विराटनगर,१५ पुष । विराटनगर– १० मा रहेको कान्तिपुर कलेजले तीन दिने स्पोर्टस विक २०७९ सुुरू गरेको छ । कलेजले शुक्रबार एक कार्यक्रम आयोजना गरी स्पोर्टस विक सुरू भएको जनाएको हो । आइतबारसम्म संचालन हुने स्पोर्टस विकमा फुटबल, क्रिकेट, भलिवल,बुद्धीचाल,टेवल टेनिस ...
काठमाडौं,३ पुष । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल आज आइतबार राति हुँदैछ । कतार विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । लुसिल स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ । दक्षिण अमेरिकी ...
काठमान्डौं,३ कार्तिक । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा प्याराग्लाइडिङबाट खसेर मृत्यु भएका खेलाडी निसिम थापालाई मानार्थ स्वर्ण पदक प्रदान गरिएको छ ।उनलाई प्याराग्लाइडिङ विधामै मानार्थ स्वर्ण वितरण गरिएको हो । आर्मीका तर्फबाट प्रतिस्पर्धामा सहभागी थापाको ३० असोजमा प्याराग्लाइडिङबाटै खसेर मृत्यु ...
काठमान्डौं,२४ भदौं । काठमाडौं । बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने नेपाल फर्कने भएका छन् । उनले आफू नेपाल केही दिनमा फर्कने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) बाट बिदा लिएर केही ...
काठमान्डौ,३१ साउन । भदौ चौथो हप्तादेखि सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजक मूल समितिले टेक्निकल कमिटीको जिम्मेवारी पूर्व उपाध्यक्ष कृष्ण थापालाई दिएको छ । मंगलबार एन्फा कम्प्लेक्समा वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष वीरबहादुर ...
काठमाडौं,१३ असार । एसीसी महिला टी-२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । च्याम्पियनसिपमा सेमिफाइनलबाटै बाहिरिएको टोली सोमबार बिहान स्वदेश फर्किएको हो । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरे पनि वर्षा बाधक बन्दा खेल रद्द भएपछि नेपाल एसिया ...
विराटनगर,१० असार । वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्द हुँदा नेपाल महिला टी-२० च्याम्पियनसिपबाट बाहिरिएको छ । यसअघि मलेसियामा टस जितेर फिल्डिङ रोजेको नेपालसामु संयुक्त अरब इमिरेट्स (युएई) ले ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर वर्षाले पुनः खेल ...
विराटनगर,१७ जेठ । अर्जेन्टाइन सुपर स्टार लियोनल मेस्सीले रियल मड्रिडका स्टार करिम बेन्जिमाले यो वर्षको बालेन डी’ओर जित्ने दाबी गरेका छन् ।यसवर्ष रियल मड्रिडका लागि ला लिगा र च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका उनी नै बालेन डी’ओरको असली ...
काठमान्डौं,१२ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति निर्वाचनका लागि तीन अध्यक्षसहित ५४ जनाको उम्मेदवारी परेको छ। असार ६ गते हुने चुनावमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ तथा फ्रेन्डस क्लबका पूर्वअध्यक्ष ...
विराटनगर,३१ भदौं । मोरंगमा पहिलोपटक फुटबल प्रशिक्षणका लागि सामुदायिक प्रशिक्षक कोर्षको सुरुआत भएको छ । अखिल नेपाल फुटबल संघको आयोजना र जिल्ला फुटबल संघ मोरंगको समन्वयमा प्रदेश १ का ८ जिल्ला र काठमाडौंबाट गरि कुल ३७ जनाले तालिममा सहभागिता जनाएकाछन्। ...
विराटनगर, २० भदौ । नेपाल र भारतबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल आइतबार साँझ हुँदैछ । खेल साँझ ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । घरेलु मैदानमा नेपालले जित हासिल गर्न आतुर रहेको प्रतिक्रिया दिएको छ । राष्ट्रिय टिमका मुख्य ...
विराटनगर, १८ भदौ । सन् २०२२ मा हुने विश्वकप छनोटअन्तर्गत ब्राजिलले आफ्नो विजयी यात्रा कायमै राखेको छ । शुक्रबार बिहान दक्षिण अमेरिकी छनोटतर्फ चिलीमाथि १–० गोलको जित निकालेको ब्राजिलले लगातार सातौँ जित दर्ता गरेको हो । चिलीको मैदानमा ब्राजिललाई जिताउन ...
विराटनगर ७ बैशाख । प्रदेश १ को राजधानी विराटनगरको इतिहाससँग जोडिएको विराट गोल्डकप फुटबल प्रतियोगिता-२०७७ सम्पन्न भएकोमा विराटनगर महानगरका मेयर भीम पराजुली र आयोजक समितिका संयोजक मनोजविक्रम शाहले धन्यवाद ज्ञापन गरेका छन् । सामाजिक सन्जाल मार्फत उनीहरुले आयोजना सफल पार्न ...
विराटनगर, ५ वैशाख । मोरङ जिल्लास्तरिय १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सुन्दरहरैँचा नगरपालिकाले जितेको छ । बेलाबारी–११ स्थित लक्ष्मी खेल मैदानमा भएको प्रतियोगितामा सुन्दरहरैँचा नगरपालिकाले १५ स्वर्ण, १३ रजत र २१ कास्य पद प्राप्त गर्दै उपाधि जितेको हो ...
विराटनगर ३१ चैत्र / बिभागिय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं विराटनगरको सहिद रंगशालामा जारी छैठौंै विराट गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा साविक विजेता नेपाल प्रहरीलाई २–० गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । ...
विराटनगर १५ चैत्र/ पहिलो मिल्स गोल्डकपको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) पूर्वाञ्चलले जितेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर – १६ स्थित जुट मिल्सको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा साइनो स्पोर्ट्स क्बल रानी मोरङलाई टाईब्रेकरमा ४–३ गोलले हराउँदै ...
दुहबी । सुनसरी दुहबी नगरपालिका ८ मा एक दिने अन्तर बिधालय स्तरिय फ्रेन्डसिप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। कार्यत्राहक वडा अध्यक्ष बिनय दाहालको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको प्रमुख अतिथि अरिहन्त मल्टी फाइबरका कार्यकारी प्रमुख गोबिन्द बजगाइ रहेका थिए भने विशिष्ट अतिथी ...
विराटनगर १९ फाल्गुन । राजा विराट कप प्रथम नकआउट क्रिकेट टुर्नामेन्ट बुधवारबाट विराटनगर-१८ झटियाहीमा शुरु भएको छ । एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले टुर्नामेन्ट उद्घाटन गरेका छन् । झटियाही खेल मैदानमा शुरु भएको प्रतियोगितामा १६ टिम सहभागी छन् ...
दुहबी १८ फाल्गुन ।सुनसरी स्थित दुहबी नगरपालिका र अखिल नेपाल फुटबल संघ बिच फुटबल टेक्निकल सेन्टर निर्माणका लागि जग्गा हस्तान्तरण तथा सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सोमबार एक कार्यक्रमका बीच दुहबी नगरपालिका प्रमुख बेद गच्छदार र एन्फा केन्द्रीय अध्यक्ष ...
विराटनगर १० फाल्गुन/ राउण्ड टेबल नेपालले विराटनगरमा इन्टर टेबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । राउण्ड टेबल १८ को आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुष र महिलातर्फ गरी १२ टिमको सहभागिता रहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार मोती दुगडको ...