प्रवेश परीक्षामा सफल विद्यार्थीलाई पोखरियाको सम्मान

विराटनगर,२९ मंसिर । सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीले मौका पाउँदा अव्वल प्रदर्शन गर्ने गरेका छन् । विभिन्न अध्ययन संस्थाको प्रवेश परीक्षामा भाग लिने कतिपय सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीले संस्थागत विद्यालयका विद्यार्थीलाई उछिनेका छन् । यस्तै उदाहरण विराटनगर–३ स्थित पोखरिया ...

ग्रेडेड स्कुलमा हाजिरजवाफ प्रतियोगिता

विराटनगर,२२ मंसिर। विराटनगरस्थित ग्रेडेड स्कुलमा अन्तर हाउस हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ । कक्षा ५,६,७ र ८, ९, १० गरी दुई बिधामा प्रतियोगिता आयोजना गरिएको हो । कक्षा ५,६,७ बाट ग्रीन हाउशका सरोवर ठाकुर, रोशनी शाह, मनिश कट्वाल र तृष्णा ...

बालविकास केन्द्रसँग सम्बन्धित निर्देशिकाको मस्यौदामाथि छलफल

विराटनगर,१२मंसिर/ बालविकास केन्द्रहरूलाई व्यवस्थित बनाउन विराटनगर महानगरपालिकाकाले निर्देशिका बनाउने भएको छ । निर्देशिकाको अभावमा महानगरभित्र सञ्चालित बालविकास केन्द्रहरू व्यवस्थित रुपमा सञ्चालनमा कठिनाइ भएको थियो । महानगरले प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन तथा व्यवस्थापन निर्देशिकाको मस्यौदासमेत तयार पारेको छ । तयार ...

तीन दिन विद्यालय विदा दिन निर्वाचन आयोगको सरकार संग आग्रह

काठमान्डौं,२८ कात्तिक । आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा चुनावको समयमा ३ दिन विद्यालयमा विदा दिन निर्वाचन आयोगले सिफारिस गरेको छ । आयोगले विदाको निर्णय गर्न मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गरेको छ । निर्वाचन केन्द्र रहेका विद्यालय मतदान स्थलकारूपमा प्रयोग ...

देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयमा ईन्जिनियर पढने अवसर खुल्यो

  विराटनगर, १९ कात्तिक । प्रदेश १ मा स्थापनाभएको देशकै पहिलो प्राविधिकविश्वविद्यालयले दोस्रौ शैक्षिक सत्रको भर्ना आवेदनखुला गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका – ४ हात्तिमुढामा केन्द्रियकार्यालय रहेको मनमोहनप्राविधिकविश्वविद्यालयले दोस्रो शैक्षिक सत्रकालागिबी.ई इनसिभिलइन्जिनियरिङ्ग र बीइइन इलेक्ट्रिकल एण्ड इलेक्ट्रिोनिक्स इन्जिनियरिङ्गमाभर्ना खुलेको ...

भानु कलेजमा एमविविएस ,इन्जिनियरिङ र मोकको अतिरिक्त कक्षा सञ्चालन

विराटनगर,४ कात्तिक । विराटनगरमा रहेको भानु कलेजले दशैं र तिहार बिचको समयलाई शैक्षिक समयकोरुपमा सदुपयोग गरेको छ । कक्षा ११ र १२ का विद्यार्थीहरुका निम्ति एमविविएस र इन्जिनियरिङ मोकटेष्ट  को अतिरिक्त कक्षाहरु सञ्चालन गरेको छ । तीन चरणमा लिइएको मोकटेष्ट ...

५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै

काठमान्डौं,२३ भदौं । ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा आज मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन -युनेस्कोले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ भन्ने आदर्श वाक्य तय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको ...

माेरङकाे बुढिगंगामा रहेको जनप्रिय माविले १८ महिने प्रि डिप्लोमा इन कम्युटर काेर्ष पढाउदै

विराटनगर ,१६ भदौ ।माेरङकाे बुढिगंगा गाउपालिका- ३ बासबारीमा रहेको जनप्रिय माविले १८ महिने प्रि डिप्लोमा इन कम्युटर काेर्षकाे पढाइ सुरू गर्ने भएको छ । सिटिभिटिई बाट सम्वन्धन प्राप्त गरेकाे विद्यालयले ३७ जना खुल्ला र ३ जना स्कलरसिप गरि ४० जना ...

पूर्वाञ्चल विश्व बिद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसहरुमा तालाबन्दी

विराटनगर ,१५ भदौ । नेपाल बिद्यार्थी संघ संघ विभिन्न चरणमा गरिएका बार्ता र भएका सहमतीहरू कार्यान्वयन नभएको भन्दै पूर्वाञ्चल विश्व बिद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसहरुमा तालाबन्दी गरिएको छ । उनिहहरूले बुधबार देखि ३ दिनको अल्टिमेटम दिदै क्याम्पस प्रमुखहरुको कार्यकक्षमा तालाबन्दी गरेका ...

मनमोहन प्राबिधिक विश्वविद्यालयमा गुणस्तरिय र सस्तो उच्च शिक्षा

विराटनगर, १५भदौ प्रदेश १ सरकारले स्थापना गरेको देशकै पहिलो प्राबिधिक विश्वविद्यालयले आफनो रणनीति सफल बनाउन अग्रसर हुन थालेको छ । १६ असोज २०७६ मा ऐन निर्माण गरेर मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा प्रदेश सरकारले स्थापनागरेको देशकै पहिलो मनमोहन प्राबिधिक विश्वविद्यालय ...

नाम चलेका क्याम्पसहरुको बदमासी : फरक-फरक भर्ना तालिकाले कक्षा ११ मा पढ्ने विद्यार्थी मारमा

रोशिका अधिकारी विराटनगर,१९ साउन । नाम चलेका क्याम्पसहरुको बदमासीले विद्यार्थीहरु मारमा परेका छन् । फरक–फरक भर्ना तालिका र छोटो अवधि राखेर विद्यार्थीहरुलाइ ताकेता गर्ने र त्रास देखाउने क्रम बढेको छ । कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा विभिन्न विद्यालय/क्याम्पसले ...

बुढिगङ्गाको जनप्रिय माविमा कम्प्युटर इन्जिनियरिङ पढाइ हुने

विराटनगर,१० साउन । बुढिगङ्गा गाउपालिका वडा न.३ मा रहेको जनप्रिय माध्यमिक विद्यालयमा कम्प्युटर इन्जिनियरिङ पढाइ हुने भएको छ । सिटीइ भिटी वाट मान्यता प्राप्त १८ महिने कम्प्युटर इन्जिनियरिङ अध्यापन हुने भएको हो । यस बिषयको अध्ययन पश्चात् पुर्णरुपमा रोजगार र ...

विराटनगरमा खुल्यो ‘एसआई युके’ नेपालको कार्यालय

विराटनगर,३१ असार । विराटनगरमा एसआई युके नेपालको आधिकारिक कार्यालय खुलेको छ । युकेका विश्वविद्यालय तथा शैक्षिक संस्थाको क्षेत्रका काम गरिरहेको एसआई युकेको कार्यालय शुक्रबार वन ,वातावरण तथा भू संरक्षण मन्त्री शेखर चन्द्र थापाले उद्घाटन गरेका छन् । विराटनगरको शनिमन्दिर र ...

एसआई युके नेपालले विराटनगरमा ‘बृहत एजुकेशन फेयर-२०२२’ को आयोजना गर्दै

विराटनगर,३० असार । विराटनगरमा एसआई युके नेपालले ‘बृहत एजुकेशन फेयर २०२२’ को आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष सम्पर्कसहित शैक्षिक जानकारी गराउने उद्देश्यले बिहिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा एसआई युके नेपालले असार ३१ गते ...

भानु जयन्तीमा एभरेष्टमा कविता प्रतियोगिता, उजागर नेपाल प्रथम

विराटनगर,२९ असार । २०९ औ भानु जयन्तीको अवसरमा विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा कविता प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका ४० विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा गुरु दक्षिणा शिर्षकको कविता वाचन गर्दै उजागर नेपाल प्रथम भएका छन् । यस्तै विचार ...

शैलजा आचार्यको १३ औं स्मृर्ति दिवसमा विद्यार्थी पुरस्कृत

विराटनगर,२९ जेठ / कृष्णप्रसाद कोइराला सेवा गुठी तथा शैलजा आचार्य स्मृति पोलिटेक्निकले एक समारोहको आयोजना गरी शैलजा आचार्यको १३ औं स्मृर्ति दिवस मनाएको छ । पोलिटेक्निक स्थापना गर्ने संस्थापक तथा कांग्रेस नेतृ कोइरालालाई प्रत्येक वर्ष स्मरण गर्ने गरिन्छ । विराटनगरमा ...

पूर्व राष्ट्रपति रामवरण यादवले चासो दिएको ‘शैलजा आचार्य स्मृर्ति पोलिटेक्निक,

विराटनगर ,२८ जेठ । पूर्व राष्ट्रपति रामवरण यादवले कृष्णप्रसाद कोइराला सेवा गुठीद्धारा सञ्चालित शैलजा आचार्य पोलिटेक्निकका विषयमा चासो दिएर अवलोकन गरेका छन् । मोरङको शिसवनी जहदा (जहदा गाउँपालिका)मा रहेको शैलजा आचार्य पोलिटेक्निकको शनिबार अनौपचारिकरुपमा अवलोकन गरेका हुन् । त्यहाँ पुगेका ...

निर्वाचन गरेर ग्रेडेड स्कुलमा क्याप्टेन छनौट

विराटनगर,२७ बैशाख । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा स्कुल क्याप्टेन निर्वाचित भएका छन् । स्कुल परिसरमा मंगलबार निर्वाचन गरि स्कुल क्याप्टेन र भाइस क्याप्टेन छनौट गरिएको हो । छात्रतर्फको स्कुल क्याप्टेनमा कक्षा १० का देबराजनारायण महतो र छात्रातर्फको स्कुल क्याप्टेनमा कक्षा ...

छात्रवृतिमा नाम निकाल्ने विद्यार्थीलाई अरनिको कलेजको सम्मान

विराटनगर,२६ बैशाख । विराटनगरस्थित अरनिको कलेजले एमबीबीए र प्यारामेडिकलमा पूर्ण छात्रवृतिमा नाम निकाल्ने १८ जना विद्यार्थीहरूलाई सम्मान गरेको छ । कलेजमा अध्ययरत विद्यार्थीहरूले पूर्ण छात्रवृतिमा नाम निकालेपछि आज एक कार्यक्रम आयोजना गरि उनीहरूलाई सम्मान गरेको हो । कलेजमा अध्ययरत १८ ...

प्याब्सन विराटनगरको अध्यक्षमा मोहन बुढाथोकी निर्वाचित

विराटनगर,३१ भदौं । प्याब्सन नगर कार्यसमिति विराटनगरको अध्यक्षमा मोहन बुढाथोकी निर्वाचित भएका छन् । विराटनगरमा बिहीबार साझ सार्वजानिक भएको मत परिमाण अनुसार बुढाथोकीले ७ मतको अन्तरले अध्यक्षमा निर्वाचित भएका हुन् । बुढाथोकीले ३१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल