विराटनगरको मेयरमा काँग्रेस र उपमेयरमा एमालेको अग्रता, मेयरमा पछ्याउदै एमाले

विराटनगर,३१ बैशाख। विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले अग्रता लिएका छन् । विराटनगर महानगरपालिकामा १८८२ मत गणना हुँदा मेयर पदमा नेपाली कांग्रेसका नागेश कोइरालाले ६१२ मत प्राप्त गरेका छन् । नेकपा ...

बाबुराम भट्टराईलाई निर्वाचनआयोगले १५ हजार रुपैयाँ जरिवाना गर्न सक्ने

विराटनगर,३० बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले आज मतदान गर्ने क्रममा मत संकेत गरेको मतपत्र सार्वजनिक गरेपछि निर्वाचन आयोगले उनलाई चौबिस घण्टे स्पष्टीकरण सोधेको छ। भट्टराईले आज स्थानीय तह निर्वाचनको सिलसिलामा गृह जिल्ला गोरखामा मतदान ...

विप्लवले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न पाएनन्

कपिलवस्तु, ३० वैशाख । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने तयारी गरेका उनले मतदाता नामावलीमा नाम नभएपछि मतदान ...

एक हप्तामा पूर्ण मत परिणाम आइसक्ने

काठमाडौं,३० बैशाख । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तहको निर्वाचनको मतपरिणाम आउन एक हप्तासम्म लाग्ने बताएका छन् । स्थानीय तहको ७ सय ५२ पालिकामा आज मतदान भइरहेको छ । कपिलवस्तुको एक पालिकामा भने जेठ ३ गते मतदान हुँदैछ ...

कांग्रेस नेतृ सुजाता कोइरालाले विराटनगरवाट गरिन् मतदान

विराटनगर,३० बैशाख । नेपाली काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले स्थानीय तह निर्वाचनमा गृहजिल्ला मोरङबाट मतदान गरेकी छन् । विराटनगर महानगरपालिका वडा न. ७ स्थित आदर्श माध्यमिक विद्यालयको मतदान केन्द्र (क) मा शुक्रबार कोइरालाले मतदान गरेकी हुन् । मतदान सकिए संगै ...

माधव नेपालको मुद्दा फेरि ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं, २९ वैशाख । सांसद पद थमौती गर्न माग गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दायर गरेको रिट फेरि ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सुनुवाइका लागि रिटको पेसी न्यायाधीशद्वय अनिलकुमार सिन्हा र तिलकुमार श्रेष्ठको संयुक्त इजलासमा तोकिएको ...

धरानमा गठबन्धनको घर दैलो अभियान सम्पन्न

  धरान,२७ बैशाख । धरानमा लोकतान्त्रिक बाम गठबन्धनको घर दैलो अभियान सम्पन्न भएको छ । धरान उपमहानगरपालिका वडा नं. १८ मा लोकतान्त्रिक बाम गठबन्धनको घर दैलो अभियान सोमबार भव्य रुपमा सम्पन्न भएको हो । उक्त वडाका वडाबासीहरुले गठबन्धनका मेयरका प्रत्यासी ...

अहिले सिङ्गो विराटनगरको साथ खोजिरहेको छु : सागर थापा

विराटनगर,२७ बैशाख । स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले) बाट विराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका युवा नेता सागर थापाले अहिले आफूले सिङ्गो विराटनगरको साथ खोजिरहेको बताएका छन् । चुनावी अभियान चलाउँदै मंगलबार बिहान विराटनगर महानगरपालिका–५ को रमाइलो टोलमा पुगेका थापाले ...

उपमेयर पदकी उम्मेदवार शुभावती कुर्मीको निधन

कपिलवस्तु,२७ बैशाख । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको उपमेयर पदकी उम्मेदवार शुभावती कुर्मीको निधन भएको छ । नगरपालिकाका निवर्तमान उपमेयरसमेत रहेकी कुर्मी नेपाली कांग्रेसबाट पुनःउम्मेदवार भएकी थिइन् । गएराति श्वास प्रश्वासमा असहज भए पछि उपचारको लागि उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो ...

रामधुनीमा विकासको युग सुरु हुन्छ : आशा चौधरी

रामधुनी,२६ बैशाख । सुनसरीको रामधुनीलाई पुबौधारमा मात्र नभई सम्पूर्ण विकास गरी विकासको युग सुरुवात गर्ने नेपाली कांग्रेसबाट उपमेयरमा उम्मेदवार दिएकी आशा कुमारी चौधरीले बताएकी छन् । अघिल्लो पाँच वर्ष नगर प्रमुखमा आफ्नै पार्टीबाट विजय भए पनि उपमेयर सहित बहुमत नेकपा ...

ठाउँ -ठाउँमा भएका झडपले चुनाव अशान्त, हाल सम्म चार म्यादी प्रहरीको मृत्यु

विराटनगर,२६ बैशाख । स्थानिय निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको ज्यान गएका घटनाले चुनावी अभियान अशान्त बनेको चर्चा हुन थालेको छ । ठाउँ ठाउमा भएका झडपले चुनाव अशान्त बनेको आकंलन गरिन थालेको छ । हाल सम्म यस्तै झडपमा परी चार जना म्यादी ...

मोरङ कटहरीमा अध्यक्षको उम्मेदवार बनेका देवराज चौधरी चुनावी प्रचार अभियानमा

कटहरी, २६ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनअन्तर्गत मोरङको कटहरी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार देवराज चौधरीले चुनावी प्रचार अभियानलाई तीव्रता दिएका छन् । उनी मतदाताका घर घर पुगिसकेका छन् । उनले चुनाव जिते संगै विकास निर्माण साथै जनताको आवश्यकताअनुसार ...

चुनावी बहसमा थपियो मौसम पूर्वानुमान ,निर्वाचनको दिन वर्षा हुनसक्ने

विराटनगर,२५ बैशाख । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम पूर्वानुमानबारे बुलेटिन जारी गरी जानकारी गराउने गर्दथ्यो । यही कुरा ७ दिन अगावै महाशाखाले ३१ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेर चुनावी रौनकतालाई थप चर्चा र ...

उम्मेदवारलाई प्रहरीको आग्रह ,अपरिचित व्यक्तिले दिएको खानेकुरा नखानु

  काठमान्डौ,२५ बैशाख । नेपाल प्रहरीले चुनावी प्रचारमा रहेका समयमा अपरिचित व्यक्तिले दिएको प्रसाद वा सगुन नलिन उम्मेदवारहरुलाई आग्रह गरेको छ। आज एक सूचना जारी गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचनका सन्दर्भमा विभिन्न राजनीतिक दलका नेता उम्मेदवार तथा कार्यकर्ताहरु प्रचारप्रसारका ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल