बेचविखन रोकथाम र नियन्त्रणका लागि तीनै तहको सरकारबीच समन्वय हुनु आवश्यक रहेको बताउनुभएको छ । माइती नेपाल मोरङले आज महानगरकै सभाकक्षमा आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै मेयर कोइरालाले तीनै तहको सरकारसँगै सरकारी ...

समापन भयो विराट एक्स्पो

  विराटनगर,१० पुस । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ देखि सुरु भएको विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी आइतबार समापन गरिएको छ । वर्तमान जटिल अवस्थाका बावजुद आर्थिक एवं औद्योगिक विकास प्रवद्र्धन गरी आर्थिक गतिविधिलाई चलायमान वनाउने ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल