बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पाए विश्वासको मत

बागमती,१९ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले विश्वासको मत पाएका हुन् । उनले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे । उनलाई ...

उपचुनावको उम्मेद्वारबारे छलफल गर्न देउवाले बोलाए बैठक

काठमाडौँ,१८ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेका छन्। आफ्नै निवास बूढानीलकण्ठमा चैत २० गते बस्ने गरी देउवाले बैठक बोलाएका पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा आगामी बैशाख १५ गते हुने ...

उपनिर्वाचनले सत्ता गठबन्धनमा संशय

काठमाडौँ ,१८ चैत ।  सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएपछि गठबन्धनमा संशय उत्पन्न भएको छ । एमालेले गठबन्धन दलसँग छलफल नगरी उम्मेदवारी घोषणा गरेपछि अरु दलले पनि आफ्ना उम्मेदवार उठाउने ...

राप्रपाले विराटनगरमा आमसभा गर्ने , लिङ्देन ,शाही र मिश्र प्रमुख बक्ता

विराटनगर,१६ चैत । राप्रपाले चैत १९ गते विराटनगरमा आमसभा गर्ने भएको छ । जिल्ला र क्षेत्रहरुलाई सक्रिय बनाउन आमसभा गर्न लागेको हो । पार्टीका मोरङ प्रवक्ता तथा प्रचार विभाग प्रमुख सन्जय विक्रम अधिकारीका अनुसार उक्त आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन , ...

एकता, एकीकरणका नाममा गल्ती गर्न चाहन्न :अध्यक्ष थापा

हेटौंडा, १६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग एकता,एकीकरण नगर्ने वताएका छन् । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै थापाले राप्रपासँग विगतमा एकता गरेर गल्ती भएको बताए । उनले फेरि राप्रपासँग एकता गरेर ...

नेपालमा नास्तिकता फैलाउन अमेरिकाले कुनै लगानी नगरेको थम्पसनको स्पष्टोक्ति

काठमाडौं,१४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ। उनीहरूबीच बुधबार बिहान राप्रपा केन्द्रीय कार्यालय, धुम्बाराहीमा भेट भएको हो। भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको भेटमा सहभागी भएका पार्टी ...

पिताको बिरासत धान्ने जिम्मेबारी सुहाङलाई

काठमाडौं ,११ चैत ।  नेकपा एमालेले वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । इलामका दुइ निर्वाचन क्षेत्रमध्येको यो क्षेत्र सुहाङका पिता सुवास नेम्वाङले पटक पटक जितेको निर्वाचन क्षेत्र हो ...

दीपक मनाङे बने भौतिक पूर्वाधारमन्त्री

काठमान्डौं,५ चैत्र ।  नेकपा एकीकृत समाजवादी परित्याग गरी स्वतन्त्र सांसदको हैसियत मागेको भोलिपल्ट नै राजिव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेशको भौतिक पूर्वाधार यातायात व्यवस्थामन्त्री बनेका छन्। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई मन्त्री नियुक्त गरेका हुन्। मन्त्री मनाङेकाे साढे ३ बजे ...

एमालेद्वारा इलामका लागि सुहाङसहित ६ जनाको नाम सिफारिस

इलाम , ४ चैत । नेकपा (एमाले) इलाम जिल्ला कमिटीले आसन्न उपनिर्वाचनको उम्मेदवार चयन गर्न छ जनाको नाम सिफारिस गरेको छ । इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । इलाम–२ मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्न एमालेबाट ६ जना ...

नेविसंघमा ४१ केन्द्रीय सदस्य थप

काठमाडौं,३ चैत्र ।  नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समितिमा ४१ जना थप भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तदर्थ समितिमा विभिन्न जिल्लाका गरी ४१ जना थप गरेका कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद ...

आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ ,३० फाल्गुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन्। गठबन्धन फेरिएसँगै नेपाली काँग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्। प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले नेपालको ...

रास्वपाले इलाम -२ को उपचुनावमा उम्मेदवारी दिने

काठमाडौं ,२८ फाल्गुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम –२ मा हुने उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकले वैशाख १५ गते हुने उपनिर्वाचनमा भाग लिने तर, बझाङमा भने भाग नलिने निर्णय गरेको प्रवक्ता ...

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं, २३ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गरेको मन्त्रिपरिषदमा नेकपा एमालेका सचिवसमेत रहेका रघुवीर महासेठले प्रधानमन्त्रीपछिको वरीयता क्रममा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको शपथ लिएका छन् । ...

सत्ता फेरबदलको असर : सुदूरपश्चिममा माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम ,२२ फाल्गुन । सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले उनीहरुलाई पदमुक्त गरेका हुन् । पदमुक्त हुनेमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री ...

कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमान्डौं,२२ फाल्गुन । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बसेकाे कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। साथै ...

सबै मन्त्री पदमुक्त भए , २१ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको हातमा

काठमाडौँ,२१ फाल्गुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी सबै मन्त्रीहरुलाई पदमुक्त गरेका छन्। कांग्रेस र एकीकृत समाजवादीसँगको सहकार्य तोडेर एमाले, रास्वपासहितको नयाँ सत्ता गठबन्धन बनाएका प्रधानमन्त्री दाहालले यसअघिका बसै मन्त्रीलाई पदमुक्त गरेका हुन्। सरकारमा नयाँ गठबन्धनबाट तीन जनाले शपथ ...

संकटमा सत्ता गठबन्धन : नेकपा एमाले उत्साहित ,आकस्मिक रुपमा सचिवालयलको बैठक

काठमाडौं,२१ फाल्गुन । हालको सत्ता गठबन्धन संकटमा देखिएको छ । यसका संकेतहरु समेत देखिन थालेका छन् । परिणामस्वरुप सत्ता गठबन्धनको आज बिहान बस्ने भनिएको बैठक समेत स्थगित हुन पुगेको छ । यसै विषयलाई लिएर विभिन्न अड्कलबाजी गर्न थालिएको छ । ...

उत्साहका साथ गाउँ फर्किनुहोला: डा.शंशाक कोइराला

काठमाडौं ,१२ फाल्गुन ।  नेपाली कांग्रेसका नेता डा.शंशाक कोइरालाले महासमितिको बैठकपछि सबै प्रतिनिधिहरु उत्साह र उमंगकासाथ गाउँ फर्कन आग्रह गरेका छन् । शनिबार काठमाडौंका डा.कोइरालाले महासमिति सदस्यहरुको सम्मानमा आयोजना गरेको चियापान कार्यक्रममा उनले अब देशको भविष्य कांग्रेससँग मात्र भएको जिकिर ...

संविधान र संसदको नियन्त्रणमा राजसंस्था : कमल थापा

महोत्तरी,२७ माघ /राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले संविधान र संसदको नियन्त्रणमा रही राजादेखि माओवादी सबै अटाउने प्रजातान्त्रिक व्यस्थाको कल्पना गरेको बताएका छन्। शनिबार महोत्तरीको जलेश्वरस्थित जिल्लास्तरीय पार्टी प्रशिक्षणका लागि पुग्नुअघिजनकपुरधाममा भएको पत्रकार सम्मेलनमा उनले केवल राजसंस्था फर्काउने मात्र नभई ...

नयाँ सम्झौता गरेर अगाडि बढौं : लिङदेन

काठमाडौँ  ,२४ माघ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश यथास्थितिमा बस्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। प्रतिनिधि सभा बुधवारको बैठकमा अध्यक्ष लिङदेनले देश वर्तमान अवस्थामा अडिइराख्न नसक्ने बताए। उनले देशले अवलम्बन गरेको प्रणाली नै दोषी ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल