विराटनगर,२ असोज । बीस वर्ष देखि ओछ्यानमा नसुती तपस्यारत रहेका आचार्य महाश्रवण शिष्य मुनी डा.ज्ञानेन्द्र कुमार विराटनगर आएका छन् । जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरमा हुने चतुर्मास कार्यक्रममा उनी आएका हुन् । मुनी २० वर्ष यता नसुती बसेर मात्रै तपस्यामा ...
विराटनगर,१ असोज । आज हरितालिका (तीज) । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक ...
विराटनगर,२८ साउन । प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा ...
विराटनगर,२५ भदौ । मैथिली सेवा समिति विराटनगरले विराटनगर स्थित देवकोटा चोकमा रहेको बनस्खण्डी शिव मन्दिरमा आज सोमबार विशेष सवालाख पार्थिव शिव पुजनोत्सव कार्यक्रम गरेको छ । बनस्खण्डी मन्दिर विराटनगरको सवैभन्दा पुरानो शिव मन्दिर पनि हो । सेवा समितिले यसका अलावा ...
विराटनगर, २४ भदौं । मूर्ति सेलाउने विषयलाई लिएर सर्लाहीको मलंगवामा भएको घटनामा आक्रमण गर्नेहरुलाई कार्वाही गर्न विश्व हिन्दू परिषद नेपालले माग गरेको छ । उसले एक प्रेस विज्ञप्ति जारी गर्दै तत्काल राज्यले आवश्यक कार्वाही नगरे थप विरोधका कार्यक्रम गर्ने चेतावनी ...
विराटनगर ,२१ भदौ । विराटनगरमा राधाकृष्ण रथयात्रा जारी छ । आज विहिबार दिउसो ३ वजेवाट निस्केको रथले नगरका विभिन्न भागको परिक्रमा गर्नेक्रम जारी छ । यस क्रममा ४३ स्थानमा बिश्राम गराईने रथयात्रा आयोजक समितिले जानकारी दिएको छ । राधाकृष्ण मन्दिर ...
विराटनगर,२० भदौ । विराटनगरका सामाजिक युवा अभियन्ता सविन दाहालले राधाकृष्ण रथयात्रालाई विराटनगर रानी भेडियारीमा रहेको विराटराजाको दरबारसंग जोडेर धार्मिक पर्यटनको विकास गरिनुपर्नेमा जोड दिएका छन् । उनले सामाजिक सन्जाल फेसवुकमा लेखेका छन् “कुनै समय आउनेछ, विराटनगर-१ राधाकृष्ण मन्दिरवाट श्री कृष्ण ...
विराटनगर,२० भदौ । विराटनगर स्थित सत्यनारायण मन्दिरले बाल गोपाल प्रतियोगिता गरेको छ । बुधबार आयोजित प्रतियोगितामा ८ वर्ष मुनिका १८ जना बालबालिकाहरुले सहभागिता जनाएका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बालबालिकाकाले विभिन्न पहिरनमा आफ्ना ...
विराटनगर,२० भदौ । विराटनगरमा निकालिने दक्षिण एसियाकै ठूलो र पुरानो रथ यात्रा श्री राधाकृष्ण रथयात्राको तयारी पूरा भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने ५५ औँ संस्करणको रथ यात्राको तयारी पुरा भएको हो । रथयात्रा सम्पन्न गर्न १८ वटा उपसमितिहरू ...
विराटनगर,२० भदौ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस ...
काठमाडौं ,१९ भदौ । नेपाली चलचित्र ‘एक भगवत गीता’को नाममा विवाद उत्पन्न भएको छ । धार्मिक अभियन्ताहरुले यसका विषयमा प्रश्न उठाए पछि चलचित्र विकास बोर्डमा छलफल भएको छ। बोर्ड अध्यक्ष भुवन केसीको उपस्थितिमा सोमबार भएको छलफलमा चलचित्रको तर्फबाट निर्माता सुनिलकुमार ...
विराटनगर,१६ भदौ । अग्रवाल कुल वंशका प्रवर्तक अग्रसेनजी महाराज , कुल माता माधवी एवं कुल देवी महालक्ष्मी सहितको अन्तराष्ट्रिय रथयात्रा विराटनगरमा आउँने भएको छ । भारत, भुटान हुदै नेपालको पूर्वी सिमा काकडभिट्टावाट उक्त रथ आइतबार साँझ विराटनगर आइपुग्ने छ । ...
विराटनगर,१६ भदौ । गौहत्याको विरोधमा विराटनगरमा शान्तिपूर्ण सद्भाव र्याली निकालिएको छ। ॐ कार परिवारको अगुवाइमा विराटनगरको बरगाच्छी चोकवाट निस्केको र्यालीमा सहभागीहरुले गौहत्या बन्द गर, हिन्दु राष्ट्र कायम गर भन्ने नारा लगाउदै नगरका विभिन्न भागको परिक्रमा गरेका थिए। नगर परिक्रमा पछि ...
विराटनगर, ३१ साउन । आज मिति २०८० साउन ३१ गते बुधबार, इस्वीसंवत अगष्ट १५ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सर:, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार अधिकश्रावणकृष्णपक्ष चलिरहेको ...
विराटनगर,२९ साउन । बागेश्वरधाम सरकारका नामले परिचित हनुमानजीका अनन्य भक्त धीरेन्द्र शास्त्री नेपाल आउने हुनुभएको छ । धीरेन्द्र शास्त्री एक चमत्कारिक प्रतिभा भएका युवा हुनुहुन्छ । जो २६ बर्षको उमेरमा लाखौंको मनमा ठाउँ लिन सफल हुनु भएको छ । यही ...
काठमाडौँ ,२४ साउन । पशुपतिनाथ मन्दिरको दक्षिण मुहारको पुजारीमा वी यस विनय अडिगा नियुक्त हुनुभएको छ । पशुपति क्षेत्र विकास कोषले नवनियुक्त भट्ट वी यस विनय अडिगालाई आज विधिवत् रुपमा पशुपतिनाथको मूलमन्दिरमा प्रवेश गराएको छ । भट्ट अडिगालाई मूल भट्ट ...
विराटनगर,१९ साउन / भारतको केदारनाथ दर्शनमा गएका कम्तीमा १९ जना नेपाली पहिरोमा परी बेपत्ता भएका छन्। गौरीकुण्डबाट केदारनाथ जाने बाटोमा पर्ने नेपालीहरु बसेको होटल नै पहिरोमा पर्दा कम्तीमा १९ जना नेपाली बेपत्ता भएको प्रहरीलाई उद्धत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। ...
विराटनगर ,१५ साउन । आज साउनको तेस्रो सोमबार । देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साझ पख आरती र भजन हुने शिवालयहरुमा भक्तजनहरु पूजा,आराधना गरिरहेका छन् । शिवालयमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ ...
विराटनगर,९ साउन । मोरङका वैदिक सनातन धार्मिक समूहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएका छन्। धरान–१४ स्थित बालगोपाल मन्दिरको अगाडि इसाइ धर्मावलम्बीहरुले चर्च निर्माण गरी धार्मिक सद्भाव खलल गर्ने कार्यमा मेयर ...
विराटनगर,१८ असार । आज गुरु पूर्णिमा। ज्ञान दिने गुरुको सम्मान गरी आज गुरु पूर्णिमा मनाइँदैछ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ उज्यालो भन्ने बुझिन्छ। अँध्यारोबाट उज्यालोतर्फ लग्ने पात्रलाई नै सम्मानपूर्वक गुरु भनिएको सनातन धर्मको मान्यता छ । जन्म ...