तनहुँ,१२ बैशाख । उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा। स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । वाग्लेले निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराईलाई १४ हजार ७ सयभन्दा बढी मतले पछि पार्दै विजयी भएका ...
काठमान्डौं,११ बैशाख । लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ। बुधबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो। सरकारको निरन्तरताका लागि पाउनुपर्ने ४४ मतमध्ये मुख्यमन्त्री गिरीले ३३ मत मात्रै प्राप्त गरे । एमालेका २९ ...
काठमान्डौं,११ बैशाख । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्ने बताएका छन् । १७ औँ लोकतन्त्र दिवसको अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उनले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबै जना ...
तनहुँ ,११ बैशाख । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ । १३ हजार ६५ मत गणना हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्लेले ७ हजार २ सय ९३ मत प्राप्त गरेका छन् ...
चितवन,१० बैशाख । चितवन २, तनहुँ १ र बारा २ मा प्रतिनिधि सभा सदस्य चयनका लागि अहिले मतदान जारी रहेको छ । मतदान बिहान ७ बजे शुरु भएको हो । मतदान साँझ ५ बजेसम्म चल्नेछ । मौसमलाई ध्यान दिएर तयारी ...
काठमान्डौ,९ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष ध्रुबबहादुर प्रधानले राजसंस्था र हिन्दु राष्ट्र पुन:स्थापना गर्ने मुद्दालाई आफ्नो पार्टीले संसद भित्र र बाहिर पनि अझ दह्रो ढंगले उठाउने बताएका छन् । उनले सबैले मानिरहेको राजसंस्था र सबैले पालना गरिरहेको हिन्दु ...
चितवन,३ बैशाख । चितवन क्षेत्र २ मा हुने उप निर्वाचनको लागि राजनैतिक दलहरु सक्रिय देखिएका छन् । बैशाख १० गते त्यहाँ उप निर्वाचन हुँदैछ । जसका लागि विराटनगर वाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली काँग्रेस जिताउँ अभियानको नेतृत्व लिएर ...
काठमान्डौं,३ बैशाख । नेकपा एमालेका सचिव योगेश भट्टराईले रवि लामिछाने जनतामा भ्रम छर्दै हिँडेको बताएका छन्। आइतबार बिहान चितवनमा पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री भट्टराईले लामिछानेले बैशाख १० गते हुने निर्वाचनमा जिते पुन: उपनिर्वाचन हुने निश्चित रहेको दाबी गरेका छन्। नागरिकताको ...
काठमान्डौं,३ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने भएको छ। पार्टीले गएको चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका समानुपातिक सांसद श्रेष्ठलाई ...
काठमान्डौं,२६ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को महिला विभाग संयोजकमा एलिजा गौतमलाई जिम्मेवारी दिइएको छ । उनी पत्रकार ऋषि धमलाकी पत्नी हुन् । काठमाडौँमा सम्पन्न पार्टीको दुई दिने केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । एलिजा दुई महिना ...
काठमान्डौं,२२ चैत । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पछिल्ला राजनीतिक एवम् समसामयिक विषयहरुमा छलफल गर्न बैठक बस्न लागेको माओवादी नेताहरूले बताएका छन्। माओवादी पदाधिकारीको बैठक आज अपराह्न ४ बजे बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय ...
काठमाडौं, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट हेर्न नमिल्नेमा परेको छ । यो रिट न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासमा परेको थियो । ...
जनकपुरधाम,२१ चैत । मधेस प्रदेशमा नेकपा एमालेबाट मन्त्री बनेकाहरू राजीनामा दिने तयारीमा जुटेका छन् । एमालेबाट सरकारमा सहभागी चारजना मन्त्री र एकजना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाउन लागेका हुन्। संघ सरकारबाट एमालेले समर्थन फिर्ता लिए पनि मधेस प्रदेशबाट समर्थन ...
काठमान्डौं,२० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर दुईमा हुने उपनिर्वाचनमा आफूले पहिलेको भन्दा राम्रो मत ल्याउने बताएका छन् । आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले निर्वाचनमा ...
काठमाडौं ,१९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचन हुने तीनै क्षेत्रको उमेदवार टुंगो लगाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीवलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय भएको छ ...
काठमाडौँ,१९ चैत । आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसले जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवलाई सहयोग निर्णय गरेको छ। आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा(२ मा उपेन्द्रलाई सहयोग गर्ने निर्णय गरेको हो। बारा ...
काठमान्डौं,१७ चैत । वैशाख १० गते हुने उपनिर्वाचनपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र रमेश खरेल नेतृत्वको सुशासन पार्टीबीच पार्टी एकता हुने भएको छ । उपचुनावमा खरेल बारा–२ बाट रास्वपाबाट उम्मेदवार बन्दैछन् । उनले शुक्रबार बिहान रास्वपाबाट बारा २ ...
काठमाडौं,१६ चैत। नेपाली कांग्रेसले प्रतिनिधिसभाको उपनिर्वाचनमा तनहुँ १ बाट गोविन्द भट्टराई उम्मेदवार बनाउने निर्णय गरेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र ...
काठमान्डौं,१६ चैत । सत्तागठबन्धनमा कुरो नमिले पनि आजै सानो आकारको मन्त्रिमण्डल विस्तार हुने सम्भावना बढेको छ । यसको संकेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको आज बिहान आयोजित शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले ...
बारा ,१६ चैत । बारा २ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव उठ्ने पक्का भएको छ । यसका लागि जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेशले यादवको नाम सिफारिस गर्दै छ । बारा २ ...