काठमान्डौ २ पुष । गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसका कारण बन्द गरिएको पशुपतिनाथमा भक्तजनको ओइरो लागेको छ । लामो समय देखी दर्शन गर्न नपाएका भक्तजनहरुको भीड बढेको हो । पुष १ गतेबाट पशुपति खुला गरिएको छ । भक्तजनलाई ...
प्राचिन समयमै सुनको महत्व थियो । यसका गरगहनाहरु मानिसहरुले प्रयोग गर्दै आए । पौराणीक ग्रन्थले समेत यसको महत्वलाई उच्च सम्मान दियो । धार्मिक दृष्टिकोणले सुनलाई उत्तम धातु मानियो । ज्योतिष शास्त्रमा समेत धातुको प्रयोगलाई भिन्न–भिन्न ग्रहसँग सम्बन्ध हुने बताएको ...
विराटनगर २६ मंसिर । पतन्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्णआचार्य र विराटनगर महानगरका मेयर भीम पराजुली वीच अन्तरसंवाद भएको छ । पतन्जली योगमार्फत भएको जुममिटिङमा आचार्य बालकृष्णले योग अभ्यास सहित स्वस्थ्य समाज निर्माणमा जुट्न सक्ने सुझाएका थिए । उनले धार्मिक ,सामाजिक ...
विराटनगर २६ मंसिर । मानिसहरुले धर्म प्राप्तिका लागि दान गर्ने, व्रत वस्ने, यज्ञ यज्ञादी गर्ने गर्छन् । तर धर्म कर्ममै बिस्वास गर्ने समुदायका प्रशान्त नेवटिया,किशोर नेवटिया र प्रदिप कुमार नेवटियाले यसको ठिक विपरित काम गरेका छन् । उनिहरुले हनुमानको मूर्ति ...
विराटनगर २३ मंसिर । विश्व हिन्दू परिषद नेपालले सिद्धबाबाको चरित्र हत्या गर्नेलाई कडा कारवाहीको माग गरेको छ । जवरजस्ती करणीको कसुरमा थुनामा रहेका गिरीलाई सुनसरी जिल्ला अदालतले गत मंसिर २३ गते सफाई दिएको हो । अदालतले ‘जबरजस्ती करणीको कसुरमा सजाय ...
विराटनगर १७ मंसिर । विराटनगर महानगर स्थित वडा नम्बर १८ मा विराटराजाको दरबार क्षेत्र छ । यही स्थानमा रहेको भग्नावशेषलाई संरक्षण गर्ने कामको शुरुवात समेत भएको छ । विराट राजाको दरबार भएको क्षेत्रलाई भेडियारी भनिन्छ । प्राचीन राजदरबारको भग्नावशेष र ...
विराटगर २६ कार्तिक । तिथि विवादका कारण तिहारको बिदा अवधि समेत थप भएको छ । सरकारले मंसिर २ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बाट यसखाले निर्णय भएको हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले ...
विराटनगर२१ कार्तिक । भारतका हिन्दुवादी अभियन्ता तथा प्रोफेशर कोशल मिश्रले पोष्ट गरेको फोटो भाइरल भइरहेको छ । दृष्यमा देखिएको फोटोमा केही बालकहरुले देखाएको कला छ । एकको शरिरमाथी अर्को चडेको दृष्य कैद गरिएको छ । ...
असोज २२ काठमाडौं । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल र बिदेशका लागि समेत दशैंको टीका लगाउने साइत सार्वजनिक गरेको छ । समितिद्धारा सार्वजनिक गरिएको प्रेस बिज्ञप्तिमा २४ वटा देशमा टीका लगाउने र उत्तम समयको तालिका समेत उल्लेख गरिएको छ । ...
विराटनगर १ असोज । विराटनगरबाट प्रकाशित हुदैँ आएको धार्मिक पत्रिका शुभारम्भ बन्द हुने अवस्थामा पुगेको छ । निःशुल्क बितरण गरिदै आएको पत्रिका बन्द हुने अवस्थामा पुगेको प्रकाशकले गुनासो गरेका छन् । कोरोना महामारीका कारणले भएको लकडाउन तथा निषेधाज्ञाले गर्दा ...
