वराहक्षेत्र पुगेर नेता पराजुलीले भने नेपाल हिन्दू सनातन राष्ट्र हुनुपर्छ

विराटनगर ,१ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले माघे संक्रान्ति पर्वले सामाजिक एकता सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । सोमबार वराहक्षेत्रमा साधुसन्त संगको भेटघाटका क्रममा बोल्दै नेता पराजुलीले यस्तो बताएका हुन् ...

माघी स्नान गर्ने भक्तजनको कोशी किनारमा घुँइचो

  विराटनगर,१ माघ । माघे संक्रान्तिको अवसरमा पवित्र धार्मिक तीर्थस्थल तथा कोशी किनारमा धार्मिक मानिसहरुको चहलपहल बढेको छ । माघी स्नान गर्न मानिसहरु बराहक्षेत्र,चतरा,मेची खोला,माइनदी,केशलीया तट तथा खोलाकिनारमा पुगेका छन् । स्नान गर्नकै लागि भक्तजन टाढा टाढाबाट कोशीकिनारमा पुग्ने गरेका ...

भगवान् श्रीकृष्णका १०८ नामको सुमधुर गीत सार्वजनिक हुने

विराटनगर, २३ पुस । भगवान् श्रीकृष्णको नाममा धार्मिक गीत रेकर्ड गरिएको छ । विराटनगरका उद्योगी तथा समाजसेवीद्धय चम्पालाल राठीको रचनालाई नन्दकिशोर  राठीले स्वर दिएका छन् । भगवान कृष्णका १०८ नामलाई गीतमा समावेश गरिएको छ । शंकर माहेश्वरीको संगीतमा गीतको अन्तिम ...

ब्रह्माण्डीय महायज्ञका लागि विराटनगरवाट अरुण न्यौपानेको संयोजकत्वमा समिति

विराटनगर,२२ पुस । नेपालमै पहिलोपटक बाग्लुङको सर्वसिद्धिधाम पञ्चकोटमा हुन लागेको अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सम्पादन सहयोगका लागि विराटनगरवाट अरुण न्यौपानेको संयोजकत्वमा २१ सदस्यीय सम्पादन समिति तथा १४ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । जसमा सह संयोजक गोपाल अग्रवाल,सदस्यहरुमा जय शर्मा,मोहित ...

दीप प्रज्वलनको भिडियो खिच्न नपाइने सूचनाप्रति पशुपति क्षेत्र विकास कोषको आपत्ति

काठमाडौँ ,२० पुस । बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भनी प्रकाशित गरेको सूचनाप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ। विकास कोष सञ्चालक परिषद्का ...

पुस २१ गते इटहरीमा राष्ट्रव्यापी धर्मसभा हुने

इटहरी ,१३ पुस ।  नेपालका जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले पुस २१ गते शनिबार सुनसरीको इटहरीमा राष्ट्रव्यापी धर्मसभा आयोजना गरिने उदघोष गरेका छन् । ‘धर्म–संस्कृति सन्देश’ इटहरीद्वारा राधाकृष्ण शिव मन्दिर परिसरमा आज आयोजित ऊँकार परिवारको भेलामा जगद्गुरु देवाचार्यले उक्त उदघोष गरेका ...

हिन्दु धर्म र यसको व्यापकता,नैतिक आचारमा अत्यधिक उन्नत

  हिन्दुहरुले हिन्दु भक्त/ऋषिमुनी, महापुरुष सन्तहरुलाई पनि देवतुल्य भक्तिका रुपमा हेर्छन् । देवी-देवताहरुको जस्तै यी महात्माहरुको पनि अनेक मन्दिर निर्माण भएका छन् । जहाँ सयौं भक्तजन प्रतिदिन पूजा गर्छन् । साधु-सन्तका सम्बन्धित स्थान पनि तीर्थ स्थानको जस्तै पुज्य मानिन्छ । ...

पाथीभरामा भक्तजनले चढाए १५ महिनामा ९८ तोला सुन

इलाम,२ पुष । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ । पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरि तौल गरिएको तौल मूल्याङ्कन तथा ‘रिफाइन’ उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले ...

जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु

जनकपुर,२६ मंसिर । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् रुपमा सुरु भएको छ । त्रेतायुगमा भगवान् राम एवम् जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष मङ्सिर शुक्ल पञ्चमी तिथिको दिन पौराणिक विधिअनुरुप मनाइँदै ...

दिवङ्गत पितृको सद्गतिको कामनाका साथ शतबीज छरिँदै

-सुजन निरौला विराटनगर,२५ मंसिर । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दैआज शिवालयहरुमा शतबीज छरिँदैछ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन्। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन ...

कुनै पार्टी वा व्यक्तिबाट सञ्चालित छैन : आचार्य श्री निवास

काठमान्डौं ,२३ मंसिर । धर्मगुरु आचार्य श्री निवासले आफू कुनै पार्टी र व्यक्तिबाट सञ्चालित नरहेको बताएका छन् । आज पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि लाग्ने गरेको आरोपको खण्डन गर्दै यस्तो बताएका हुन् । उनले देशमा कसैको राजनीतिक यात्रा सहज हुने ...

अष्टचिरञ्जीवी मन्दिरको अध्यक्षमा विनायक पन्त

विराटनगर ,२३ मंसिर । युवा नेता तथा सामाजिक अभियन्ता विनायक पन्त अष्टचिरञ्जीवी मन्दिरको व्यवस्थापन तथा संचालक समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । विराटनगर–८ मधुमारा स्थित श्री बाल संस्कार तथा जागृति केन्द्र अष्टचिरञ्जीवी मन्दिरको शनिबार सम्पन्न साधारण सभाले पन्तलाई अध्यक्ष ...

आज वर्षकै पहिलो एकादशी

विराटनगर,२२ मंसिर । उत्त्पत्तिका एकादशी अर्थात् वर्षकै पहिलो एकादशी शुक्रबार मनाइँदैछ। पञ्चांगमा एकादशी तिथि शनिबार बिहान ४:२६ बजेसम्म रहने उल्लेख छ।​ एकादशीको व्रत शुरु गर्नेहरूले यसै दिनलाई आधार मान्ने गर्छन्। एकादशी मार्गशीर्ष कृष्ण पक्षमा शुरु भएर कार्तिक शुक्ल पक्षमा समाप्त ...

अन्नबाट भगवान् रामजानकीको मूर्ति बनाउने तयारी

धनुषा ,१२ कात्तिक ।  मिथिलाञ्चलको महामहोत्सव विवाह पञ्चमीमा ११ हजार स्क्वायर फिटको अन्नबाट भगवान् रामजानकीको मूर्ति निर्माण गरेर विश्व किर्तीमान कायम गर्ने कार्य थालनी भएको छ । विवाहपञ्चमी महामहोत्सवलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि यो शुभकार्य गर्न लागिएको बृहत्तर जनकपुरधाम क्षेत्र विकास ...

विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

विराटनगर,६ कात्तिक । यस वर्ष २०८० सालको  दसैँको साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको छ। विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ। कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको ...

विगत १० वर्षयता नवरात्रमा अन्न ग्रहण नगरी देवीको आरधना गर्दै कांग्रेस नेता पराजुली

विराटनगर,५ कात्तिक । नवरात्रभरी अन्न ग्रहण नगरी देवीको आरधना गर्ने कार्यलाई नेपाली कांग्रेसका नेता भीम पराजुलीले यसपटक पनि निरन्तरता दिएका छन् । छठ पर्वमा समेत निराहार वसेर दण्डप्रणाम गर्ने पराजुलीले नवरात्रमा पनि विगत १० वर्ष यता अन्न ग्रहण नगरी ब्रत ...

नवरात्रको छैटौँ दिन कात्यायनी देवीको आराधना गरिदै

विराटनगर,३ कात्तिक । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसै घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक ...

दशैंमा कति दिन छ सार्वजनिक बिदा ?

विराटनगर,२ कात्तिक । आज नवरात्रको पाचौं दिन । नेपालमा सबैभन्दा बढी बिदा हुने चाड दशैैं हो । विगत वर्षहरुमा दशैंका लागि एक हप्ता बढी बिदा हुने चलन थियो । तर यो बिदा विस्तारै नयाँ व्यवस्थामा कटौती गरिदै आइरहेको देखिन्छ । ...

नवरात्रको पाँचौँ दिन स्कन्दमाताको आराधना गरिँदै

विराटनगर,२ कात्तिक । नवरात्रको पाँचौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। नवरात्रको पहिलो दिन आइतबार दसैँ घर ...

नेपालीमा लेखिएको दुर्गासप्तशती चण्डीको विमोचन

विराटनगर, ३० असोज । सरल नेपाली भाषामा लेखिएको  दुर्गासप्तशती चण्डीको मंगलबार विराटनगरमा विमोचन गरिएको छ ।  संस्कृत भाषामा सात सय श्लोकमा लेखिएको मूल गन्थ्रलाई नेपालीमा पनि जस्ताको तस्तै (छायाँ ) अनुवाद गरिएको सो पुस्तकको विमोचन गरिएको हो । प्राडा चन्द्रमणि ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल