विराटनगर,१० चैत । विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखीकरण तथा शुभकामना दिएको छ शुक्रबार स्कुलमा एक कार्यक्रमको आयोजना गरि एसइइ दिने विद्यार्थीलाई एक दिने अभिमुखीकरण तथा शुभकामना दिएको हो ...
विराटनगर,९ चैत । नेपाल शिक्षक संघ कोशी प्रदेशको दोस्रो अधिवेशन विराटनगरमा विहिबारबाट सुरु भएको छ । विहिबार बाट सुरु भएको अधिवेशनको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले गरेका छन् । कार्यक्रममा बोल्दै उनले शिक्षकको हक, हित र ...
विराटनगर,३ चैत । विराटनगरस्थित बालकल्याण विद्या मन्दिर(बीकेभीएम)ले उच्च शिक्षाका लागि पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल १५ जना विद्यार्थीलाई सम्मान गरेको छ । शुक्रबार विद्यालय परिषरमा आयोजित सम्मान कार्यक्रम विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र विद्यालयका प्रिन्सिपल रोविन दाहालले विद्यार्थीलाई सम्मान ...
विराटनगर,२ चैत । चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षामा विराटनगर स्थित शिक्षादीप कलेजकी अदिती कुमारी जैन छात्रातर्फ एमबीबीएस इन्ट्रान्स टप गरेकी छिन् । आयोगले फागुन २४ गते प्रवेश परीक्षा लिएको थियो । बुधबार निकालिएको नतिजामा शिक्षादीप कलेजमा अध्ययन ...
विराटनगर,१५ फागुन । विराटनगर–९ मा रहेको शिक्षादीप कलेजले उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ । कलेजले लिएका दोस्रो त्रैमासिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई कजेलले नगद सहित पुरस्कृत गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी कलेजले कक्षा ११ ...
धनकुटा, १४ फागुन । धनकुटाको उत्तरपानी स्थित बहुप्राविधिक शिक्षालयमा शैक्षिक कार्यक्रमहरु थपगर्न विज्ञहरुले सुझाव दिएका छन । धनकुटा नगरपालिका १० उत्तरपानीमा २०४० सालदेखी सञ्चालन भैरहेको बहुप्राविधिक विश्वविद्यालयलाई कृषीमा मात्र सिमित नराखी शैक्षिक कार्यक्रमहरु थप गरेर साँच्चैको बहुप्राबिधिक विश्वविद्यालय बनाउन विज्ञहरुले ...
विराटनगर, ११ फागुन ११ / महेन्द्र मोरङ क्याम्पस व्यवस्थापन संकायका सात जना प्राध्यापकलाई सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा सम्मानित हुनेहरुमा डा शिवचन्द्र चौधरी, मोहनकुमार श्रेष्ठ, रामकुमार थापा, डा मोहनकुमार सुवेदी, वेदप्रसाद संग्रौला, डा जनकनाथ सापकोटा र जयकुमार महतो छन् । दुई ...
विराटनगर,७ फाल्गुन । रोयल लिटिल स्टार चिर्लेन्ड होमले सातौं अभिभावक दिवस मनाएको छ । स-साना बालबालिकाहरुलाई लक्षित गरी खोलिएको यो शैक्षिक संस्थामा अहिले २ सयको हाराहारीमा विद्यार्थीहरु अध्ययन गरिरहेको चिर्लेन्ड होमकी प्रिन्सिपल नितु ढकालले जानकारी दिइन् । आइतबार भएको अभिभावक ...
विराटनगर,३ फाल्गुन/विराटनगर महानगरपालिकाले ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सञ्चालन गरेको छ । महानगरपालिकाको न्यायिक समितिको आयोजनामा विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सुरु गरिएको हो । अभियानअन्तर्गत बुधबार विराटनगर–११ स्थित जनपथ माविमा कार्यक्रम सञ्चालन गरिएको छ । कक्षा–९ र ...
विराटनगर,२७ माघ/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिक्षाको विकास बिना अन्य क्षेत्रको विकास सम्भव नभएको बताएका छन् । २९ औं अभिभावक दिवसका अवसर पारेर विराटनगरस्थित एभरेष्ट सेकेण्डरी स्कुलले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले विकासको जग शिक्षा भएकाले महानगरले ...
विराटनगर,२४ माघ । प्रदेश १ का मुख्यमन्त्री हिकमत कार्कीले प्राविधिक शिक्षालाई विकास र विस्तार गर्न आवश्यक भएको बताएका छन् । प्राविधिक प्रशिक्षक प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद १ नं प्रदेश कार्यालयको आयोजनामा भएको कार्यक्रममा बोल्दै उनले यस्तो ...
विराटनगर,१६ माघ । मोरङको जहदा गाउँपालिका – ४ मा रहेको शैलजा आचार्य स्मृति पोलिटेक्निकले २१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ । वर्षेनी रोजगारमुखी विद्यार्थी उत्पादन गर्दै आएको उक्त पोलिटेक्निकले सोमबार एक कार्यक्रमको बिच ...
विराटनगर,१५ माघ । साविक विजेता कोशी क्याम्पसलाई फराकिलो रन अनतरले पराजित गर्दै कान्तिपुर कलेज हिसान क्रिकेटको नयाँ च्याम्पियन बनेको छ । कान्तिपुरले आइतबार वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा साविक विजेता कोशी क्याम्पसलाई ९८ रनको फराकिलो अन्तरले पराजित गदै हिसान ...
विराटनगर,९ माघ । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन ‘प्याब्सन’ मोरङको आयोजनामा विराटनगरमा सम्पन्न प्याब्सन स्पोर्ट्स मीटमा एभरेष्ट स्कुलले २ स्वर्णसहित ७ वटा रजत पदक जितेको छ । स्पोर्ट्स मीटका अधिकांश स्पर्धामा भाग लिएको एभरेष्टले टेबल टेनिस तर्फका २ वटा विधामा ...
विराटनगर ,९ माघ / विराटनगरका विभिन्न तीन रोटरी क्लबले विद्यालयको भवन निर्माण गरेर सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् । रोटरी क्लब अफ विराटनगर, रोटरी क्लब अफ विराटनगर टाउनडाउन र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको सक्रियता तथा रोटरी ई ...
विराटनगर,९ माघ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान)ले यही माघ १० देखि १६ गतेसम्म खेलकुदका विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । हिसान स्पोर्ट्स मिटको ११ औं संस्करण अन्तरगत विभिन्न खेलहरु हुने हिसान मोरङका अध्यक्ष अमित ...
विराटनगर,२५ पुष । विराटनगरमा रहेको ग्रिनल्याण्ड कलेजमा जारी स्पोर्टस सप्ताह २०७९ सम्पन्न भएको छ । पुष १४ गतेदेखि सुरु भएको स्पोर्टस सप्ताह सोमबार भएको हो । हप्ता दिनसम्म संचालन भएकोे स्पोर्टस सप्ताहमा खेलकुदतर्फ फुटबल, क्रिकेट, भलिवल,बुद्धीचाल,टेवल टेनिस र म्याराथुनलगायतका खेलहरु ...
विराटनगर,१५ पुष । विराटनगर– १० मा रहेको कान्तिपुर कलेजले तीन दिने स्पोर्टस विक २०७९ सुुरू गरेको छ । कलेजले शुक्रबार एक कार्यक्रम आयोजना गरी स्पोर्टस विक सुरू भएको जनाएको हो । आइतबारसम्म संचालन हुने स्पोर्टस विकमा फुटबल, क्रिकेट, भलिवल,बुद्धीचाल,टेवल टेनिस ...
विराटनगर ,१३ पुष । विराटनगर -३ स्थित सहीद आधारभुत बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गोविन्द प्रसाद पोखरेल चयन भएका छन् । समितिको सदस्यमा लीला काफ्ले, धीरज आचार्य , अन्न्नपूर्ण पोख्रेल,नीता भटराइ, अर्चना प्याकुरेल चयन भएका हुन् । पोखरेलले यो भन्दा अगाडि ...
विराटनगर,१२ पुष / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बजेट र भौतिक संरचनाले मात्रै शिक्षाको गुणस्तरमा सुधार नआउने धारणा राखेका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीआई)ले मंगलबार विराटनगरमा आयोजना गरेको शिक्षामा लगानी विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै मेयर कोइरालाले शिक्षाको ...