मोरङ, ९ मङसिर । सङ्घीय खानेपानी मन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी कुनै अन्य पार्टीका विलय नहुने बताउनु भएको छ । विराटनगर–९ मा पार्टीकोे जिल्ला कार्यालयको आज उद्घाटन गर्दै उहाँले पार्टीलाई बलियो बनाउन गाँउगाउँ, टोलमा संगठन विस्तार कार्यमा सबै सदस्यहरुलाई ...
चरिकोट ९ मङ्सिर । जीवन विज्ञान परिषद् दोलखाको आयोजनामा शनिबार चरिकोटमा आरोग्यका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एवम् जीवन विकास विशेषज्ञ रमेश नेपालले आफूभित्रको सम्पदा चिनेमात्र समृद्ध हुन सकिने बताउनु भयो । उहाँले ...
मोरङ,२७ कात्तिक / नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापना गर्न हामीसबै लाग्नु पर्ने बताउनु भएको छ । नेकपा एमाले मोरङ जिल्ला कमिटीद्वारा आज मोरङको ग्रामथान गाउँपालिकामा आयोजित कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले ...
विराटनगर,२६ कार्तिक । मानव तस्करीको आरोपमा प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारी पक्राउ परेसँगै कोशी प्रदेशसभा सचिवालयमा सूचना टाँस गरिएको छ । एमाले संसदीय दलले लिखित जानकारी दिएसँगै संसद् सचिवालयले सूचना टाँस गरेको हो । ‘मानव बेचबिखनसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ...
विराटनगर,२६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द गर्न र देशलाई टाट पल्टाउन नदिने बताउनुभएको छ । विराटनगर स्थित होटल ह्यारिसनमा पत्रकारहरुसँगको भेटघाटमा उहाँले उद्योगहरुको काटिएको बिजुली लाईन नजोडिएको सम्बन्धमा पत्रकारहरुले राखेको जिज्ञासामा सो जवाफ दिँदै कुनै पनि हालतमा ...
विराटनगर,१३ कार्तिक / नेपाली कांग्रेस कोशी प्रदेशको सम्मेलन आगामी मंसिर २२ गते हुने भएको छ । नेपाली कांग्रेस प्रदेश समितिका सभापति उद्धव थापाको अध्यक्षतामा बसेको पूर्ण बैठकले केन्द्रीय सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा विराटनगरमा प्रदेश सम्मेलन गर्ने निर्णय ...
काठमाडौँ । प्रतिपक्षी दलहरूले आज सरकारको ध्यानाकर्षण गराउने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा आज उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समसामयिक एवं राजनीतिक विषयमा ज्ञापनपत्र बुझाउने भएका हुन् । नेकपा (एकीकृत ...
विराटनगर,१७ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले अझै पनि झागड-उराव समुदाय शिक्षा,स्वास्थ्य तथा अन्य आधारभूत आवस्यकतावाट बन्चित रहदै आएको भन्दै राज्यतहवाटै समस्याको समाधान गरिनुपर्ने बताएका छन् । उराव समुदायका अगुवाहरुको भनाईहरुलाई सम्वोधन गदै पराजुलीले ...
काठमाडौं,९ असोज । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलिदेखि दर्ताका लागि आह्वान ...
काठमाडौं, ३ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको संविधान बाहिर हेर्दा नेपालको संविधान भनिएपनि अन्तर्यमा हेर्दा यो दलाल, भगौडा र विदेशीहरुको पक्षपोषण गर्ने संविधान भएको आरोप लगाएका छन् । आज (बिहीबार) आम जनता ...
काठमाडौँ ,२ असोज । काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा मंगलबारदेखि शुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषद्को राष्ट्रिय भेला आज पनि जारी रहने भएको छ । आज सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने तयारी भएको छ । यस्तै, आजको ...
विराटनगर,२ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । उक्त बैठकमा कार्कीले विश्वासको मत लिने बताइएको छ । नेकपा माओवादी ...
काठमाडाैँ ,२७ भदौ / राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते हुने राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बिहीवार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो। पत्रकार सम्मेलनका क्रममा पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र ...
काठमान्डौं,५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा.मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले अन्तिम पटक डा. ढकाललाई स्पष्टीकरणको मौका दिने निर्णय गरेको हो । यसअघि पार्टी ...
काठमाडौँ ,२३ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । गत फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका साङ्गठनिक कार्यक्रमहरू बैठकका मुख्य ...
दाङ,१५ साउन । नेकपा एमालेका महासचिव शंकर पाेखरेलले वामपन्थीहरूको बीचमा एकताको कथा असफल भइसकेकाले पुरानै बाटोबाट अघि बढ्न नसक्ने बताएका छन्। प्रेस चाैतारी दाङले मंगलबार घाेराहीमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा महासचिव पाेखरेलले कम्युनिस्ट पार्टी एकताकाे प्रहसन अब नदाेहाेरिने ठाेकुवा गरे। ...
काठमाडौँ,१३ साउन । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी संसदीय दलको उपनेता चयन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले दलको नेताको अनुपस्थितिमा कार्यभार सम्हाल्नुपर्ने भएकाले पनि ...
विराटनगर,११ साउन । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएका छन् । गत असार १७ गते केन्द्रीय सत्ता समीकरण परिवर्तन भएपनि प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको थिएन। सरकार छाड्नुअघि पत्रकार सम्मेलन गर्दै ...
विराटनगर,११ साउन । नेकपा माओवादी केन्द्रले आज शुक्रबार कोशी प्रदेश सरकार छाड्ने जनाएको छ । माओवादी स्रोतका अनुसार सरकार छाडे संगै समर्थन पनि फिर्ता लिने तयारी भइरहेको छ । केन्द्रीय सत्तासमीकरणमा फेरवदल आएपनि माओवादीले कोशी प्रदेश सरकार छाडेको थिएन । ...
काठमाडौँ ,११ साउन । सत्ताबाट बाहिरिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षा गर्न थालेका छन् । करिब ९ वर्षपछि संघदेखि प्रदेशसम्म प्रतिपक्षमा पुगका प्रचण्डले सरकारबाट बाहिर रहनुको कारणबारे आत्मसमीक्षा गर्न थालेका हुन् । प्रतिनिधि सभाका दुई ठूला दल कांग्रेस ...