विराटनगर,१९ साउन / भारतको केदारनाथ दर्शनमा गएका कम्तीमा १९ जना नेपाली पहिरोमा परी बेपत्ता भएका छन्। गौरीकुण्डबाट केदारनाथ जाने बाटोमा पर्ने नेपालीहरु बसेको होटल नै पहिरोमा पर्दा कम्तीमा १९ जना नेपाली बेपत्ता भएको प्रहरीलाई उद्धत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। ...
विराटनगर ,१५ साउन । आज साउनको तेस्रो सोमबार । देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साझ पख आरती र भजन हुने शिवालयहरुमा भक्तजनहरु पूजा,आराधना गरिरहेका छन् । शिवालयमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ ...
विराटनगर,९ साउन । मोरङका वैदिक सनातन धार्मिक समूहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएका छन्। धरान–१४ स्थित बालगोपाल मन्दिरको अगाडि इसाइ धर्मावलम्बीहरुले चर्च निर्माण गरी धार्मिक सद्भाव खलल गर्ने कार्यमा मेयर ...
विराटनगर,१८ असार । आज गुरु पूर्णिमा। ज्ञान दिने गुरुको सम्मान गरी आज गुरु पूर्णिमा मनाइँदैछ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ उज्यालो भन्ने बुझिन्छ। अँध्यारोबाट उज्यालोतर्फ लग्ने पात्रलाई नै सम्मानपूर्वक गुरु भनिएको सनातन धर्मको मान्यता छ । जन्म ...
काठमान्डौं,१४ असार । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद–उल–अज्हा (बकर इद)पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएका छन् । मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर ...
काठमान्डौं,११ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको जलहरी निकालेर सुनको गुणस्तर र तौल परीक्षण गरेको छ । जलहरीमा तोकिएको परिमाण भन्दा कम सुन राखिएको र गुणस्तर पनि कम भएको भन्दै उजुरी परेपछि अख्तियारको टोलीले जलहरी निकालेर ...
विराटनगर,६ असार । विगत वर्ष झै यस वर्ष पनि भगवान बिष्णुको रथारोहण गरिएको छ । विराटनगर- ६ स्थित साही मन्दिरवाट मंगलबार वाट निकालिएको रथारोहण कार्यक्रमको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले उद्घाटन गरेका थिए । कार्यक्रममा ...
रसुवा ,६ जेठ । रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ। गङ्गा दशहरा पर्वअन्तर्गत आरम्भ भएको १० दिने विशेष मेला भर्नका लागि टाढा टाढाबाट आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा भगवान् शिवको ...
विराटनगर,५ जेठ । विवाहित हिन्दु मैथिल महिलाहरुले आज धुमधामका साथ वटसावित्री पर्व मनाएका छन् । बर ,पिपलको रुखको फेदमा बसेर गरिने पूजामा स्थानिय महिलाहरु सामुहिकरुपमा जम्मा भएर गर्ने प्रचलन रहेको छ । यो पर्व पहाडमा पनि विवाहित महिलाहरुले मनाउने गर्दछन् ...
काठमान्डौं ,५ जेठ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अमेरिकी विदेश मन्त्रालयद्वारा प्रकाशित अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन खेदजनक रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले अमेरिकी विदेश मन्त्रालयजस्तो जिम्मेवार संस्थाबाट प्रकाशित प्रतिवेदनमा नेपालका बारे सुनेकै आधारमा ...
काठमान्डौं,३ जेठ । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका नेताहरुले धर्मनिरपेक्ष वा हिन्दू राष्ट्रबारे जनमत संग्रह गर्न माग गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष ज्ञापन पत्र बुझाएको छ । बुधबार माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामकुमार शर्मा र पूर्व प्रतिनिधिसभा ...
काठमान्डौं,२८ बैशाख । भारतको तिर्थाटनमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता भएको छ । बुधबार पूर्वराजा र मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । पूर्व राजपरिवारका सदस्यहरु समेत सम्मिलित ...
विराटनगर,२७ बैशाख / नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधिसभाका सांसद डा. शेखर कोइरालाले प्रलोभनमा धर्म परिवर्तन गर्न नहुने बताएका छन् । मोरङको सुन्दरहरैंचास्थित सलकपुरमा निर्माण भएको पाथिभरा देवीमाताको मन्दिर उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले संविधानमै प्रलोभनमा धर्म परिवर्तन गर्न ...
काठमाडौँ ,२१ बैशाख । विश्व हिन्दू महासंघले विधिसम्मत रूपमा महासभा बोलाउने प्रतिबद्धता व्यक्त गरेको छ। विधिसम्मत रूपमा महासंघको अध्यक्ष अस्मिता भण्डारीलाई चयन गरिसकेपछि अर्को समूहले अर्कै व्यक्तिलाई अध्यक्ष घोषणा गरेको र त्यो कानुनविपरीत भएकाले अध्यक्ष भण्डारी नेतृत्वको कार्यकारिणी समितिले ...
विराटनगर,९ बैशाख । इस्लाम धर्मावलम्वीहरु ‘इदुलफित्र’ पर्व आज शनिबार मनाउँदै छन् । यो पर्वका लागि मुसलमानले एक महिना ब्रत बसेका थिए। जसलाई ‘रोजा’ भनिन्छ। एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुुसलमानहरु दिनमा निराहार बसेर निष्ठापूर्वक व्रत लिने र सुद्ध आचरणमा रहने ...
आज २०८० बैशाख २ गते शनिवार। १५अप्रील २०२३ मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । ...
विराटनगर,२३ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले धार्मिक क्षेत्रको सरक्षण र प्रवर्धनका लागि जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताएका छन् । हनुमानजयन्तिका अवसरमा आज मोरङका विभिन्न क्षेत्रमा भएका कार्यक्रमहरुमा बोल्दै उनले यस्तो बताएका ...
विराटनगर,२३ चैत । विराटनगर महानगरका मेयर नागेश कोइरालाले भाषा धर्म, संस्कृति र कलाको संरक्षण गर्नुपर्ने बताएका छन् । हनुमान जयन्तीको अवसरमा विराटनगर स्थित श्रीराम दरबार एवं पन्चमुखी हनुमान मन्दिरद्धारा आयोजित सन्ध्याकालिन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ...
विराटनगर,२३ चैत / सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर २ भीमपुरस्थित हनुमान मन्दिरमा मूर्ति प्रतिस्थापन गरिएको छ । विराटनगरका समाजसेवी धनप्रसाद श्रेष्ठ र गंगादेवी श्रेष्ठले २०३० सालमा स्थापना गरेको हनुमान मन्दिरमा मूर्ति प्रतिस्थापन गरिएको हो । धन–गंगा स्मृति प्रतिष्ठानले बिहीबार आयोजना ...
भाषाको दरिद्रता :- नाम , हिन्दूहरूको ठूलो वर्गलाई के भयो ? आजको हिन्दू समाज यसरी पथभ्रष्ट एवं दिग्भ्रमित भएको छ उल्लेख गरि साध्य छैन । तीन चार महिना अघि हामी हाम्रो मूल घर (बुबा जन्मिनु भएको ) घर इलाम गएका ...