विराटनगर,२६ असार / विराटनगर महानगरपालिकाले पुँजीगत खर्चको क्षमतालाई बढाएको छ । गत आर्थिक वर्ष ५० प्रतिशत पुँजीगत खर्च गरेको महानगरले चालु आर्थिक वर्ष ६५ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ महानगरले १ अर्ब ६७ करोड ५१ ...
काठमाडौँ ,२१ असार । इलेक्ट्रिक भेहिकल (ईभी) मा वास्तविकताभन्दा कम क्षमता देखाएर कर छली गरेको आशंकापछि राजश्वसँग सम्बन्धित राज्यका निकायहरु यतिबेला ‘हाइ अलर्ट’ मा छन् । करिब ५ अर्ब रुपैयाँ बराबरको राजश्व छलीको उक्त घटनाको आशंकापछि देशमा प्रमुख राजश्व प्रशासनहरु ...
विराटनगर,१६ असार । पेट्रोलियम पदार्थको भाउ बढेको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २ रुपैयाँ ४१ पैसा र डिजेलमा ४ रुपैयाँ ९१ पैसा बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोलमा २ तथा डिजेल र मट्टितेलमा ५ ...
विराटनगर,१४ असार । विराटनगरमा रोटरी व्यापार मेला सुरु भएको छ । रोटरी क्लव अफ डाउनटाउनको आयोजनामा विराटनगरको सिटी प्यालेसमा शुक्रबार बाट व्यापार मेला सुरु भएको हो । आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले मेलाको उद्घाटन गरेका थिए । दुईदिन ...
विराटनगर,२३ जेठ । उद्योग संगठन मोरङ अन्तर्गत रहेको सीप विकास कार्यक्रमले औद्योगिक क्षेत्रमा कार्यरत प्राविधिकहरुको दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ जुट स्पिनिङ र जुट विभर सम्वन्धी तालिम सम्पन्न गरेको छ । अरिहन्त मल्टिफाईवर्स लिमिटेडमा कार्यरत प्राविधिकहरुका लागि यो तालिम ...
काठमाडौं,२० जेठ । संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठक आइतबार बस्दैछ। आज बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा जेठ १५ गते संसदमा प्रस्तुत भएको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री वर्षमान पुनले पेश गर्ने ...
विराटनगर,१५ जेठ । कोशी प्रदेशका उद्योगीहरुले सरकारले बजेटमा सकेसम्म सवै कुरा समेट्ने प्रयास गरेको र कार्यान्वयनपक्ष सवल हुनसके अर्थतन्त्र चलायमान बन्नसक्ने बताएका छन् । यद्यपी यसको पूर्ण पाठ हेरेपछि प्रतिक्रिया दिन सकिने अधिकांश उद्यमीहरुको भनाइ छ । मंगलबार अर्थमन्त्री वर्षमान ...
काठमाडौं,१५ जेठ । सरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गर्नुका साथै कतिपय क्षेत्रमा कर सुधारका कार्यक्रमसहित कर छुटका कार्यक्रम खारेज गरेको छ। सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेटमा ...
विराटनगर,१५ बैशाख । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । १२ खर्ब ६० अर्ब रुपैयाँको राजस्वको आधार देखाएर अर्थमन्त्री वर्षमान पुनले मङ्गलवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा १८ खर्ब ६० अर्बको ...
काठमाडौं,१५ जेठ । आगामी आर्थिक वर्षमा कर्मचारीको तलब नबढ्ने भएको छ। सरकारलाई वित्तीय स्रोतको कमी हुने स्पष्ट रहेकाले कर्मचारीको तलब बढाउन सक्ने अवस्था नरहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ। सरकारले मंगलबार आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गर्दैछ। ...
काठमाडौं,१५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि आज आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै छ । आज दिउँसो १ बजेका लागि तोकिएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आवका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको ...
विराटनगर,१३ जेठ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले उद्योगमा चाहिने कामदार र आवश्यकताका विषयमा तथ्याङ्क संकलन गर्ने भएको छ । मोरङ सुनसरी औद्योगिक कोरिडोरमा रहेका उद्योगहरुमा कस्ता कामदारको माग छ र त्यस्को पूर्ति गर्ने सम्बन्धमा तथ्याङ्क संकलन गर्न लागेको ...
काठमाडौँ ,१२ जेठ । मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। साथै चालु आर्थिक वर्षको १० महिनामा रु ९८ अर्ब ऋण थपिएको छ। यो चालु आवको १० महिनाको भुक्तानी गर्न ...
विराटनगर,११ जेठ । उद्योग संगठन मोरङले औद्योगिक क्षेत्रमामा कार्यरत प्राविधिकहरुको सीप स्तरोन्नती तालिम सम्पन्न गरेको छ । उद्योगमा कार्यरत प्राविधिकहरुलाई किफायती उर्जा खपतमा सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले संचालित ईनर्जी ईफिसियन्सी तालिममा २२ जना प्रशिक्षार्थीको सहभागिता थियो । ईन्स्योर ...
विराटनगर, २ जेठ । इलेक्ट्रोनिक्स आईटमका विभिन्न ब्राण्ड बिक्री गर्दै आएको एनबीएससी शोरुमले आफ्नो तेस्रो शाखा संचालनमा ल्याउदैछ । एनबीएससीले जेठ २ गतेबाट मैन रोड विराटनगर सेन्ट्रल मल अगाडि आफ्नो तेस्रो शाखा विस्तार गर्न लाग्दैछ । जेठ महिनाभरी एनबीएससीले हरेक ...
काठमाडौँ ,३१ बैशाख। संसदीय समितिले दुर्गम जिल्लाका सबै पालिकाहरूमा सुलभ रूपमा नुनको उपलब्धता गराउन सरकारलाई निर्देशन दिएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दुर्गम जिल्लाका पालिकाहरूमा अझै पनि नुनको अभाव रहेको ...
काठमाडौं,३० बैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनाको अवधिमा मुद्रास्फीति ४.६१ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार ९ महिनाको अवधिमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित उक्त प्रतिशत पुगको देखाएको हो । ९ महिनाको अवधिमा आयात ...
विराटनगर,२३ बैशाख । जीवन विकास लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट कर्मचारी तथा शाखालाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट कार्य गरेका कर्मचारी र शाखा कार्यालयलाई पुरस्कृत गरेको हो । जीवन विकासले उत्कृष्ट जिल्ला प्रमुखको रुपमा मैयाँ राई, शिवचरण ...
विराटनगर,२३ बैशाख । नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज ट्रेडिङ प्राली (ब्रोकर नं १९)ले पूँजीबजारबारे युवा तथा विद्यार्थीलाई जानकारी गराएको छ । शुक्रबार उदयपुरको गाईघाटमा पूँजीबजार सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरी पूँजीबजारको संभावना र चुनौतिका विषयमा जानकारी गराएको हो । संस्थागत सामाजिक ...
काठमाडौं ,२१ बैशाख । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका आधारमा करका दर हेरफेर गरिने बताएका छन्। अर्थमन्त्री पुनले करका दर हेरफर गर्नुपरे कसैको दबाब र स्वार्थपूर्ति नहुने गरी विवादरहित ढङ्गले हेरफेर गरिनेसमेत बताए। आज ...