विराटनगर,१६ चैत । ६ दशकपछि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रीकालिन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४ – ० गोलले हराउँदै विराटनगरले ...
विराटनगर,१५ चैत । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा विराटनगरको होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगर जुट मिल्सको खेलमैदानमा बुधबार भएको उद्घाटन खेलमा भारत जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई ४४ रनले हराउँदै ...
विराटनगर,१५ चैत / सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेली टिम विराटनगर सिटी (बीसीएफ) उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । सहिद रंगशालामा बिहीबार ६ : ४५ बजे हुने ...
काठमान्डौं,१३ चैत । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेशी स्थगित भएको छ । बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो । काठमाडौँ जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेशी सन्दीप ...
काठमान्डौं,१३ चैत । क्रिकेटर सन्दिप लामिछाने विरुद्ध परेको जर्वजस्ती करणी मुद्दा फैसलाको लागि न्यायाधीश माधवप्रसाद घिमिरेको इजालसमा पेसी तोकिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश घिमिरेको एकल इजलासको चौथो नम्बरमा उक्त मुद्दाको पेसी तोकिएको हो। न्यायाधीश घिमिरेले नै सन्दीपविरुद्ध थुनछेक आदेश ...
विराटनगर,११ चैत । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको तेस्रो क्वाटरफाइनल खेलमा भुटानलाई २–१ गोलले ...
विराटनगर,१० चैत । विभागीय टिम त्रिभूवन आर्मीलाई सडनडेथमा हराउँदै जवलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा आर्मीलाई सडनडेथमा ६–५ गोलले पन्छाउँदै जाउलाखेल अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । ...
काठमाडौँ,८चैत । नेपाली राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलको पहिलो खेलमा बुधबार लाओसको सामना गर्दैछ। २०१६ मा नेपालले दुई पटक लाओससँग प्रतिस्पर्धा गरेको थियो। पहिलो पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २०१६ मे १६ मा भिडेको नेपाल दोस्रो पटक १२ ...
विराटनगर,७ चैत । नेपाल खेलकुद महासंघले मोरङका दुई क्रिकेट खेलाडीलाई सम्मान गरेको छ। विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनका क्रममा राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर ललित राजवंशी र युवा क्रिकेट खेलाडी दीपेश कँडेल सम्मानित भएका हुन्। राष्ट्रिय टोलीका खेलाडी राजवंशी र ...
विराटनगर ,४ चैत । पहिलो पटक सहभागी जनाएको झापाको ध्रुवतारा युवा क्लबले तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा साविक विजेता सिरहा गोलबजारको प्रतिभा फुटबल क्लबलाई ३–२ गोलले निराश ...
विराटनगर,२ चैत । साविक बिजेता प्रतिभा फुटबल क्लब गोलबजार सिरहा विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुट मिल्सको खेल मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा गाईघाट फुटबल क्लब उदयपुरलाई २–० गोलले निराश बनाउँदै सिरहा ...
काठमान्डौं,२ चैत । नेपाल सोझै एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । आईसीसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गत आजको अन्तिम खेलमा युएईमाथि डीएलएस मेथडका आधारमा ९ रनकाे जित निकाल्दै नेपाल सोझै विश्वकप छनोटमा पुगेको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ३११ रनको विशाल लक्ष्य ...
विराटनगर,२९ फागुन । विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपको सेमिफाइनलमा सहलेस युवा क्लब सिराहा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुटमिलको खेलमैदानमा सोमबार भएको खेलमा साइनो स्पोर्टस क्लब रानी विराटनगरलाई सडनडेथमा ६–५ गोलले हराउँदै सहलेस युवा क्लब ...
काठमान्डौं,२८ फागुन ।नेपालका स्पीनर सन्दीप लामिछानेले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध सातौँ सफलता दिलाएका छन् । टीयु क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको युएईले १७ ओभरमा ७ विकेट गुमाएर ५१ रन बनाएको ...
विराटनगर,२७ फागुन । तेस्रो संस्करणको मिल्स गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा झापाको ध्रुवतारा स्पोर्टिङ क्लब विजयी भएको छ । विराटनगर जुट मिल्सको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा सडेन डेथको आधारमा झापाले सुनसरीको शान्तिनगर फुटबल क्लबलाई १०–९ गोल अन्तरमा हराउँदै सेमिफाइनलमा ...
काठमाडौँ,१५ फागुन । पपुवा न्युगिनीले आइसीसी विश्वकप लिग -२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन ...
विराटनगर, १२ फागुन । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगितामा विनायक स्कूल र राइजिङ नेपाल स्कूल विजयी भएका छन् । पहिलो खेलमा विनायकले वाल्मिकी ...
काठमान्डौं,११ फागुन । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेको स्थान अन्य स्पिनरले लिनुपर्ने बताएका छन् । बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै कप्तान रोहितले युएईमा हुन लागेको आइसीसी विश्वकप लिग -२ श्रृंखलामा ...
विराटनगर ७,फाल्गुन । विराटनगरमा सम्पन्न केपी ओली खुला दौड (रोडरेस) प्रतियोगिताको उपाधी सशस्त्र र नेपाली शेनाले जितेको छ। महिला र पुरुष गरि फरक फरक विधामा भएको प्रतियोगिताको पुरुष तर्फको नेपाली सेना र महिला तर्फको सशस्त्र प्रहरीले जितेको हो । पुरुष ...
विराटनगर ७,फाल्गुन । नेपाल पुलिस क्लबका प्रिन्स दाहालले विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को एकल तर्फ लगातार तीन संस्करणमा जित हात पार्दै ह्याट्रिकका साथ उपाधी उचाल्न सफल भएका छन् । नेपाल ब्याडमिन्टन ...