हेर्यो भने जिन्दगी त, लेख्यो भने कथा हुन्छ। कथै बन्छ जीवन सबको, हर कथामा जीवन हुन्छ । मित्र हरिश ‘कल्पित’ को कथा सङ्ग्रह “ग्याब्रियले” घरको दराजमा सजिएर बसेको वा अझ भनौं सो पुस्तकले मलाई सिशाको दराजबाट गिज्याउन थालेको धेरै भइसकेको थियो । ...
दिलका कुरा गर्नु छ यता…………… दिलका कुरा गर्नु छ यता आएर बस न तिमिलाई भेट्न मन छ मेरो समय मिलाएर आउँ न तिमिलाई भेट्न आउँछु म गाउँमा आउन आउँ तिमि मेरो छेउमा तिम्रो सुन्दर रूप हेर्ने इच्छा मेरो भयो ...
विराटनगर,१० बैशाख / विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले भाषा, साहित्य र संस्कृतिको विकासमा लागिपरेको बताउनु भएको छ । विराटनगरस्थित डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानले आयोजना गरेको स्रष्टा सम्मान समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले भौतिक विकाससँगै भाषा, साहित्य र संस्कृतिको विकासलाई ...
विराटनगर,९ वैशाख । बबरसिंह– देवकुमारी थापा सेवा गुठी विराटनगरले दुई जना स्रष्टाहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा विसं २०५३ को मदन पुरस्कार प्राप्त गर्नु हुने समालोचक प्रा.डा. दयाराम श्रेष्ठ र संगितकार कुशेश्वर राई रहेका छन् । देवकुमारी थापा स्मृति ...
विराटनगर,२५ चैत/ साहित्यकार हरिप्रसाद बरालद्वारा लिखित ‘प्रतीकवाद’ कृतिको आज विमोचन गरिएको छ । विराट साहित्य संगम विराटनगरले आयोजना गरेको कार्यक्रममा साहित्यकार बरालको चौथो कृतिका रुपमा प्रकाशित ‘प्रतीकवाद’को विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका वरिष्ठ समालोचक प्रा.डा. गोपालप्रसाद ...
विराटनगर,४ चैत / कवि रोहिणी रसिकद्वारा लिखित ‘छन्द आराधना’ कवितासंग्रहको एक समारोहका बीच विमोचन गरिएको छ । खोटाङ सामाजिक सेवा मञ्चले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा ‘छन्द आराधना’ कवितासंग्रहको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार हरिप्रसाद रिमाल, ...
विराटनगर,२ चैत / कवि ज्योति जङ्गलद्वारा लिखित ‘आधा शिर उचालेर’ कवितासङ्ग्रहमाथि विमर्श गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले बिहीबार विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजना गरेको विमर्श कार्यक्रममा कवि साहित्यकारहरुले कवितासङ्ग्रहमाथि आफ्ना विचार प्रस्तुत गरेका थिए । कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ ...
विराटनगर ,४ फाल्गुन । लघुकथामा नौलो अभ्यास ‘विलोम’को पहिलो अभ्यास सम्पन्न भएको छ । लघुकथाकार त्रय विनोद नेपाल, दीपक लोहनी र ममता मृदुलद्वारा प्रारम्भ गरिएको ‘विलोम’ नामक यस अभ्यास अन्तर्गत पहिलो अभ्यास फागुन ३ गते सम्पन्न गरिएको हो । नेपाली ...
– स्वस्तिका पोखरेल मध्यम कद,झ्याम्म पालेको दाह्री ,मिठो बोली ,मुस्कान सहित विराटनगरका सडकहरुमा हिडेरै यात्रा गर्न रुचाउने साहित्यकार तथा लेखक भैरोदान सुरानालाई अहिले त्यसरी हिडेको देखिदैन । कोरोनाकालमा घरभन्दा बाहिर हिड्न नपाउदा कुजिएको अनुभव सुनाउने उनी अहिले घरमै आराम गरिरहेका ...
विराटनगर,२७ माघ/ विराटनगरस्थित काली मन्दिरको इतिहास समेटिएको ग्रन्थ विमोचन गरिएको छ । काली मन्दिर व्यवस्थापन समितिले आज आयोजना गरेको कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ‘प्रतिविम्बमा खाली मन्दिर’ नामक ग्रन्थको विमोचन गरे । विमोचित ग्रन्थका विषयमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज ...
विराटनगर,२७ माघ/ विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा ४४ जना प्रतिस्पर्धीलाई पछि पर्दै एन्जल राई प्रथम भएकी छन् । कलेजले अतिरिक्त क्रियाकलापअन्तर्गत शुक्रबार आयोजना गरेको कविता प्रतियोगितामा ‘विद्यमान मेरो देश’ शीर्षकको कविता वाचन गरेर राई प्रथम भएकी हुन् ...
विराटनगर,२३ पुष / कवि भारती पोखरेल र भावना उपाध्यायद्वारा लिखित चिदाकाश कवितासंग्रहको विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा चिदाकाश कवितासंग्रहको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि अग्रज समालोचक कविराज न्यौपाने, वरिष्ठ साहित्यकार प्राज्ञ ...
विराटनगर ,१४ पुष । इन्द्रमोहन स्मृति गुठी धनकुटाले प्रत्येक दुई दुई वर्षमा प्रदान गर्ने तीन पुरस्कारको घोषणा गरेको छ । गुठीले यस वर्षको डा. विमला श्रेष्ठ साहित्य पुरस्कार नेपाली साहित्यको कविता विधामा दिएको योगदानका लागि कवि डा. राजेन्द्रप्रसाद अधिकारीलाई, यसै ...
विराटनगर,१२ मंसिर । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भीम पराजुलीले असल व्यक्तित्वहरूको पहिचान गर्नमा राज्य चुकिरहेको बताएका छन् । अबाल बह्मचारी बालागुरू षडानन्द प्रतिष्ठान विराटनगरद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । देशमा रहेका सामाजिक ,धार्मिक ...
मैले आज दिन भरि तिम्रै बारेमा सोचिरहे जिन्दगिका भोगाईहरु कल्पना गरिरहे तिमि सँग ख्याल ठट्टामा कहिले हासे जिन्दगिका कठिन यात्राहरु पार गर्न संघर्ष गरि रहे अनेक मोडमा तिमि सँगै सँगै जिवन बिताईरहे जिन्दगिका भोगाईहरु कल्पना गरिरहे त्यो ...
विराटनगर,५ कात्तिक । विराटनगरका युवा साहित्यकार मीनकुमार नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रहलाई ‘चितवन साहित्य परिषद्ले पुरस्कृत गर्ने निर्णय गरेको छ । शनिबार परिषद्का अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा बसेको बैठकले ‘चिसाप लीलानर्मदा साहित्य पुरस्कार’ नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रहलाई प्रदान गर्ने निर्णय गरेको ...
विराटनगर,२९ असार । २०९ औ भानु जयन्तीको अवसरमा विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा कविता प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका ४० विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा गुरु दक्षिणा शिर्षकको कविता वाचन गर्दै उजागर नेपाल प्रथम भएका छन् । यस्तै विचार ...
विराटनगर, २७ असार । प्रदेश नंं. १ सरकारले १९ जना श्रष्टाहरूलाई सम्मान गर्ने भएको छ । भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पु¥याएका आधारमा पर्यटन तथा संस्कृति मन्त्रालयले नगद राशिसहित सम्मान तथा पुरस्कृत गर्न लागेको हो । श्रष्टा सम्मानका ...
काठमान्डौं,१२ असार । नेपाली लेखक सङ्घद्वारा एकलाख राशिको विशिष्ट लेखक पुरस्कार घोषणा गरेको छ । सङ्घको शनिबार काठमाडौंमा बसेको दोस्रो पूर्ण बैठकले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याउने एकजना स्रष्टालाई एकलाख राशि सहितको विशिष्ट लेखक पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ...
विराटनगर,२३ जेठ । शिक्षा तथा बालमनोविज्ञानसँग केन्द्रित गरी विराटनगरमा रहेको आरोहण गुरुकुलले “द स्कुल व्वाइ” नामक नाटक प्रहसनमा ल्याएको छ । जेठ २० गते देखि प्रहसनमा आएको नाटक एक हप्तासम्म देखाइने बताइएको छ । शिक्षा तथा बालमनोविज्ञानसँग केन्द्रित भएकाले स-साना ...