विराटनगर १७ जेष्ठ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (डब्ल्यूएचओ)सँगका सबै सम्बन्ध तोडेको उल्लेख गरेका छन् । कोरोना सक्रमण संगै डब्ल्यूएचओ संग आक्रामक देखिएका ट्रम्पले यस अघी आर्थिक सहयोग ...
काठमान्डौ १४ जेष्ठ । चीनले रक्षा बजेटमा गतसाल भन्दा ६.६ प्रतिशतले वृद्धि गरेको भन्दै सार्बजनिक गरेको छ । बेइजिङमा जारी नेशनल पिपुल्स कंग्रेसको सम्मेलनले चालु आर्थिक वर्षका लागि रक्षामा मात्रै १ सय ७८ अर्ब अमेरिकी डलर बजेट छुट्याएको छ । ...
विराटनगर ८ जेष्ठ । भारत र बंगलादेशमा आएको अम्फान आँधीका कारण लाखौ मानिस बिस्थापित भएका छन् । यस्तै २ दर्जन भन्दा बढिको ज्यान गएको अनुमान गरिएको छ । तीव्र बेगमा आएको हावाहुरी र वर्षाका कारण त्यसक्षेत्रको जनजिवन प्रभावित बन्न पुगेको ...
एजेन्सी-भारत / प्रशासित क्षेत्र जम्मु काश्मिरस्थित श्रीनगरमा दुई वर्षपछि भारतीय सेना र आतंकवादीबीच भएको भिडन्तमा पछिल्लो १२ घण्टामा २ जना आतंकवादीको मृत्यु भएको छ। भारतीय सेनाले गरेको कारबाहीका क्रममा दुई जना आतंकवादीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतीय सञ्चार ...
विराटनगर १ जेष्ठ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घर फर्किन र बस्न चाहने नेपाली नागरिकलाइ उचित व्यवस्थापन मिलाउन निर्देशन दिएका छन् । उत्तर प्रदेशमा रहेका नेपालका नागरिकले घर फर्किन या वस्न चाहेका के छन् सोही अनुरुप व्यवस्थापन गर्न ...
जोगवनी,भारत १ जेष्ठ । भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेकोे छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ३७ सय २२ जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा कुल कोरोना संक्रमितको संख्या ७८ हजार ३ ...
इस्लामावाद। पाकिस्तानमा लागु हुँदै आएको लकडाउनको अवधि फेरि तीन हप्ताका लागि थप गरिएको छ। सरकारले यही मे ३१ तारिखसम्मका लागि लकडाउनको अवधि थप गरिएको घोषणा गरेको छ । तर व्यापार व्यवसायलाई सजिलो हुनेगरी केही खुकुलो व्यवस्था पनि गरिएको छ। सर्वसाधारणको ...
भारत २७ बैशाख / भारतमा समेत शिक्षा क्षेत्रमा के गर्ने भन्ने बहस शुरु भएको छ । त्यसका लागि भारत सरकारले विभिन्न योजना अनुरुप शैक्षिक कार्यक्रमहरु बनाउदै छ । यसै अन्तरगत कोरोनाभाइरस सक्रमणका कारण अवरुद्ध कक्षा १० र १२ को परीक्षा ...
जोगवनी,भारत २६ बैशाख / भारतमा कोरोना भाइरसको संक्रमण बाट एकजना पत्रकारको मृत्यु भएको छ । आगरामा पत्रकार पंकज कुलश्रेष्ठको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । उनी आगराको एसएन मेडिकल कलेजमा भर्ना भएका थिए । बिहीबार अबेर राति उनको ...