काठमाडौं २९ भदौ । रातो मत्स्येन्द्रनाथलाई पुल्चोकमा रहेको रथबाट निकालेर बुङगमती लगेर जात्रा आज सम्पन्न गरिएको छ । ललितपुरको पुल्चोकबाट रथ तानेर पाटनको विभिन्न टोलमा राखी पुजा गर्ने चलन रहे पनि यस पटक कोरोनाका कारण ती सवै कर्म गर्न ...
काठमान्डौ २२ भदौ । रातो मत्स्येन्द्रनाथको रथ यात्राका लागि शुभ साइत ज्योतिषिहरुले भदौ २९ गतेलाई जुराएका छन् । सोमबार पाटन स्थित सोह्रखुट्टे पाटीमा ज्योतिषहरुबीच भएको छलफलपछि यस्तो निर्णय आएको हो । भदौ २९ गतेको साइतमा मूर्तिलाई अवतरण गराई बुङ्मति लैजाने ...
विराटनगर २८ साउन / विराटनगरमा प्रत्येक वर्ष हुने गरेको श्रीराधाकृष्ण रथयात्रा सदाका बर्षहरु झै हुन सकेन । परम्परा धान्नका लागि भने गाडीमा राधाकृष्णको युगल जोडिलाई खटमा राखी नगर परिक्रमा गराइएको छ । सार्वजनिकरुपमा भिडभाड नगर्ने उदेश्य अनुरुप कार्यक्रमलाई गोप्य राख्दै ...
जनकपुर २० साउन । भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको लागि जानकी मन्दिर जनकपुरले एक किलोको ५ वटा चाँदीको ईटा उपहार स्वरुप प्रदान गर्ने भएको छ । भारतको उत्तरप्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमि पूजन हुदै छ ...
विराटनगर ३ साउन । भारत स्थित बनारसमा नेपाली माथी धार्मिक कारण देखाउदै दुर्व्यवहार गर्ने एक जना पक्राउ परेका छन् । अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर त्यहाँ रहेका नेपालीमाथि दुर्व्यवहार बढेको छ ।दुर्व्यवहार गर्ने सन्तोष पाण्डेलाई भारतको वाराणसी ...
विराटनगर २ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले धर्म,संस्कृतिको संरक्षण भए मात्रै देशको मौलिकता बाँच्ने बताएका छन् । बिराटनगर स्थित वडा नं.५मा निर्मित पञ्चेश्वर शिव मन्दिरको सभाहल उद्घाटन कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन् । हरेक धर्मको उदेश्य ...
काठमान्डौ ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्यापुरी नेपालमै रहेको दावी गरे संगै पुरातत्व विभागले यसको अनुसन्धान गर्ने भएको छ । चितवन जिल्लामा अवस्थित माडीमा रहेको अयोध्यापुरी क्षेत्रमा थप अध्ययन र पुरातात्विक खोज सुरु गर्ने विभागले तयारी गरेको छ ...
विराटनगर २७ असार । विराटनगरमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलीपल्ट निस्किदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्रा कोरोना महामारीका कारण प्रभावित हुने भएको छ । कोरोना महामारीका कारण साउन २८ गते आयोजना हुने राधाकृष्ण रथयात्रा स्थगन गरिने भएको छ । कोरोना संक्रमणको ...
ऋगवेद संसारकै सबैभन्दा पुरानो किताब मानिन्छ र यसको अस्तित्व इसा पूर्व ७००० वर्ष अघिबाट रहेको बताइन्छ । १. हिन्दू धर्म थाहा भएसम्म सबैभन्दा पूरानो धर्म हो जसका कारण यसलाई सनातन धर्म पनि भनिँदै आएको छ । यसको उत्पति १० ...
विराटनगर ७ असार । आइतबार इतिहासकै दुर्लभ सूर्यग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने छ । तीन ...