विराटनगर,१३ असोज । नवरात्रको आज चौथो दिन । कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आठ भुजा भएकी कुष्माण्डा देवीलाई अष्ठभुजा पनि भनिन्छ । देवीको अष्ठभुजामा कमण्डलु, धनुष ...
काठमाडौं ,२६ भदौ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले ...
विराटनगर,२ साउन । प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले ईस्कोन नेपालको टोलि संग भेटघाट गरेका छन् । बिराटनगर १४ जतुवा स्थित श्रीकृष्ण गौसेवा सदनमा गौसेवा गर्नेक्रममा उनले इस्कोनको टोलीसंग भेट गरेका हुन् । धार्मिक तथा सामाजिक छवि बनाएका यादव ...
विराटनगर,२ साउन । साउनको पहिलो सोमबार आज देशै भरका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको ...
अत्यन्त परिश्रम र मेहनतका बावजुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दोष हुनसक्छ। जीवनमा आर्थिक समस्या आइरहेको छ वा रोकिएको धन फिर्ता भएको छैन भने राशी अनुसारको केहि उपाय गरेमा यो समस्या हटेर जाने धार्मीक मान्यता छ। ...
– राजाराम दास जनकपुरधाम २९ असार । २०९ औं भानु जयन्तीको अवसरमा विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा प्रभातफेरी आयोजना गरिएको छ । प्रभातफेरी जानकी मन्दिरबाट शुरु भई जनकचौक, शिवचौक हुदै भानुचौकमा गई भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा ...
विराटनगर ,२९ असार । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी ...
रोशिका अधिकारी विराटनगर २६ असार । आज आषाढ शुक्ल एकादशी अर्थात घर-घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधनाको समय आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज ...
महाभारतका मुख्य पात्रहरूले श्रापको सामना गर्नुपरेको थियो । भनिन्छ महाभारत आठ श्रापको योग पनि हो । दुर्योधनलाई श्राप एक पटक महर्षि मैत्रेय हस्तिनापुर गएथे। यहाँ पुगेर केही बेर विश्राम गरिसकेपछि उनलाई धृत राष्ट्रले सोधे भगवान् वनमा पाँच पाण्डव कुशलतापूर्वक त ...
विराटनगर,४ असार । नेपाल ज्योतिष परिषद् प्रदेश नं.१ को तेस्रो प्रदेश अधिवेशन सुन्दरहरैँचामा सम्पन्न भएको छ । शुक्रबार भएकाे अधिवेशनबाट विश्वप्रकाश लामिछानेको अध्यक्षतामा ३१ सदस्यीय प्रदेश समिति बनेको छ । वरिष्ठ उपाध्यक्ष सन्तोष पोख्रेल, उपाध्यक्ष मोरङबाट बाबुराम निरौला, सुनसरीबाट हरि ...
आज असार ३ गते ,२०७९, शुक्रबार । १७ जुन २०२२ । असारकृष्णपक्ष तृतीया, विष्टि करण, उत्तरषाढा नक्षत्र, इन्द्र योग, चन्द्रमा मकर राशिमा छ । आज बिहान सूर्योदय ०५ : ०९ मा भएको छ भने सूर्यास्त ०७ः०२ मा हुनेछ । ...
विराटनगर,२४ जेठ । विराटनगर स्थित झीपुच (नेपाल भाषा तथा सास्कृतिक संघ) को प्राङ्गणमा कालभैरवको मूर्ति प्राण प्रतिष्ठा तथा अनावरण गरिएको छ । उपत्यका वाहिर पूर्णकदको कालभैरवको मूर्ति पहिलो भएको दावी सस्थाको छ । विराटनगर महानगरका निवर्तमान मेयर तथा कांग्रेस केन्द्रीय ...
ललितपुर,१२ जेठ । ललितपुरको जावलाखेलमा जेठ २१ गते शनिबार रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ । जेठ १८ गते बुधबारका दिन लगनखेलस्थित इति टोलबाट रथ तानेर जावलाखेल पुर्याइने साइत रहेको छ । जावलाखेल पुर्याएको चार दिनपछि भोटो देखाइन्छ । हरेक ...
विराटनगर, ४ जेठ । विराटनगर ४ स्थित श्री लक्ष्मीनारायण मन्दिर (जियर शैक्षिक संस्था) मा मंगलबार कुमार खतिवडाको अध्यक्षतामा समिति गठन भएको छ । समितिका उपाध्यक्षमा देवराज सुवेदी, महासचिव युवराज धिताल, कोषाध्यक्ष रमेश आचार्य र सचिवमा लालमोहन ठाकुर चयन भएका छन् ...
विराटनगर ,४ जेठ । तीन-तीन बर्षमा गरिने भारद्वाज गोत्र निरौला बंशको कुलपूजा (दिवाली) बुधबार विराटनगरमा सम्पन्न गरिएको छ । कुल पूजामा काठमान्डौं,विराटनगर,झापा र सुनसरीका झण्डै १ हजार निरौला बन्धुहरु विराटनगर स्थित पुष्पलालचोकमा रहेको निरौलाहरुको कुलपूजा स्थलमा भेला भएको बताइएको छ ...
लुम्विनी,२ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय वौद्ध गुम्बा परिसरमा भारतका निम्ति नेपाल सरकारले उपलब्ध गराएको भूमिमा निर्माण हुने भारत अन्तर्राष्ट्रिय बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गरेका छन्। २५६६औं बुद्ध जयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजति बुद्ध जयन्ती ...
काठमाडौं,२९ बैशाख । परराष्ट्र मन्त्रालयले मे १६ अर्थात् जेठ २ गते बुद्ध जयन्तीको शुभ अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गर्ने जानकारी दिएको छ । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै भारतका प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, लुम्बिनीको ...
राजाराम दास जनकपुरधाम, २७ वैशाख । श्री जानकी नवमीको अवसरमा विश्व हिन्दू परिषद् नेपालले देशका विभिन्न स्थानहरुमा अलौकीक कन्यापूजन समारोह सम्पन्न गरेको छ । परिषद्ले विगतका वर्ष झै यस वर्ष पनि धनुषा, पर्सा, नवलपरासी लगायतका जिल्लाहरुमा अलौकीक कन्यापूजन समारोहको आयोजना ...
विराटनगर,१९ बैशाख । नेपाल मारवाडी ब्राह्मण समाजले विराटनगर भगवान श्री परशुरामको जन्मोत्सव वैशाख २० गते मंगलबार भव्य रुपमा मनाउने भएको छ । प्रभातफेरी, पूजाआजा, विशेष भेटघाटका साथै सांस्कृतिक कार्यक्रम सहित जन्मोत्सव भव्य हुने समाजका अध्यक्ष सुशीलकुमार जोशीले बताए । विभिन्न ...
राजाराम दास चैत २७, काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाईदैछ । परिषदको १० औं स्थापना दिवसको अवसर पारेर आज देशभर शोभायात्रा, दिप—प्रज्जवलन तथा भजन–सत्संग लगायतका कार्यक्रमहरु योजना गरी मनाईदै छ । विश्व हिन्दू ...