आज मंगलवार । आज मंगल चौथी समेत परेको छ । यो व्रत लिदा मनोकामन पुरा हुने बिश्वास छ । हिन्दु संस्कार मान्ने मानिसहरुले आज श्रीगणेशको पुजाँ अर्चना गर्दछन् । मानिसहरुले कुनै पनि कार्य गर्दा बिध्न बाधा उत्पन्न नहोस् भनेर काम ...
रामकृण्ण अवतार / काठमाडौंको हनुमानढोका दरबारको प्रांगणको उत्तरपश्चिमी भागमा काल भैरवको ठूलो प्रस्तर मूर्ति छ । कालो प्रस्तरबाट बनेको यो मूर्ति अति ठूलो र डरलाग्दो छ । यो मूर्ति १२ फिट अग्लो छ । यो मूर्ति प्राचीन कालतिर बनाइएको मानिन्छ ...
ताप्लेजुङ, २४ जेष्ठ । ताप्लेजुङ फुङलिङ ९ मा गोरु काट्ने दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोहि स्थानका ३८ बर्षीय अर्जुन गुरुङ र ४५ बर्षीय खेमराज गुरुङ रहेका छन । उनिहरुलाई गोरु काटिरहेको अवस्थामा शुक्रवार अवेर पक्राउ ...
कटहरी २० जेष्ठ । मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मोरङको कटहरी–६ थलाहामा बाँतर जातिको पुर्खा गेड बाबाको मन्दिर निर्माण हुने भएको छ । अन्य ठाउँभन्दा ठूलो आकारमा मन्दिर निर्माण हुने भएपछि स्थानीय बाँतर समुदायका मानिस उत्साहित भएका छन् । मोरङको ...
विराटनगर २० जेष्ठ । हिन्दुधर्मावलम्बीले तुलसीको दल राखी मंगलबार निर्जला एकादशी पर्व मनाउँदैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ । मंगलबार दल राखिएको तुलसी एक महिनापछि अर्थात आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ । आषाढ ...
विराटनगर १२ जेष्ठ । सोमबार देशभरका मुसलमान समुदायले विशेष नमाज पढेर मान्यजनवाट आशिर्वाद लिएर इद उल–फित्र पर्व मनाउँदैछन् । दशौँ महिनाको पहिलो दिन विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिइने चलन छ । यस पर्वमा ...
चतरा ,२७ बैशाख । चतराधाममा किरातेश्वर महादेव बनाउने अभियन्ता संझदै विराटनगरका धार्मिक युवाहरुले सहयोग गरेका छन् । प्राचिन चतराधाम जगत गुरु श्रीशंकराचार्य पिठका पिठाधिस श्री १००८ कैलाशानन्द सरस्वती महाराजले यो अभियान थालेका थिए । अभियानले सार्थकता नपाउदै उहाँको स्वर्गारोहण भएको ...
विराटनगर १८ बैशाख । शंकराचार्य पीठ चताराधामका पिठाधिस स्वामी कैलाशानन्द सरस्वती महाराजको निधन भएको छ । पूर्वीय सनातन धर्मका अभियन्ता कैलाशानन्दले पछिल्लो समय चतराधाममा किरातेश्वर महादेवकाे सवैभन्दा अग्लाे मुर्ति बनाउदै हुनुहुन्थ्यो । अवाल बाल ब्रह्मचारी स्वामीकाे बिहिवार स्थल समाधि गरिएको ...
विराटनगर २८ चैत्र / विराटनगरको मेनरोडमा साँढेको खुट्टामा लोटा अड्किएर हिंडडुल गर्न कठिनाई भोगिरहेको एउटा दृष्य बिहिवार सामाजिक सन्जालमा सार्वजनिक भयो । विराटनगरका निलम निरौलाले फेसवुकमा हालेको फोटोमा साँढेले भोगिरहेको कठिनाइ बारेमा थियो । निरौलाले कसै गरेपनि साँढेको खुट्टामा ...
विराटनगर २४ चैत्र / श्रीश्याम परिवार विराटनगरले विराटनगर महानगरलाई राहत सामाग्री प्रदान गरेको छ । महानगरको खाद्य राहत भण्डारमा जम्मा हुने गरी ११ क्वीटल चामल प्रदान गरिएको श्रीश्याम परिवारले जनाएको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीको सहभागितामा खाद्य ...
विराटनगर २३ चैत्र / ज्योतिष शास्त्र अनुसार, आइतबार सूर्य ग्रहको दिन तथा चैत्र शुक्ल त्रयोदशी परेको छ ( यस दिन चन्द्रमा सूर्यको राशि सिंह (राशि) मा अवस्थित हुनेछ । रात्री ९ बजेको समयमा तुला लग्नको उदय हुनेछ । यतिबेला राहु ...
विराटनगर १ चैत्र / पतञ्जली योग समिति मोरङमा ध्रुव तामाङ र महिला पतञ्जली योग समितिको अध्यक्षमा विनु सापकोटा चयन भएका छन् । दुवै समितिमा २३–२३ जना सदस्य चयन भएका छन् । पतञ्जली योग समिति मोरङको उपाध्यक्षद्वयमा मोहन नेउपाने र ...
👉 १. पूरा ब्रह्माण्डको धर्मको मूल ग्रन्थ चार वेद नै हो । अन्य कुनै पनि ग्रन्थलाइ धर्मको मूल ग्रन्थको रूपमा स्वीकार गर्न सकिदैन । 👉 २.चार वेदको ज्ञान ईश्वरले आफै दिनु भएको हो । 👉 ३.वेदको ज्ञान मनुष्यको कल्याणको ...
विराटनगर १३ फागुन / समाजसेवाको क्षेत्रमा पछिल्लो समय पुनम कोइराला सक्रियतापूर्वक अगाडी बढिरहेकी छन् । धार्मिक ,सामाजिक क्षेत्रमा कार्यथालनी गर्ने सोचका साथ उनी काम गरिरहेकी छन् । उनी नेपाली कांग्रेसका प्रभाबशाली नेता डा.शेखर कोइरालाकी धर्मपत्नी हुन् । मंगलवार गणेश मन्दिरमा ...
विराटनगर २९ शुक्रबार , ब्रह्मकुमारी राजयोग सेबा केन्द्र विराटनगरले स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार विराटनगरमा भएको कार्यक्रममा केन्द्रकि नेपाल निर्देशक राजदा दिज्यूको उपस्थिति रहेको थियो । सो अबसरमा राखिएको प्रबचन कार्यक्रम सयौको संख्यामा नगरका प्रभुद्ध ब्याक्तित्वहरूको सहभागीता ...
ॐ प्रकृत्यै नमः ॥ ॐ विकृत्यै नमः ॥ ॐ विद्यायै नमः ॥ ॐ सर्वभूतहितप्रदायै नमः ॥ ॐ श्रद्धायै नमः ॥ ॐ विभूत्यै नमः ॥ ॐ सुरभ्यै नमः ॥ ॐ परमात्मिकायै नमः ॥ ॐ वाचे नमः ॥ ॐ पद्मालयायै नमः ...