अफ्रिकी देश बोत्सवानामा पछिल्लो दुई महिनामा ३५० भन्दा बढी हात्तीको मृत्यु भएको छ । तर हात्तीको मृत्यु हुनुको रहस्य भने खुलेको छैन ।दक्षिण अफ्रिकि देश बोत्सवानामा गएको मे यता ओकावाङ्गो डेल्टा क्षेत्रमा कम्तिमा ३५० हात्तीको मृत्यु भएको डा. नायाल म्याक्यानले ...
नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारीसँग जुध्न सरकारले सही समयमा उचित कदम उठाएको बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले महामारीबाट बच्न सही समयमा गरिएको लकडाउन र अन्य फैसलाहरुले भारतमा लाखौं नागरिकको ज्यान जोगिएको दाबी गरे ...
विराटनगर १४ असार / चीनले आफ्ना सैनिकलाई तालिम दिन भन्दै मार्सल आर्टका २० प्रशिक्षकलाई तिब्बत पठाउने भएको छ । जुन १५ मा भारतको पूर्व लद्दाखसँग सीमा जोडिएको स्थानमा भारतीय सैनिकसँग भएको भिडन्तपछि चीनले सीमा क्षेत्रमा थप सुरक्षा निगरानी बढाएको छ ...
विराटनगर १२ असार । नेपाल तथा भारतको भूभाग डुबानमा पर्न सक्ने सूचना भारतीय मौसम विज्ञान विभागले सार्वजनिक गरेको छ । भारी वर्षा हुने संभावना रहेको भन्दै केही दिन उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । भारी वर्षाका कारण नदिको बहाव ...
विराटनगर ९ असार । हरेक वर्ष झण्डै २० लाख मानिस सहभागी हुने गरेको मक्का–मदिनामा यसपटक कडाइ गरिने भएको छ । कोरोना सक्रमणलाई ध्यानदिदै हज यात्रीलाई साउदी अरेबियाले प्रबेश नदिने निर्णय गरेको हो । बिश्वका विभिन्न राष्ट्रबाट हज गर्न आउने यात्रीलाई ...
असार, ३ / सोमबार राति भएको झडपमा चीनको गल्ती नरहेको दावी चिनियाँ विदेश मन्त्रालयले गरेको छ । प्रवक्ता हउ लिजियनलले यसका विषयमा दुवै देश वीच कुटनीतिकरुपमा छलफल भइरहेको बताएका छन् । प्रवक्ता हउ लिजियनलले आफ्नो सेनालाई सीमा क्षेत्रमा मात्रै राख्न ...
भारतले नेपालसँग सीमा विवादबारे वार्ता नगर्ने भएको छ । यही हप्ता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्याबिनेट कमिटी अन सेक्युरिटी (सीसीएस) बैठक डाकी यस विषयमा समेत छलफल गरेका थिए । भारतबाट प्रशारण हुने ‘आजतक’ समाचार अनलाइनले जनाए अनुसार नेपालसँग सीमा विवादका ...
विवादित सीमा क्षेत्रका विषयमा भारत र चीनबिच भएको टकरावले दर्जनौ सैनिकहरुको ज्यान गएको छ । सीमा क्षेत्रमा सोमबार राति भएको चिनियाँ सेनासँगको भिडन्तमा आफ्ना एक उच्च अधिकारी (कमाण्डर) सहित २० जनाको ज्यान गएको भारतीय सेनाले जानकारी दिएको हो । लद्दाखको ...
विराटनगर २ असार । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८० लाख नाघेको छ । । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर संक्रमितको संख्या ८० लाख पाँच हजार भन्दा बढी पुगेको हो । कोभिड–१९ का कारण विश्वभर ...
काठमान्डौं ३१ जेष्ठ । नेपालले संविधान संशोधनमा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा समेटे संगै भारतले विवादित मुद्दालाई सुल्झाउने द्धिदेशीय समझदारी नेपालद्धारा उल्लंघन भएको प्रतिक्रिया दिएको छ । नेपालको नक्सा संशोधनप्रति आफ्नो असहमति व्यक्त गर्दै भारतले सीमा बिवादका विषयमा नजिकबाट नियाली ...
काठमान्डौ ३० जेष्ठ । अमेरिकाको ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध आर्थिक र कानुनी कारवाही अगाडि बढाउने भएको छ । अदालतले अफगानिस्तानमा भएको युद्ध अपराधको मुद्दामा अनुसन्धान गर्ने निर्णय गरेपछि अमेरिकाले अदालतका अधिकारीहरुलाई अमेरिका प्रवेशमै रोक लगाउने तयारी गरेको हो । ...
विराटनगर ३० जेष्ठ । राजा त्रिभुवनकी छोरी पूर्व अधिराजकुमारी नलिनी राज्यलक्ष्मीदेवी सिंहको बिहीबार निधन भएको छ। तत्कालिन राजकुमारी नलिनीको ९५ वर्षको उमेरमा नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो। उनको पारिवारिक स्रोतका अनुसार उनमा लामो समयदेखि मुटुसम्बन्धी स्वास्थ्य समस्या थियो। ...
विराटनगर २७ जेष्ठ । फिलिपिन्सले कोरोना भाइरस विरुद्धको खोप नबनेसम्म विद्यालय नखोल्ने निर्णय गरेको छ । फिलिपिन्सका शिक्षा सेक्रेटरी लियोनोर ब्रिओन्सले खोप नबनेसम्म विद्यालय नखोल्ने जानकारी दिए । यससँगै फिलिपिन्सका लाखौं विद्यार्थी शिक्षाको पहुँचबाट वञ्चित रहने आशंका बढेको छ । ...
काठमान्डौ २७ जेष्ठ । चीनले भारतसँग सीमा जोडिएको हिमालय क्षेत्रमा परिचालन गर्ने मिल्ने गरी हजारौं हतियारबन्द गाडी तथा हतियारसहित सैन्य मार्चपास तथा ड्रिल गरेको छ। चिनियाँ सेना भारतीय सीमा पार गरेर पांगगोङ सो र गलवान उपत्यकामा क्याम्प बनाएर बसेपछि त्यहाँ ...
भारत २७ जेष्ठ । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई बिरामी परेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार ज्वरो र घाँटीमा समस्या देखिएपछि उनको स्वास्थ्य जाच गरिदै छ । केही डाक्टरहरुले उनमा कोरोना भएको हुन सक्ने भन्दै परीक्षण गरिने बताएका ...
नयाँ दिल्ली– भारतका मोस्ट वान्टेड आतंककारी, अन्डरवल्ड डन दाउद इब्राहिम पाकिस्तानमा बसोबास गर्ने भएता पनि भारतमा उनी चर्चाको बिषय बनिरहन्छन् । सन् १९९३ मा मुम्बई बम बिस्फोट गर्नुको साथै विभिन्न अपराधका यी आरोपीसंग सम्बन्धित स –साना सूचनालाई पनि मानिसहरु गम्भिरताका ...
विराटनगर २५ जेष्ठ । कोरोना भाइरस संक्रमण रोक्ने खालका १० वटा सम्भावित खोपहरु मानवीय परीक्षणको तहमा पुगेका छन् । यो वर्षको अन्त्य वा आउँदो वर्षका सुरुमा खोप तयार हुने अपेक्षा बैज्ञानिकहरुले गरेका छन् । विश्वका विभिन्न देश तथा संस्थाहरुले खोप ...
जोगवनी २४ जेष्ठ । भारतमा लकडाउन खुकुलो पारिएको छ । त्यहाँ व्यपार ,व्यवसाय सञ्चालनमा आएका छन् । मानिसहरु पुनः पुरानै परिस्थितीमा फर्कन खोज्दैछन् ,यद्यपी कोरोना भाइरसको संक्रमण भने लगातार बढिरहेको छ । हिजो मात्रै भारतमा अहिलेसम्मकै धेरै व्यक्तिमा संक्रमण पुष्टि ...
विराटनगर १७ जेष्ठ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (डब्ल्यूएचओ)सँगका सबै सम्बन्ध तोडेको उल्लेख गरेका छन् । कोरोना सक्रमण संगै डब्ल्यूएचओ संग आक्रामक देखिएका ट्रम्पले यस अघी आर्थिक सहयोग ...
काठमान्डौ १४ जेष्ठ । चीनले रक्षा बजेटमा गतसाल भन्दा ६.६ प्रतिशतले वृद्धि गरेको भन्दै सार्बजनिक गरेको छ । बेइजिङमा जारी नेशनल पिपुल्स कंग्रेसको सम्मेलनले चालु आर्थिक वर्षका लागि रक्षामा मात्रै १ सय ७८ अर्ब अमेरिकी डलर बजेट छुट्याएको छ । ...