‘समुदायमा कांग्रेस’ अभियान लिएर ताप्लेजुङ पुगे केन्द्रीय सदस्य भीम पराजुली

ताप्लेजुङ,१६ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली ‘समुदायमा कांग्रेस’ अभियानमा सक्रिय छन् । उनी ताप्लेजुङ खटिएर स्थानीय कार्यक्रममा सहभागी भइरहेका छन् । समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने कार्यक्रम अन्तरगत पराजुली ताप्लेजुङ पुगेका हुन् । स्थानीयस्तरमा ...

नर्सिङ दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

विराटनगर,१५ माघ । नेपाल नर्सिङ संघ जिल्ला कार्यसमिति मोरङ र विराटनगर नर्सिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले ६२ औं राष्ट्रिय नर्सिङ दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर नर्सिङ क्याम्पसमा भएको कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । नेपाल ...

कोशी अस्पतालभित्र सञ्चालित औषधि पसलको अनुगमन

विराटनगर,१५ माघ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला कोशी अस्पतालभित्र सञ्चालित औषधि पसलको अनुगमन गरेका छन् । अस्पतालभित्र सञ्चालित औषधि पसलमा स्वास्थ्य बिमाको सुविधाबाट औषधि नपाउने गरेको व्यापक गुनासो आएपछि मेयर कोइराला र उपमेयर शिल्पा निराला कार्की अनुगमनका लागि पुगेका ...

आदिवासी सन्थाल समुदायले सोहराई पर्व मनाउदै

विराटनगर,१५ माघ । आदिवासी सन्थाल समुदायले सोहराई पर्व मनाउदै छन् । कोशी प्रदेशका झापा,मोरङ ,सुनसरी जिल्लाका सन्थाल अगुवाहरुले यो पर्व हर्षउल्लासका साथ मनाउने तयारी गरिएको जानकारी दिएका छन् । नेपाल सन्थाल उत्थान आदिवासी संघका अध्यक्ष लखन हेमरमले यो पर्व मनाउन ...

आचार्य कल्याण समाज मोरङको अध्यक्षमा पुन: पदम प्रसाद आचार्य

विराटनगर, १४ माघ । आचार्य कल्याण समाजको ११ औं साधरणसभाबाट पुन: पदमप्रसाद आचार्यको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति गठन भएको छ । मोरङको बेलबारीस्थित लक्ष्मीमार्गमा रहेको कौण्डिन्य आचार्यहरुको सांस्कृतिक केन्द्रमा बसेको साधारणसभाले २ वर्षे कार्यकालका लागि नयाँ समिति निर्माण भएको ...

ब्राउन सुगर सहित पक्राउ

  झापा,१२ माघ । झापाको भद्रपुर नगरपालिका ५ स्थित मेचीपुलबाट लागुऔषध ब्राउन सुगर सहित एकजना व्यक्ति पक्राउ परेका छन् । भद्रपुर नगरपालिका ९ का ३३ बर्षीय नरेश राजवंशीलाई अस्थाई प्रहरी पोष्ट मेचीपुल प्रहरीको टोलीले पक्राउ गरेको हो । भारतबाट नेपाल ...

हिसान स्पोर्टस् मिट सुरू

विराटनगर,१० माघ । १२ औं संस्करणको हिसान स्पोर्टस् मिट सुरू भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) को आयोजनामा विराटनगरमा बुधबारदेखि हिसान स्पोर्ट्स मिट सुरु भएको हो । विराटनगरको वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा शिक्षादीप ...

उधारो कारोवारमा साझा पहल गर्ने सहमति

  विराटनगर,९ माघ । उधारो कारोवारमा साझा पहल गर्ने सहमति भएको छ । “उधारो समय मै तिरौ, व्यापारिक सद्भाव कायम राखौं” भन्ने मूल ध्येयका साथ उधारो कारोबार व्यवस्थापनका लागि सहकार्य तथा समन्वय गर्न कोशी प्रदेशका दश जिल्ला/नगर उद्योग वाणिज्य संघहरुले ...

पारस अस्पतालद्वारा ‘छोरी बचाउ, आमा बचाउ’ सेवा सुरु

मोरङ,४ माघ ।  ग्रामीण तथा दुर्गम क्षेत्रका विपन्न समुदायका  गर्भवती महिलालाई  अस्पतालसम्म सहज पहुँचका लागि विराटनगरस्थित पारस अस्पतालले आजदेखि ‘छोरी बचाउ ,आमा बचाउ’ कार्यक्रम शुरु गरेको छ । विराटनगर –११ स्थित  पारस मल्टीस्पिसियालिटी   अस्पतालाले आफ्नो खर्चमा  छोरी बचाउ अभियान अन्तर्गत ...

योग व्यायमलाई अभिन्न अंग बनाउन आवश्यक छ : केन्द्रीय सदस्य पराजुली

विराटनगर ,१ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पतंजलि योग समिति नेपालका आजिवन सदस्य भीम पराजुलीले योग व्यायमलाई अभिन्न अंग बनाउन आवश्यक रहेको वताएका छन् । योगको महत्व दर्शाउँदै उनले योगलाई अभियानको रुपमा टोल– टोल, बस्ती– बस्तीमा पुर्याउन आवश्यक ...

संचारकर्मी संचार सहकारीद्वारा मेहता र दाहाल सम्मानित

विराटनगर,१ माघ । मोरङका पत्रकारहरुको सक्रियतामा १२ बर्ष अघि संचालनमा आएको संचारकर्मी संचार सहकारी संस्था लिमिटिेडले ग्रामीण खवरका अध्यक्ष अरविन्द मेहतालाई आइतवार एक समारोहका विच सम्मान गरेको छ । संस्थाको साधाराण सभामा अध्यक्ष मेहता सहित पत्र कार नरेन्द्र दाहाल पनि ...

उद्योग संगठन मोरङले गर्यो भ्रमण संगै बि टु वि वैठक

विराटनगर,२९ पुस । उद्योग संगठन मोरङले जिल्ला/नगर उद्योग वाणिज्य संघका पदाधिकारीहरु संग आपसी सम्बन्ध विस्तार र द्धिपक्षीय व्यवसायीक विकासको सम्भावना पहिल्याउने उद्देश्यले बि टु वि वैठक सम्पन्न गरेको छ । पुस २७ र २८ गते चलेको बि टु वि वैठक ...

हिसान मोरङको अध्यक्षमा पुन:अमित ढकाल

विराटनगर,२८ पुस । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको अध्यक्षमा पुन: अमित ढकाल निर्विरोध निर्वाचित भएका छन् । उदयपुरको त्रियुगा नगरपालिकाको बहेडुवामा शनिबार सम्पन्न भएको सातौं जिल्ला अधिवेशनबाट ढकाल अध्यक्षमा पुन: निर्विरोध निर्वाचित भएका हुन् । विराटनगरस्थित ...

मझारेमा शिविर गर्दा क्यान्सर र मोतियाबिन्दुका बिरामी भेटिए

  विराटनगर,२६ पुस । मोरङको जहदा गाउँपालिका– ५ मझारेमा स्वास्थ्य शिविर गर्दा ६५ जना मोतियाबिन्दु र दुई जना क्यान्सरका बिरामी भेटिएका छन् । बुधबार जीवन विकास लघुवित्तले पाठेघर तथा स्तन क्यान्सर स्क्रिनीङ र आँखा जाँच शिविर आयोजना गरेको थियो । ...

पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा राप्रपा मोरङद्धारा रक्तदान कार्यक्रम

विराटनगर,२६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले श्री ५ पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरको बी प्लटमा बिहिबार गरिएको रक्तदान कार्यक्रममा ३० प्रिन्ट रगत संकलन भएको राप्रपा जिल्ला प्रवक्ता ...

भगवान् श्रीकृष्णका १०८ नामको सुमधुर गीत सार्वजनिक हुने

विराटनगर, २३ पुस । भगवान् श्रीकृष्णको नाममा धार्मिक गीत रेकर्ड गरिएको छ । विराटनगरका उद्योगी तथा समाजसेवीद्धय चम्पालाल राठीको रचनालाई नन्दकिशोर  राठीले स्वर दिएका छन् । भगवान कृष्णका १०८ नामलाई गीतमा समावेश गरिएको छ । शंकर माहेश्वरीको संगीतमा गीतको अन्तिम ...

ब्रह्माण्डीय महायज्ञका लागि विराटनगरवाट अरुण न्यौपानेको संयोजकत्वमा समिति

विराटनगर,२२ पुस । नेपालमै पहिलोपटक बाग्लुङको सर्वसिद्धिधाम पञ्चकोटमा हुन लागेको अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सम्पादन सहयोगका लागि विराटनगरवाट अरुण न्यौपानेको संयोजकत्वमा २१ सदस्यीय सम्पादन समिति तथा १४ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । जसमा सह संयोजक गोपाल अग्रवाल,सदस्यहरुमा जय शर्मा,मोहित ...

जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टरद्धारा निशुल्क आँखा शिविर

विराटनगर,२० पुस । जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर विराटनगरले शुक्रबार मानव सेवा आश्रममा निशुल्क  आँखा  शिविरको आयोजना गरेको छ । सेन्टरले मोरङका विभिन्न स्थानहरुमा पनि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । अतिविपन्न ,गरिब र असायहरुका लागि एउटा ...

सुनचाँदीको मूल्य घट्दो क्रममा

काठमान्डौं,१९ पुस । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १९ हजार ५ सयमा कारोबार ...

आश्रीतहरुलाइ भोजन गराउदै अध्यक्ष थापाले भने वी.पीको विचारलाई यसरीनै प्रयोग गर्नुपर्छ

विराटनगर,१६ असोज । ४७ औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा नेपाली कांग्रेस कोशी प्रदेशले विराटनगर ८ स्थित विराटेश्वर विद्धाआश्रममा रहेका आश्रीतहरुलाइ भोजन गराएको छ । कोशी प्रदेशका अध्यक्ष उद्धव थापाको अगुवाईमा आश्रीतहरुलाई भोजन गराइएको हो । उक्त कार्यक्रममा बोल्दै ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल