नयाँदिल्ली,७ पुष । भारतको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका रूपमा फ्रान्सका राष्ट्रपतिलाई निमन्त्रणा गरिएको छ । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँलाई सन् २०२४ को जनवरी २६ मा भारतको गणतन्त्र दिवस समारोहमा सहभागी हुन निमन्त्रणा गरिएको स्रोतहरूले जनाएका छन् । नयाँदिल्लीमा आयोजना ...
काठमान्डौं,४ पुष । भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएको पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ने मंगलवार कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ (भेरिएन्ट अफ इन्टरेस्ट) पुष्टि भएको जनाएको छ । समाचार एजेन्सी रोएटर्सका अनुसार ...
पुष,४ । संसदको सुरक्षा भङ्ग भएको विषयमा सरकारसँग जवाफ माग गर्दा भारतीय संसद्मा मंगलबारसम्म १४१ विपक्षी सांसदलाई निलम्बित गरिएको छ । अब संघीय संसद् करिब–करिब विपक्षीविहीनजस्तै बनेको छ । डिसेम्बर १३ मा दुई युवा अचानक झ्यालबाट संसद्मा प्रवेश गरेको विषय ...
काठमान्डौं,२४ मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा पुन: लड्ने घोषणा गरेका हुन् । यसबाट उलाई सत्तामा उनको दशकौँ पुरानो पकडलाई सन् २०३० को दशकसम्म बढाउने अनुमति प्राप्त हुनेछ । एकहत्तर वर्षीय पुटिनले यो शताब्दीको सुरुदेखि ...
बुडापेस्ट, २२ मङ्सिर । बुधबार साँझबाट शुरु भएको भारी हिमपातले मध्य र पश्चिमी हङ्गेरीमा बिहीबार समेत जनजीवन नराम्ररी प्रभावित भएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन महानिर्देशनालयले बिहीबार दिएको जनाकारी अनुसार देशका विभिन्न स्थानबाट जनजीवन प्रभावितका घटनाहरू प्राप्त भएका छन् । ...
ढाका, २२ कात्तिक । यो वर्षको ११ महिनाभन्दा कम अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोले बङ्गलादेशमा एक हजार चार सयभन्दा धेरै मानिसको मृत्यु भएको छ भने करिब तीन लाख सङ्क्रमित भएका छन् । स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) को पछिल्लो आँकडाअनुसार ...
काठमान्डौं,१५ कात्तिक । अक्टोबर ७ यता इजरेल–हमास युद्धमा ३१ पत्रकार मारिएको पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले पुष्टि गरेको दि टाइम्स अफ इजरेलले बताएको छ । मारिने पत्रकारहरूमा २६ प्यालेस्टिनी, चार इजरेली र एक लेबनानी रहेका छन् । यसका अतिरिक्त आठ ...
बेलायती प्रधानमन्त्री ऋषी सुनक आज इजरायल पुग्दैछन्। अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल पुगेको भोलीपल्ट बेलायती प्रधानमन्त्री सुनक पनि पुग्न लागेका हुन्। बेलायती प्रधानमन्त्री ऋषि सुनक इजरायलमा भएको आतंकवादी हमलाकाबीच बिहीबार तेल अहिबमा अबतरण गर्नेछन्। जहाँ उनले आफ्ना समकक्षी प्रधानमन्त्री बेन्जामिन ...
इजिप्टको राजधानी कायरोमा एक निर्दयी आमाले आफ्नै ५ वर्षीय निर्दोष छोराले मारेर खाएकी छिन । सुरुमा उनले चक्कुले काटेर छोराको हत्या गरिन र त्यसपछि उनको टाउको काटेर खाइन् । जुन घटना समाचार अहिले बाहिरिएपछि विश्व स्तब्ध भएको छ । पाँच ...
अमेरिकी राष्ट्रपति जो बाइडेनको दुई वर्षीय जर्मन शेफर्ड कमाण्डरले सोमबार साँझ व्हाइट हाउसमा कार्यरत अमेरिकी गुप्तचर सेवाका एक जनालाई फेरि टोकेको छ । राष्ट्रपतिको कुकुरले ह्वाइट हाउसका कर्मचारीलाई टोकेको यो ११ औं घटना हो । घाइते ती सुरक्षाकर्मीको अस्पतालमा उपचार ...
मोरक्को ,२४ भदौ । अफ्रिकी मुलुक मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । गृह मन्त्रालयका अनुसार १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते छन्। भूकम्पले निम्ताएको विनासपछि सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । साथै ...
मोरक्को । मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म छ सय ३२ जनाको मृत्यु भएको छ भने तीन सय २९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर छ । भूकम्पमा ज्यान गुमाउने र घाइते हुने ...
भदौ,२२ । स्पेनका राष्ट्रपति पेड्रो सान्चेज कोरोना संक्रमित भेटिएका छन् । जसका कारण अब उनी भारतमा हुन लागेको जी–२० शिखर सम्मेलनमा सहभागी हुने छैनन् । पेड्रो सान्चेज जी–२० बैठकमा सहभागी हुन भारत आउने भएका थिए तर अहिले उनको भ्रमण रद्द भएको ...
भारतमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा एक आमा र दुई छोरी रहेको प्रहरीले जनाएका छन । प्रहरीका अनुसार बुधबार साँझ रामबन जिल्लाको उखरल तहसीलको पञ्चायत बिंगराको हमेर गली ढोकमा अस्थायी झुपडीको गुच्छामा आगलागी हुँदा ...
साउन,१५ शुक्रबार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले- २०२४ को लोकसभा चुनावमा सबै रेकर्ड तोडेर भव्य विजय हासिल गर्ने दावी गरेका छन् । लोकसभामा अविश्वासको प्रस्तावमाथिको बहसको जवाफ दिँदै प्रधानमन्त्री मोदीले सन् २०२४ को लोकसभा चुनावमा विगतका सबै रेकर्ड तोडेर एनडीए ...
विराटनगर,१७ साउन । हिरासतमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई सैनिक सरकारले आंशिक माफी दिएको छ । उनमाथि लगाइएका पाँच वटा आपराधिक मुद्दामा माफी दिइएको म्यान्मारको सरकारी सञ्चारमाध्यमले जनाएको छ । यद्यपि उनले अझै १४ अन्य वटा मुद्दा खेप्नुपरेको ...
भारत ,१४ साउन । मणिपुर सरकारले म्यानमारबाट राज्यमा आउने मानिसहरूको बायोमेट्रिक डाटा लिन सुरु गरेको छ। यसको उद्देश्य मणिपुरमा अवैध रूपमा बसोबास गर्ने म्यानमारका नागरिकहरूको पहिचान गर्नु हो। भारतीय सञ्चारमाध्यमका अनुसार यो काम सेप्टेम्बर २०२३ सम्ममा पूरा गर्न भनिएको छ। ...
भारत,२९ असार । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर दश जनाको मृत्यु भएको छ । बिहीबार देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ । चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा काम गर्ने किसान रहेको अधिकारीहरुले बताएका छन् ...
१९ असार । मलेसियाको एक नदीमा पौडी खेलिरहेका परिवारका १० जना सदस्य बगेका छन् । पौडी खेलेको स्थानबाट २५ किलोमिटर मुनि सात जनाको शव भेटिएकाे एक जना वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । गत शुक्रबार पूर्वीराज्य तेरेङ्गगानुको चुकाई जिल्लाको जङ्गलमा ...
जेठ,१४ बैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतको राजधानीको मुटुमा रहेको झण्डै १०० वर्ष पुरानो औपनिवेशिक कालको भवनको छेउमा निर्माण गरिएको नयाँ संसद् भवनको उद्घाटन गरेका छन् । “यो भवन आधुनिक सुविधाले सुसज्जित र अत्याधुनिक उपकरणले सुसज्जित छ । ...