विराटनगर, २४ वैशाख । चतरामा जारी बाह्र वर्षे महाकुम्भ मेलामा आउने तिर्थालुलाई विराटनगर भन्सार एजेण्ट संघले शनिबार नि:शुल्क भोजनग्रहण गराएको छ । एक दिने सो कार्यक्रममा करिब ८ सय जना तिर्थालुले भोजनग्रहण गरेको संघका सचिव अनिष खनालले जनाकारी दिएका छन् ...
विराटनगर,९ वैशाख । आज २६२३औँ महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै छ । हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ । महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच ...
विराटनगर ,५ बैशाख । बेलबारी नगरपालिका–६ सोमबारे जितपुरमा याशोक्यानी भगवती मन्दिरमा खुर्सानी हवन गरिएको छ । चैते दशैंकाे अवधिभरि विभिन्न धार्मिक कार्यक्रम तथा अनुष्ठान गरि बुधबार खुर्सानी हवन गरिएको हाे । साधक गोपालप्रसाद कोइरालाले यसकाे थालनी गरि प्रत्येक वर्ष हाेम ...
विराटनगर,४ चैत्र । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं मनाइँदैछ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो । अहिले प्रचलनमा रहेको शारदीय र वसन्तीय नवरात्रबाहेक पनि आषाढ शुक्लमा मनाइने ...
लुम्बिनी ,२५ चैत । बुद्ध जन्मस्थल लुम्बिनीमा नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने ५ बुँदे लुम्बिनी संकल्पपत्र सार्वजनिक गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतको कार्यक्रममा उपस्थिति थियो । ध्यान, ...
विराटनगर,२१ चैत । प्रत्येक १२ वर्षमा चतरामा महाकुम्भ मेला आयोजना हुदै आएको छ । नेपालका प्रथम जगतगुरु वालसन्त मोहनशरण देवाचार्यको अगुवाईमा २०५९ वैशाख १ गतेबाट चतरामा कुम्भ मेला आयोजना हुँदै आएको छ । चैत २७ देखि २०८१ वैशाख २८ गतेसम्म ...
काठमाडौं, १६ चैत । सर्वोच्च अदालतले पाशुपत क्षेत्रभित्र रहेको वनकाली, मृगस्थली, श्लेषमान्तक वन क्षेत्रभित्र पर्ने तिलगंगा–गोठाटार (ताम्रगंगा) जाने भनिएको बाटोलगायत पाशुपत क्षेत्रभित्रको अन्य स्थानमासमेत ईन्जिनबाट चल्ने कुनै पनि प्रकारको सवारी साधन संचालन हुन सक्ने गरी बाटो निर्माण नगर्न सरकारको नाममा ...
विराटनगर,१० चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले सकेसम्म शाकाहारी बन्ने प्रयास गर्न आग्रह गरेका छन् । पतंजली योग समिति मोरङले आयोजना गरेको होलीमिलन कार्यक्रममा बोल्दै नेता पराजुलीले यस्तो बताएका हुन् । उनले ...
ताप्लेजुङ,१ चैत्र । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट रु। ५५ लाख भेटी संकलन गरेको छ। फागुन महिनामा पाथीभराबाट संकलन भएको रु। ५५ लाख ७० हजार ८८० विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ। ...
दोलखाको सदरमुकाम चरिकोटबाट करिब १७ किलोमिटर उत्तरमा पर्ने यो कालिन्चोक समुन्द्री सतहबाट ३,७०० मिटर उचाईमा रहेको आन्तरिक पर्यटकको उत्कृष्ट गन्तब्य स्थल हो । मन्दिर परिसरमा भगवती, गणेशका मूर्ति र शिवपार्वती मुर्ति रहेका छन् । कालिञ्चोक दर्शनले मनोकामना पुरा हुने जनविश्वास ...
फुङ्लिङ (ताप्लेजुङ),२२ फाल्गुन । ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार चाँदी बिक्री गर्न लागेको हो । विसं २०७९ देखि २०८० मङ्सिर १६ गतेसम्म ...
विराटनगर,२० फाल्गुन । नेपाल संस्कृत विश्वविद्यालय सेवाआयोगद्धारा शैक्षिक तथा प्रशासनिक पदका लागि भएको परीक्षामा सर्वदर्शन विषयमा विराटनगरका धार्मिक तथा सांस्कृतिक धरोहर आचार्य श्रीरामानुज नेपालले प्रथम स्थानमा नाम निकाल्न सफल हुनु भएको छ । उप-प्राध्यापक पदका लागि भएको परिक्षामा उहाँ प्रथम ...
काठमाडौँ,१७ फाल्गुन ।नेपाल सरकारले निर्णय गरेको सार्वजनिक बिदा, वर्षभरका चाडपर्वको सूची, विभिन्न साइत एवं मुहूर्तको एकरुपता कायम गर्ने उदेश्य नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले राखेको छ । उसले विसं २०८१ का लागि भित्तेपात्रोको स्वीकृति लिने प्रकाशकलाई अनिवार्य स्वीकृति लिन र ...
रुद्राक्ष विशेष किसिमको वृक्षको दाना हो। साधारणतया, यो पहाडी क्षेत्रहरूको निश्चित उचाइमा वा हिमालयमा पाइन्छ। अचेल नेपाल, बर्मा, थाइल्यान्ड र इन्डोनेशियामा रुद्राक्षको वृक्ष पाइन्छन्। दक्षिण भारतको पश्चिमी घाटको केही क्षेत्रहरूमा यसका रूख पाइन्छन्। तर, उच्च गुणस्तरको रुद्राक्ष हिमाली भेगको निश्चित ...
विराटनगर,१५ माघ । आदिवासी सन्थाल समुदायले सोहराई पर्व मनाउदै छन् । कोशी प्रदेशका झापा,मोरङ ,सुनसरी जिल्लाका सन्थाल अगुवाहरुले यो पर्व हर्षउल्लासका साथ मनाउने तयारी गरिएको जानकारी दिएका छन् । नेपाल सन्थाल उत्थान आदिवासी संघका अध्यक्ष लखन हेमरमले यो पर्व मनाउन ...
-सितबर्म ब्राह्मले उत्पत्ति गरेका हुनाले जनैलाई ब्राह्मसूत्र पनि भनिन्छ। ब्राह्मले उत्पत्ति गरेपश्चात विष्णुले तीन गुण (ज्ञान, कर्मकाण्ड र उपसना) ले भरिपूर्ण गर्नुभएको र शिवले तीन ग्रन्थि पारेपश्चात गायत्री माताले अभिमन्त्रित गरी रक्षाकवज बनाएको कुरा विभिन्न ग्रन्थमा उल्लेख छ। जनै भन्ने ...
हिन्दू धर्मावलम्बीहरूले चोखोबसी घरमा श्री स्वस्थानीको पूजा आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानीको कठोर व्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ । ...
विराटनगर,८ माघ । अयोध्यामा भएको राममूर्तिमा प्राणप्रतिष्ठामा कोशी प्रदेशबाट विभिन्न पिठका धार्मिक गुरु,अभियन्ता ,उद्योगी तथा राजनैतिक दलका प्रतिनिधिहरु सहभागी भएका छन् । जगतगुरु बालसन्त , नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली,पाञ्चाली मन्दिर विराटनगरका पिठाधिस अच्युत स्वामी , उद्योगी प्रकाश मुन्दडा,समाजसेवी ...
अयोध्या ,८ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार अपराह्न भारतको अयोध्यास्थित राम मन्दिरमा रहेको राममूर्तिको प्राणप्रतिष्ठा गरेका छन्। सोमबार अपराह्न १२ बजेर २९ मिनेटमा राममूर्तिको प्राणप्रतिष्ठा गरेर प्रधानमन्त्री मोदीले भारतमा नयाँ युगको थालनी गरेका हुन्। यसका लागि करिब १३ ...
विराटनगर,४ माघ । जनवरी २२ अर्थात माघ ८ गते भारतको अयोध्यामा हुने भगवान श्रीरामको प्राणप्रतिष्ठाका दिन विराटनगरमा पनि हर्षोल्लासकासाथ मनाउने भइएको छ । यसका लागि विराटनगरका धार्मिक एवं लव्धप्रतिष्ठीत व्यक्तिहरुवीच छलफल समेत भएको छ । जसमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी ...