विराटनगर, ३० भदौ । ‘बाहुबली’ बलिउडकै सबैभन्दा बढी आम्दानी गर्न सफल चलचित्र । त्यही चलचित्रकी सबैभन्दा अहम् पात्र बाहुबलीकी आमा शिवगामीको भूमिका निभाएकी चर्चित अभिनेत्री राम्या कृष्णनको बुधबार जन्मदिन । सन् १९७० को सेप्टेम्बर १५ तारिखमा जन्मेकी राम्या ५१ वर्षकी ...
विराटनगर, २९ भदौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले मंगलबार ओमानसँग खेल्दैछ । खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा ‘डे नाइट’ हुँदैछ । खेल नेपाली समयअनुसार अपरान्ह ४ः१५ बजे शुरु हुनेछ । घरेलु ...
विराटनगर, २८ भदौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय क्रिकेट सिरिज सोमबारदेखि शुरु हुँदैछ । नेपाल, अमेरिका र ओमानबीच ओमानमा सिरिज हुन लागेको हो । सोमबारको पहिलो खेलमा नेपालले अमेरिकासँग खेल्देछ । यो खेल नेपाली समयअनुसार अपरान्ह ...
विराटनगर, २८ भदौ । उत्तर कोरियाले लामो–दूरीमा मारहान्न सक्ने क्रुज मिसाइल परीक्षण गरेको छ । सो मिसाइलले जापानको अधिकांश क्षेत्रलाई निशाना बनाउन सक्ने उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले सोमबार बताएको हो । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार गएको सप्ताअन्तमा मिसाइल ...
विराटनगर, २७ भदौ । अफगानिस्तान शान्त बन्न सकेको छैन । अहिले पनि तालिबानको विरोध गर्दै प्रदर्शन भइरहेका घटनाहरु बाहिर आइरहेका छन् । ती विरुद्ध तालिबान चरम दमनमा उत्रिएको छ । पछिल्लो पटक भएको प्रदर्शनमा केही मानिस हताहत भएका समाचारहरुमा जनाइएको ...
भदौ,२३ एजेन्सीहरुको सहयोगमा । भारतमा कोरोना भाइरस महामारीको तेस्रो लहर देखिएको छ । मुम्बई र नागपुरमा तेस्रो लहर देखिएको हो । महाराष्ट्रमा मंगलबार ३ हजार ८९८ जना संक्रमित थपिँदा ८६ जनाको ज्यान गएको छ । त्यहाँ हाल ४७ हजार ९२६ ...
विराटनगर, २२ भदौ । इजरायलमा टाउको जोडिएका जुम्ल्याहा दिदीबहिनीको शल्यक्रिया सफल भएको छ । बिरशेबाको अस्पताल सोरोका मेडिकल सेन्टरमा झण्डै १२ घण्टा लगाएर टाउको पछाडिको भाग जोडिएका उनीहरुको दुर्लभ शल्यक्रिया गरी छुट्याइएको बीबीसीले जनाएको छ । टाउको जोडिएका कारण विपरीत ...
विराटनगर, १८ भदौ । अमेरिकाको न्यूयोर्कमा आएको आइडा आँधी र भीषण वर्षाका कारण १९ महिनाका बालकसहित एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका २ जुनवेशी घर भई न्युयोर्कमा बस्दै आएका आङ गेलु लामा, उनकी पत्नी ...
विराटनगर, १७ भदौ । उच्च अदालतले गाईलाई राष्ट्रिय जनावर घोषित गर्न भारत सरकारलाई विचार गर्न आग्रह गरेको छ । इलाहाबाद उच्च अदालतका न्यायाधीश शेखर कुमार यादवको एकल इजलासले गाईलाई मौलिक अधिकार दिनका लागि केन्द्र सरकारलाई संसदमा विधेयक पारित गर्न पनि ...
विराटनगर, १५ भदौ । अमेरिकी सैनिकले काबुल छाडेसँगै तालिबानी लडाकुहरुले खुसीले आकाशमा गोली हानेका हानेर खुसियाली मनाएका छन् । अमेरिकाको अन्तिम टुकुडीले पूर्व सम्झौताअनुसार अफगानिस्तान छाडेको छ । यसअघि अफगानिस्तान र तालिबानबीच भएको अमेरिकाले ३१ अगस्टभित्र सबै सैनिकलाई फिर्ता लग्ने ...
एजेन्सी । कोरोनाका कारण लामो समयदेखि विद्यालय जान नपाएका साउदी अरबका विद्यार्थीहरु आइतबारदेखि विद्यालय जान थालेका छन् । अनलाइनमार्फत बढिरहेका विद्यार्थीहरु अहिले भने भौतिकरुपमै विद्यालय उपस्थित भएर अध्ययन गर्न थालेका हुन् । योसँगै नयाँ शैक्षिकसत्रसमेत सुरु भएको जनाइएको छ । ...
भदौ ११, बिराटनगर । भारतको आसमस्थित दीमा हसाओ जिल्लामा अज्ञात समूहले सात ट्रकमा आगो लगाएका छन् । उक्त आगजनीमा परी पाँच चालक ज्यूँदै जलेर मृत्यु भएको बताइएको छ । गुवाहटीबाट करिब २०० किलोमिटरको दूरीमा भएको घटनामा बिहीबार राति आगजनी अगाडि ...
भदौ ११, विराटनगर । अफगानिस्तानको काबुल विमानस्थल बाहिर भएका तीन श्रृंखलाबद्ध विस्फोटमा मृत्यु हुने बढिरहेका छन् । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलका अनुसार ८० जनाको ज्यान गएको छ । २ सय भन्दा बढी घाइतेमध्ये केही तालिबान लडाकुहरू पनि घाइते भए ...
भदौ, १० विराटनगर । अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमण हुनसक्ने चेतावनी दिएका छन् । अमेरिकी विदेश विभागले जारी गरेको अलर्टमा विमानस्थलको पूर्वी र उत्तरी गेटमा प्रतीक्षा गरिरहेकाहरुलाई ‘तुरुन्त अफगानिस्तान छाड्न’ भनिएको छ । यसअघि बेलायतले पनि यस्तै प्रकारको ...
विराटनगर,४ भदौ । एजेन्सीको सहयोगमा तालिबानले यसअघिको सरकार र अमेरिकी वा नेटोको सेनाका लागि काम गर्ने मानिसलाई घरघरमा गएर खोजिरहेको बताएको छ । राष्ट्रसंघको एक रिपोर्टअनुसार तालिबानले आत्मसमर्पण नगरे ज्यान मार्ने वा परिवारका सदस्यलाई नै पक्राउ गर्ने धम्की दिदै आएको ...
२३ चैत सिन्ह्वा । कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ ।यहाँको सरकारले रातको समयमा कफ्र्युका साथै साप्ताहिक विदाका समयमा अर्थात् शनिबार र आइतबार लकडाउन समेत हुनेगरी सोमबारदेखि यस्तो प्रतिबन्धको व्यवस्था ...
२३ चैत सिन्ह्वा । इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको त्यहाँको प्रशासनले जनाएको छ । सोमबार बिहान इनडोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले देशको पूर्वी क्षेत्रस्थित नुसा टेंगरा प्रान्तमा भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण ...
भारत १७ फाल्गुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सोमबार बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् । भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको कोभ्याक्सिन प्रधानमन्त्री मोदीले लगाएका हुन् । यो भ्याक्सिन लगाए संगै मोदीले ट्वीट ...
एजेन्सीको सहयोगमा, १७ फाल्गुन । म्यानमारमा सैन्य शासनको विरोधमा अहिले पनि प्रदर्शन जारी छ । यही प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको खबरहरु सञ्चारमाध्यमहरुमा आएका छन् । अन्य छिटपुट दमनका घटनाहरु समेत सार्वजनिक भइरहेको ...
अमेरिकामा उडिरहेको विमानको इन्जिनमा आगलागी भइ भग्नावशेष सर्वसाधारणको घरमाथि झरेको छ। डेन्वरमा बोइङ्ग ७७७ को एकभागमा आगलागी भइ भग्नावशेष स्थानीयको घरमा झरेको हो। सो विमानमा २३१ यात्रु र १० जना चालकदलका सदस्य थिए। एक भागमा आगलागी भए पनि सो ...