नोबेल न्यूरो सर्जरी विभागमा नेपाल र भारतका न्यूरो सर्जनको सम्मेलन

  विराटनगर, १९ बैशाख । नोबेल शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागले ७ औं वार्षिकोत्सवको अवसर पारेर न्यूरोभास्कुलर र न्यूरोक्रिटिकल सम्मेलन आयोजना गरेको छ । नोबेलमा अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरिएको वर्षलाई आधार मानेर वार्षिकोत्सव मनाउँने क्रममा नेपाल र भारतका ...

डा. अनुपम कोइराला पुरस्कृत

विराटनगर,१७ बैशाख । कमला–राजबहादुर कुँवर सामाजिक सेवा गुठीबाट डा. अनुपम कोइराला पुरस्कृत भएका छन् । मेधावी छात्र पुरस्कार कोइरालाले पाएका हुन् । पुरस्कृत कोइरालालाई कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला, आयोजक संस्थाका अध्यक्ष दिङ्लाली कान्छोलगायतले दोसल्ला ओढाएर सम्मानपत्र ...

विराटनगरमा कराते प्रतियोगिता हुने

  विराटनगर,१७ बैशाख । वैशाख अन्तिम साताबाट विराटनगरमा खुल्ला कराते प्रतियोगिता हुने भएको छ । वैशाख २२ र २३ गते हुने उक्त प्रतियोगिता विराटनगरस्थित कभडहलमा हुने भएको हो । विराट कराते क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालका ६ र भारतका तीन ...

अभिषेक गिरीद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

  विराटनगर,१७ बैशाख । मानिसले आफुलाई रुपान्तरण गरेर समाजका लागि योगदान दिन सक्छ । समयचक्रले मानिसलाई गलत वाटोमा डोहर्याए पनि अन्तत मानिसले सर्वोच्चता हासिल गर्न सक्छ । यस्तै पात्र हुन् अभिषेक गिरी । जसले विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री  वितरण गरेका ...

पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल का नयाँ विद्यार्थीको स्वागत

विराटनगर,१७ बैशाख/ पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल अन्तर्गत बीए एलएलबी प्रथम वर्षका विद्यार्थीहरूलाई द्वीतिय वर्षका विद्यार्थीहरूले स्वागत तथा सम्मान गरेका छन् । द्वीतिय वर्षका विद्यार्थीले कलेज परिसरको सभाहलमा एक कार्यक्रमको आयोजना गरी नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन् । स्वागत ...

अनिवार्य शिक्षा कार्यान्वयका लागि आवश्यक मापदण्ड निर्माण

विराटनगर,१६ वैशाख । शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरले अनिवार्य आधारभूत शिक्षा कार्यान्वयनका लागि आवश्यक मापदण्ड निर्माण एवं कार्यक्रम सञ्चालनको समन्वय गरेको जनाएको छ । केन्द्रद्वारा शनिवार विराटनगमा आयोजित शिक्षा सम्बन्धी विभिन्न कार्यक्रमहरु र प्रगति तथा विविध ...

चट्याङ पर्दा पाँचथरमा ५४ वटा भेडा मरे

  पाँचथर,१६ बैशाख । पाँचथरको फालेलुङ गाउँपालिका–३ को एउटै फर्मका चट्याङ पर्दा ५४ वटा भेडा मर्दा करिव १५ लाख मुल्य वरावरको क्षती भएको छ। भेडा फर्मको स्याहार सुसारमा जुटेका याङबरक–३ निवासी प्रेम राई घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरले ...

नेपाल वुद्धिजीवी परिषद विराटनगरमा ढकाल र सचिवमा नेपाल चयन

  विराटनगर,१५ बैशाख । नेपाल वुद्धिजीवी परिषद विराटनगर महानगर पालिकाको अध्यक्षमा अमित ढकाल र सचिवमा भुवन नेपाल चयन भएका छन् । शुक्रबार विराटनगरमा भएको प्रथम अधिवेशनले ढकाललाई अध्यक्ष र नेपाललाई सचिवमा निर्विरोध चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा टंक न्यौपाने, ...

बलियामा‘सेफ्स बर्गर’को नयाँ रेष्टुरेन्ट सञ्चालन

सुनसरी ,१५ बैशाख । मोरङको स्ुन्दरहरैचानगरपालिका स्थित बलियामा’सेफ्स बर्गर’ ले आफनो आठौ शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौं र ललितपुरमा७ वटा शाखा सञ्चालनमा ल्याइसकेको ‘सेफ्स बर्गर’ले पहिलो पटक उपत्यकाबाहिर मोरङको सुन्दरहरैचा स्थित बलियामा आफनो आठौ रेष्टुरेन्ट शाखा सञ्चालनमा ल्याएको हो ...

मुलुकलाई आर्थिक र राजनैतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी छ : कोइराला

विराटनगर,१३ बैशाख । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद डा. शेखर कोइरालाले मुलुकलाई आर्थिक र राजनैतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी रहेको बताएका छन् । विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले अहिले मुलुकमा राजनैतिक, ...

महानगरद्वारा लामो समयदेखि सम्पर्कमा नआएका १५ वटा सहकारी खारेजी

विराटनगर,१० बैशाख/ विराटनगर महानगरपालिकाले लामो समयदेखि सम्पर्कमा नआएका १५ वटा सहकारीको दर्ता खारेजी गरेको छ । सहकारीहरुले लामो समयदेखि लेखा परीक्षण नगरेको, साधारणसभा गर्ने तथा विवरण नबुझाएका कारण सहकारी ऐनअनुसार खारेजी गरिएको महानगरले जनाएको छ । खारेजीमा पर्नेमा विराटनगर–२ को ...

गोयल परिवारले बनाइदिएका १४ घर हस्तान्तरण

विराटनगर,१० बैशाख । समाजसेवी दिनबन्धु गोयल र उनको परिवारको सहयोगमा झापाको भद्रपुर नगरपालिका–६ मन्त्री चोकमा निर्मित १४ वटा घर सम्बन्धित घरधनीहरुलाई हस्तान्तरण गरिएको छ । आइतबार आयोजित ओम प्रकाश गोयल कोलोनी मार्ग समुद्घाटन तथा गृह हस्तान्तरण कर्याक्रममा गोयल परिवारले स्थानीय ...

लिम्बुको शवयात्राको क्रममा झडप

विराटनगर,९ बैशाख । कोशी प्रदेश नामाकरणको माग गर्दै भएको आन्दोलनको क्रममा निधन भएका पदम लिम्बुको शवयात्राको क्रममा झडप भएको छ। शवयात्राको क्रममा आक्रोशित युवाहरु नियन्त्रण बाहिर जान थालेपछि विराटनगरको रोडशेषमा झडप भएको हो। शबयात्राका लागि विभिन्न स्थानको तय गरिएको थियो ...

दलितका हकअधिकार स्थापित गराउनुपर्नेमा जोड

विराटनगर, ९ बैशाख । संबिधान र कानुनमा प्राप्त भएको हकअधिकार स्थापित गराउन शसक्त्त आन्दोलन थाल्नुपर्ने दलित अगुवाहरुले जोड दिएका छन ।नेपाल दलित मुक्त्तिमोर्चा मोरङ जिल्ला भेलामा सहभागी दलित अगुवाहरुले संबिधान र कानुनबाट धेरै हकअधिकार प्राप्त भैसकेपनि व्यावहारमा लागू नभएकोले शसक्त्त ...

आज इस्लाम धर्मावलम्वीहरु ‘इदुलफित्र’ पर्व मनाउँदै

विराटनगर,९ बैशाख । इस्लाम धर्मावलम्वीहरु ‘इदुलफित्र’ पर्व आज शनिबार मनाउँदै छन् । यो पर्वका लागि मुसलमानले एक महिना ब्रत बसेका थिए। जसलाई ‘रोजा’ भनिन्छ। एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुुसलमानहरु दिनमा निराहार बसेर निष्ठापूर्वक व्रत लिने र सुद्ध आचरणमा रहने ...

नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच समझदारी

काठमान्डौ,८ बैशाख । नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानव संशाधनको वृद्धि विकासका लागि समझदारी भएको छ। एक कार्यक्रमका बीच दुई निकायका अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। समझदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ...

राजविराज कारागारका एक कैदीको मृत्यु

राजविराज,८ बैशाख । राजविराज कारागारका एक कैदीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादव रहेका छन् । राजविराज कारागारमा मानव बेचबिखन ओसारपसार मुद्दामा सजाय काटिरहेका यादव बिरामी भएपछि बिहीबार राजविराजस्थित गजेन्द्रनारायण सिंह ...

५५ जना विद्यार्थीलाई अरनिको कलेजद्धारा सम्मान

  विराटनगर,६ बैशाख । छात्रवृत्तिमा नाम निकाल्ने ५५ जना विद्यार्थीलाई विराटनगर–१० मा रहेको अरनिको कलेजले सम्मान गरेको छ । पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने ४८ जना विद्यार्थी र कलेजमा स्थापना गरिएको छात्रा वृत्तिका ७ जना विद्यार्थीलाई कलेज परिसरमा आज एक कार्यक्रमको ...

मानवसेवा आश्रमलाई रकम प्रदान

  विराटनगर,६बैशाख । विश्व हिन्दू परिषद नेपाल, मोरङ शाखाले मानव सेवा आश्रम विराटनगर-२ लाई सोह्र हजार दुई सय नगद रकम प्रदान गरेको छ । परिषद मोरङ शाखाकी सभापति शोभा पोखरेलले सो रकम आश्रमकी संयोजक गंगा थापालाई हस्तारण गरेकी हुन् । ...

विराट शिक्षा कलेजले गर्यो कक्षा १२ का विद्यार्थीको बिदाइ

विराटनगर ,६ बैशाख । विराट शिक्षा कलेजले कक्षा १२ का विद्यार्थीको बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि कलेजले विद्यार्थीको बिदाइ गरेको हो । क्याम्पसका अध्यक्ष दिलिप चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न व्यक्तिहरूको सहभागीता ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल