विराट गोल्डकपलाई सफल बनाउन ८ सदस्यीय सचिवालय टिम गठन

विराटनगर ६ फाल्गुन । विराट गोल्डकप फुटबल प्रतियोगिताको छैठौँ संस्करणलाई सफल बनाउन आठ सदस्यीय सचिवालय टिम बनाइएको छ । आयोजक विराट गोल्डकप ट्रस्टले बिहिबार बनाएको सचिवालयमा सन्तोष बानिया, मनोज बिक्रम शाह, शंकर खरेल, मनोज बस्नेत, किरण गिरी, अनुज बानिया, किशोर ...

विराट गोल्डकप फुटबल प्रतियोगिताको छैठौँ संस्करणमा तालिका मिलाउन हम्मेहम्मे

  विराटनगर ६ फाल्गुन । विराट गोल्डकप फुटबल प्रतियोगिताको छैठौँ संस्करणमा तालिका मिलाउन हम्मे हम्मे परेको छ । अखिल नेपाल फुटबल संघ एन्फाको प्रतियोगिता तालिका व्यस्त हुँदागोल्डकप प्रतियोगिता जेठसम्म धकेलिने देखिएको छ। चैतभित्र प्रतियोगिता सम्पन्न गर्नेगरि समय मिल्न सक्ने एन्फाको ...

पाँचथरमा तेक्वान्दो प्रशिक्षण शुरु

  विराटनगर,५ फाल्गुन । दुर्गम क्षेत्रका युवायुवतीहरुलाई खेलकुदप्रति आकर्षण एवं अभिरूचि बढाउनका लागि पाँचथरमा बुधबार बाट तेक्वाण्दोको प्रशिक्षण शुरु गरिएको छ । तेक्वाण्दोेका नयाँ खेलाडीहरू उत्पादन गर्न विद्यालयस्तरदेखि विकास गर्ने उद्देश्यका साथ प्रशिक्षण दिन लागिएको आइटीएफका केन्दीय उपाध्यक्ष एवं प्रदेश ...

मोरङ र सप्तरीबीच सात खेलको ‘मनिष–दीपेन्द्र’ क्रिकेट श्रृंखला हुने

विराटनगर २ फाल्गुन । मोरङ र सप्तरीबीच तीन दिने (त्रिदिवसीय) , एक दिने (एकदिवसीय) र टि–ट्वेन्टी गरी ७ वटा खेलको ‘मनिष–दीपेन्द्र’ क्रिकेट श्रृंखला हुने भएको छ। शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा एउटा तीन दिने, तीन वटा एक दिने र तीन ...

सुनसरीको दुहबीमा मेयर गच्छदारले गरे प्रशिक्षण नेटको उद्घाटन

अर्जुन खड्का दुहबी १ फाल्गुन । सक्षम खेलाडी उत्पान गर्ने लक्ष्यका साथ दुहबी नगरपालिका ५ मा स्थापना गरिएको क्रिकेट प्रशिक्षण नेटको उद्घाटन गरिएको छ । दुहबी नगरपालिका मेयर बेद गच्छदारले एक कार्यक्रमका बीच शनिबार प्रशिक्षण नेटको उद्घाटन गरेका हुन्। करिब ...

दुहबीमा फुटबल एकेडेमि बनाउने अन्तिम तयारिमा मेयर गच्छदार

दुहबी १८ माघ । सुनसरीको दुहबीमा स्पोर्टस एकेडेमी निर्माण हुने भएको छ । तेस्रो  मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले दुहबीमा चाडैं नै स्पोर्टस एकेडेमी निर्माण हुने जानकारी दिएका छन्। मेयर गच्छदारले स्पोर्टस एकेडेमी बनाउनका ...

महिला राष्ट्रिय फुटबल लिग आजबाट काठमान्डौमा शुरू, विराटनगरका मेयर पराजुलीले गरे उद्घाटन

काठमान्डौ ७ माघ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आजबाट काठमान्डौँमा शुरू गरेको महिला राष्ट्रिय फुटबल लिगको उद्घाटन विराटनगर महानगरका मेयर भीम पराजुलीले गरेका छन् । अघिल्लो वर्ष चैत ३ गतेबाटै शुरु हुने भनिएको प्रतियोगिता कोभिड महामारीका कारण रोकिएको थियो। ...

राष्ट्रिय महिला लिगका लागि विराटनगरबाट सहभागी हुने टोलीको मेयर पराजुलीले गरे विदाई

विराटनगर ५ माघ । काठमाडौंमा हुने राष्ट्रिय महिला लिग फुटबलका लागि विराटनगर महानगरपालिकाको टोलीलाई विदाई गरिएको छ। काठमाडौंमा आयोजना हुने लिगका लागि सोमबार एक कार्यक्रमको आयोजना गर्दै महानगरपालिकाले टोलीलाई विदाई गरेको हो। कार्यक्रममा महानगरपालिका मेयर भीम पराजुलीले महानगरपालिकाले सक्षम खेलाडी ...

विवादास्पद अभिव्यक्ति दिने सांसद यादवको एन्फा प्रदेश १ द्धारा राजीनामा माग

विराटनगर २४ जेष्ठ । सत्र करोड रुपैया खेलकुदमन्त्रीलाई दिएको विवादास्पद अभिव्यक्ति दिने सांसद प्रदीप यादवको एन्फा प्रदेश १ ले राजीनामा माग गरेको छ। सांसद यादवले खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई एन्फाले १७ करोड रुपैया दिएको आरोप निराधार भएको बताउँदै एन्फा प्रदेश १ ...

विराटनगर वडा नंं ३ मा कवर्डहल तथा जिमखाना निर्माण हुने

लोकेश पोख्रेल विराटनगर २१ जेष्ठ । विराटनगर महानगरपालिका वडा नं ३ मा कवर्ड हल तथा जिमखाना निर्माण हुने भएको छ । बुधबार एक अनौपचारिक कार्यक्रमका वीच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुुलीले कवर्ड हल तथा जिमखानाको शिलान्यास गरेका छन् । राजधानी ...

टर्कीका फुटबलर केभर टोक्टासले पाँच वर्षीया छोराको गरे हत्या

  जेठ १ विहिवार / टर्कीका फुटबलर केभर टोक्टासले आफ्नो पाँच वर्षीया छोराको हत्या गरेका छन् । उनले यो कुरा प्रहरीमा केरकार पछी स्विकार गरेका हुन् । ३३ वर्षीय टोक्टासले हत्या भएको ११ दिनपछि प्रहरीसामु छोराको हत्या गरेको स्वीकार गरेका ...

उपचाररत फुटबल खेलाडी समिक्षालाई मेयर पराजुलीद्धारा २५ हजार प्रदान  , एन्फाले पनि सम्पूर्ण सहयोग गर्ने

  विराटनगर २१ बैशाख । विराटनगर महानगरका मेयर भीम पराजुलीले आँखामा चोट लागेकी फुटबल खेलाडी समिक्षा मगरलाई २५ हजार रुपैया प्रदान गरेका छन् । आइतबार विराटनगरमा रहेको विराटनगर आँखा अस्पतालमा उपचाररत मगरसंगको भेटका क्रममा उनले उक्त रकम प्रदान गरेका हुन् ...

लियो इनोभेटिभ र न्यूरो हस्पिटलद्धारा आयोजित लेडि रन सम्पन्न

विराटनगर २५ फागुन / लियो क्लब अफ बिराटनगर इनोभेटिभ र न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड हस्पिटल बिराटनगरको संयुक्त आयोजनामा लेडि रोड रन—२०२० सम्पन्न भएको छ । विराटनगर वडा नं.९ स्थित मदर एण्ड चाइल्ड अस्पताल बाट सुरु भएको रोड ...

वडाध्यक्ष कप फुटबल प्रतियोगितामा पोखरिया मावि र मोर्डनएरा विजयी

विराटनगर २३ फागुन /  खेलकुद विकासको क्षेत्रमा टेवा पुगोस भन्ने उदेश्यका साथ विराटनगर वडा नं ३ मा जारी विद्यालय स्तरिय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको शुक्रवार भएको खेलमा पोखरिया माविले मालबिका बोडिङ स्कुललाई हराउदै ४–१ गोलका साथ बिजयी भएको छ । ...

विराटनगर महानगर वडा नं.३ को आयोजनामा वडाध्यक्ष कप फुटबल प्रतियोगिता

विराटनगर २३ फागुन / खेलकुद विकासको क्षेत्रमा टेवा पुगोस भन्ने उदेश्यका साथ विद्यालय स्तरिय वडाध्यक्ष कप फुटबल प्रतियोगिता विराटनगरमा भइरहेको छ । विराटनगर महानगर वडा नं.३ को आयोजनामा भएको खेलमा वडाका विभिन्न ९ वटा विद्यालयहरु सहभागि भएका छन् । गत ...

अरनिको स्पोर्ट्स मिट सम्पन्न

विराटनगर २९ माघ , विराटनगर स्थित –१० मा रहेको अरनिको सेकेण्डरी स्कूलमा भएको ४ दिने ‘अरनिको स्पोर्ट्स मिट २०७६’ को समापन भएको छ । चार दिनसम्म ट्रयाक इभेन्टस् , फिल्ड इभेन्टस्,ग्रुप इभेन्टस्लगायतका विभिन्न खेलकुद प्रतियोगिता गर्दै स्पोर्टस मिट बुधबार सम्पन्न ...

आठौं हिसान स्पोर्ट्स मिट साेमवार देखि विराटनगरमा शुरु

विराटनगर ६ माघ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट साेमवार देखि विराटनगरमा शुरु भएको छ । क्रिकेट प्रतियोगिताको उद्घाटन विराटनगर महानगर पालिकाका प्रमुख भीम पराजुलीले ब्याटिङ  र वडा नम्बर १४ का कावा वडा ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल