काठमाडौं १६ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन अगाडि बढ्नुपर्ने बताएका छन्। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार ...
विराटनगर,१५ पुस । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदै छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्य ...
काठमाडौं, पुस १० । सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्न सरकारले अध्यादेश ल्याउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सहकारीसम्बन्धी ऐन, २०७४, राष्ट्र बैंक ऐन, २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा ...
काठमाडौँ ,१० पुस। नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने भएको हो । बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल हुनेछ । ...
काठमाडौँ,१० पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारविरुद्ध सडकमा प्रदर्शन गर्नेे निर्णय गरेको छ । सरकार गठन भएको पाँच महिना बित्दा पनि सरकारले काम गर्न नसकेको भन्दै राप्रपाले खबरदारी सभा गर्ने निर्णय गरेको हो । सरकारको कार्यसम्पादन सन्तोषजनक नरहेको ...
काठमाडौँ ,९ पुस । नेपाल प्रिमियर लिग (एनपीएल)का विजेता जनकपुर बोल्ट्स टिम बिहीबार जनकपुरधाम जाने भएको छ । जनकपुर बोल्ट्स टिम बिहीबार साँझ जनकपुरधाम जाने र शुक्रबार रजौलस्थित रामजानकी स्टेडियमबाट खेलाडीहरूको सम्मानमा नगर परिक्रमा गरिने जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष ...
काठमाडौं, ९ पुस । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन पनि सुन सोही मूल्यमा कारोबार भएको ...
काठमाडौं,९ पुस । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् । गएराति सम्पन्न मतगणमा जीवन कार्कीलाई हराउँदै थापा निर्वाचित भएकी हुन् । इटहरीमा सम्पन्न जेसिजको ५१औं महाधिवेशनबाट थापा अध्यक्ष चुनिएकी हुन् । थापाले ७६२ मत प्राप्त गर्दा कार्कीले ...
विराटनगर,६ पुष । राप्रपाले इटहरीमा कोशी प्रदेश स्तरीय विरोधसभा गर्ने भएको छ । यसको लक्ष्य कार्यकर्ता भेला,प्रशिक्षण साथै आफ्ना मुद्धाहरुलाई अझ सशक्त बनाउने रहेको छ । पुष १३ गते हुने कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन , वरिष्ठ नेताहरु पशुपतिशमशेर जबरा ...
विराटनगर,५ पुष । काँग्रेसका युवा नेता प्रबिण जोशी नेपाली काँग्रेस क्षेत्र नं ६ प्रदेश (ख) को कोषाध्यक्षमा मनोनित भएका छन् । उक्त क्षेत्रका सभापति मधुबाबु तिवारी र सचिव माधवराज भण्डारी (विमल) ले मनोनित गरेको पत्र शुक्रबार जोशीलाई प्रदान गरेका थिए ...
विराटनगर,३ पुष । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । प्रसाईंका छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले यस्तो आदेश दिएको हो । न्यायाधीश पोखरेलको इजलासले ...
विराटनगर,१ पुष। विराटनगरको ट्राफिक चौकमा फोर नेसन्स् ,इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसको शाखा अफिस खुलेको छ । ९ औं शाखाको रूपमा विराटनगरमा फोर नेसन्स् ,इन्टरनेश्नल एजुकेशन एण्ड भिसा सर्भिसको कन्सलटेन्सी संचालनमा आएकोे हो । फोर नेसन्स् ,इन्टरनेश्नल एजुकेशन एण्ड भिसा ...
काठमाडौँ ,२४ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ । सोमबार सभापति शेरबहादुर देउवाको सभापतित्वमा सभापति निवास, बुढानीलकण्ठमा बैठक बसेको थियो । सो बैठकले विभिन्न चार वटा निर्णय गरेको छ । देउवा निवासमा बसेको बैठकले गरेको पहिलो ...
झापा,२४ मंसिर । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा आफ्नो लगानीबारे भ्रम छरेर बदनाम गराउन खोजिएको बताएका छन्। सोमबार एमाले झापाले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमालेको शक्ति अहिले आक्रमण भइरहेको बताए। उनले पार्टी ...
काठमाडौँ ,२४ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वगृहमन्त्री रवि लामिछानेले बन्दीका रुपमा पाउने आधारभूत मानव अधिकारको सम्मान गर्न निर्देशन दिएको छ। आयोगले सोमबार उच्च प्रहरी अधिकारीहरुलाई आयोगमै बोलाएर बन्दीका रुपमा लामिछानेले पाउने न्युनतम मानव अधिकार दिन निर्देशन दिएको प्रवक्ता ...
विराटनगर,२२ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थायित्वका लागि एमालेसँग मिलेर सरकार बनाउनु परेको बताएका छन् । उनले दुई वटा पार्टी मिल्दा स्थायित्व भने किन नमिल्ने भनेर दुई ठूला दल मिलेको बताए । कांग्रेसको कोशी प्रदेशको पहिलो सम्मेलनलाई सम्बोधन ...
काठमाडौं २२ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मानव अधिकारको रक्षा गर्न माग गरेका छन् । शाहीले सामाजिक सञ्जालमार्फत यस्तो माग गरेका हुन् । उनले फेसवुक पेजमा लेखेका छन्, “राष्ट्रिय ...
धनगढी,२२ मंसिर । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मस्तिष्कघातको समस्या देखिएको छ। मस्तिस्कघातको समस्या देखापरेपछि मेयर हमाललाई शुक्रबार राति नै अस्पताल भर्ना गरिएको थियो। माया मेट्रो अस्पताल धनगढीमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको दिल्ली लगिएको पारिवारिक स्रोतले ...
कौशल निरौला विराटनगर,२१ मंसिर। नेपाली कांग्रेस कोशी प्रदेश समितिले भोली मंसिर २२ गते शनिबार विराटनगरमा गर्ने प्रथम प्रदेश सम्मेलनको तयारी पूरा भएको जनाएको छ । सम्मेलनमा सभापति शेरबहादुर देउवा सहभागी हुनेछन् । जसका लागि उनी विराटनगर आाइसकेका छन् । सम्मेलनमा ...
काठमाडौं, २१ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिहरुले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । आज (शु्क्रबार) मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय पोखराकी निर्देशक नितु गड्तौलासहितको टोलीले लामिछानेसँग भेट गरेका हुन् । आयोगका ...