शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

काठमाडौं,६ चैत्र । शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का गरेको हो । शिक्षक सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म अन्तरजिल्ला सरुवा रोक्का गरिएको जनाइएको ...

सुनको मूल्य ७ सय रूपैयाँले बढ्यो

काठमाडौं,६ चैत्र । मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य ७ सय रूपैयाँले बढेको हो। सोमबार १ लाख २४ हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज १ लाख २५ हजार २ सय ...

नेपाल समाजवादी पार्टीले भन्याे : पार्टी एकताको हल्ला गलत हाे

विराटनगर ,४ चैत्र । नेपाल समाजवादी पार्टीले कुनै पनि दलहरूसंग पार्टी एकताको पक्षमा कुरा नभएको स्पष्ट पारेको छ । नेसपा माेरङले एक विज्ञप्ति जारी गर्दै यसखाले हल्लाका पछाडि नहिड्न आग्रह गरेको छ । पार्टीका माेरङ अध्यक्ष नवराज दाहालले एक विज्ञप्ति ...

एमालेद्वारा इलामका लागि सुहाङसहित ६ जनाको नाम सिफारिस

इलाम , ४ चैत । नेकपा (एमाले) इलाम जिल्ला कमिटीले आसन्न उपनिर्वाचनको उम्मेदवार चयन गर्न छ जनाको नाम सिफारिस गरेको छ । इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । इलाम–२ मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्न एमालेबाट ६ जना ...

सुनसरीको बर्जुमा आगलागी हुदाँ २७ घर जले

विराटनगर ,४ चैत्र। सुनसरीको बर्जू गाउँपालिका–४ स्थित जयनगरमा रहेको मुस्लिम टोलमा आइतबार दिउँसो भीषण आगलागी हुँदा २७ घर जलेका छन् । दिउँसो ३ बजेर १५ मिनेटतिर स्थानीय बिसुनदेव पौदारको घरबाट सुरु भएको आगो बस्तीमा फैलिएको प्रहरीले जनाएको छ । विराटनगरसहित ...

महानगर रोजगार मेला सम्पन्न : रोजगार मेला सफल भएको मेयर कोइरालाको प्रतिक्रिया

विराटनगर,३ चैत्र/ विराटनगर महानगरपालिकाले आयोजना गरेको ‘महानगर रोजगार मेला सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना भएको छ । रोजगारीका लागि ४ हजार १ सय जनाले आवेदन दिएका थिए । आवेदकमध्ये ६१ जनाले ...

सरकार संग दलित महिलाहरुको आग्रह , प्राथमिकतामा राखेर बजेट छुट्याउ

विराटनगर,२ चैत्र । स्थानीय र प्रदेश सरकारले दलित महिलाहरुलाई प्राथमिकतामा राखेर बजेट छुटयाउनुपर्नेमा जोड दिइएको छ । नामका लागि मात्रै रकम छुट्याउदा सम्वन्धित पक्षसम्म सेवा प्रवाह नपुगेको गुनासो दलित महिलाहरुको छ । विराटनगरमा शुक्रबार मोरङका सञ्चारकर्मीहरुसंग बोल्दै अधिकार सम्वन्ध संस्था ...

नेपाली लेखक संघ कोशी प्रदेश समिति गठन

विराटनगर,२ चैत्र / २००८ साल स्थापित नेपाली लेखक संघ कोशी प्रदेश समिति गठन भएको छ । शुक्रबार विराटनगरमा सम्पन्न संघको पहिलो अधिवेशनले साहित्यकार गोकुल अधिकारी (मोरङ)को नेतृत्वमा प्रदेश समिति गठन गरेको हो । २००८ सालमा साहित्यकार बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, ...

महानगरद्वारा नि:शुल्क स्वास्थ्य शिविर आयोजना

विराटनगर,३० फाल्गुन / विराटनगर महानगरपालिकाले वडा नम्बर १८ मा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आर्थिक अभावका कारण गरिब तथा विपन्न व्यक्तिहरु अस्पताल जान समस्या हुने भएकाले वडामै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरिएको महानगरले जनाएको छ । महानगरले हरेक ...

नवनियुक्त प्रदेश प्रमुखहरूले लिए शपथ

काठमाडौं,३० फाल्गुन । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर ...

पूर्व युवराज पारश शाह कैलालीको बेहडाबाबामा पुगे

विराटनगर,२९ फाल्गुन / पूर्व युवराज पारस शाह  कैलालीको बेहडाबाबा मन्दिरमा दर्शनका लागि पुगेका छन् । उनी सोमबार राती धनगढी पुगेका हुन् । सोमबार धनगढी पुगेका उनी मंगलबार बिहान धनगढी उपमहानगरपालिका-१६ स्थित बेहडाबाबा मन्दिर पुगेर दर्शन गरेका हुन् । शाह मन्दिरमा ...

सञ्चार माध्यमको संरक्षण गर्न प्रदेश सरकारसँग पत्रकार महासंघ मोरङको माग

विराटनगर ,२९ फाल्गुन । नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थानीय सञ्चार माध्यमको विकास र संरक्षणको लागि प्रदेश तहबाट पनि लोक कल्याणकारी विज्ञापन वितरण गर्नुपर्नेलगायतका माग कोशी प्रदेश सरकारलाई बुझाएको छ । नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष मोहन भट्टराईको नेतृत्वमा गएको ...

‘एक्रेस एकेडेमिया’ ले विराटनगरमा गर्‍यो शिक्षा लक्ष्यित कार्यक्रम

विराटनगर,२८ फाल्गुन । शैक्षिक, अन्तरक्रियात्मक र अनुसन्धानका क्षेत्रमा काम गरिरहेको “एक्रेस एकेडेमिया” संस्थाले शिक्षा सशक्तिकरण चुनौती र समाधान विषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष सुशिल अधिकारीको अध्यक्षतामा भएको शिक्षा सम्वन्धि सामुहिक छलफलको संयोजन सेवन्त निरौलाले गरेका थिए ...

नेपाली लेखक संघले विराटनगरमा गर्‍यो बृहत् साहित्य गोष्ठी

विराटनगर ,२८ फाल्गुन । नेपाली लेखक संघ केन्द्रीय कार्यसमितिको आयोजनामा विराटनगरमा विचारगोष्ठी एवम् कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्य पारेर सोमबार आयोजित कार्यक्रममा कोेशी प्रदेशका विभिन्न जिल्ला तथा अन्य प्रदेशका समेत साहित्यकारहरुको बाक्लो ...

यस्तो छ धौलागिरि हिमालको इतिहास

जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने विश्वको सातौं अग्लो (८,१६७ मि) धौलागिरि हिमालको धवल (सेतो) स्वरुप धमिलिँदै जान थालेको छ । अस्वाभाविक रुपमा तापक्रममा वृद्धि हुने क्रमसँगै म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै ...

इडेन नेशनल बोर्डिङ स्कुलमा विद्यालय स्तरीय बालक्लब गठन

विराटनगर,२२ फाल्गुन । इडेन नेशनल बोर्डिङ स्कुल विराटनगर-३ मा विद्यालय स्तरीय बालक्लब गठन भएको छ । विराटनगर महानगर अन्तरगत बालक्लबको सक्रियतामा विद्यालयमा क्लब गठन भएको हो । निशान आचार्यको अध्यक्षतामा ११ सदस्यीय क्लब गठन भएको छ । गठित समितिमा उपाध्यक्ष ...

महिला दिवसको अवसरमा “इक्युवालिटि कप महिला क्रिकेट” हुने

विराटनगर,२१ फाल्गुन । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर तेस्रो संस्करण “इक्युवालिटि कप महिला क्रिकेट-२०२४ ” को आयोजना हुने भएको छ । सोमबार आयोजकले विराटनगरको ज्वाला क्रिकेट मैदानमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो ...

दर्जनौं पदक जितेर अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा बढाउँदै विनय

अष्ट्रिया,२१ फाल्गुन/ अष्ट्रियामा बसोबास गर्दै आएका नेपाली युवा खेलाडी विनय कार्कीले अन्तर्राष्ट्रियस्तरका विभिन्न पदक जितेर नेपालको शान उच्च बनाएका छन् । विदेशमा बसेर पनि मातृभूमि नेपालको प्रतिष्ठा उच्च बनाउन सकिन्छ भन्ने उदाहरण कार्कीले प्रस्तुत गरेका छन् । उनले मार्सल आर्टस ...

घर-घरमै ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य सेवा

विराटनगर,२० फाल्गुन / विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै गएर नि:शुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको छ । महानगरले १९ वटै वडामा बसोबास गर्ने ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई नि:शुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको हो । महानगरका मेयर नागेश कोइराला ...

पलेँटी साँझद्वारा पूर्वसांसद सूयर्मा राई सम्मानित

  विराटनगर, २० फागुन । नेपाली काँग्रेसका युवा नेता तथा पूर्व प्रदेश सांसद सूयर्माराज राई नझरेका फूलहरु पलेँटी साँझद्वारा सम्मानित भएका छन् । उनलाई मोरङको विराटचोकमा शनिबार आयोजित कार्यक्रममा लुकेको प्रतिभाको रुपमा सम्मानित गरिएको हो । राई गीतकार र कवि ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल