विराटनगर,१ माघ । भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा सोमबारदेखि महाकुम्भ मेला सुरु भएको छ। प्रत्येक १२ वर्षपछि लाग्ने कुम्भ भेला प्रयागराजमा सुरू भएको हो। त्रिवेणी संगममा स्नानका लागि लाखौँको संख्यामा श्रद्धालु पुगिरहेका छन्। कुम्भ मेलालाई आस्थाको संगमका साथै उत्तर ...
पूर्वी युगान्डामा भूस्खलनले छ वटा गाउँमा ४० घर पुरेपछि कम्तीमा १३ जनाको मृत्यु भएको छ। युगान्डा रेड क्रस सोसाइटीले १३ जनाको शव बरामद गरिएको र उद्धार कार्य जारी रहेको बताएको छ। स्थानीय मिडियाले मृतकको सङ्ख्या ३० सम्म पुग्नसक्ने अधिकारीहरूले अनुमान ...
काठमाडौं । अमेरिकाको ४७औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रोपटक राष्ट्रपतिमा विजयी भएका हुन् । अमेरिकाको राष्ट्रपति चुनावमा सरप्राइज दिने भनिएका ‘स्वीङ स्टेट’मध्ये फ्लोरिडा, नर्थ क्यारोलिना, विस्कन्सन,र पेन्सलभेनियामा जितेका ...
काठमान्डौ,४ असोज । अभूतपूर्व खडेरीका कारण चारो अभाव भएपछि जिम्बावेले २ सयवटा हात्ती मार्न आदेश दिएको छ।जहाँ हात्ती र मानिसबीच द्वन्द्व बढी हुन्छ, ती क्षेत्रमा हात्ती मारिने अथोरिटीका महानिर्देशक फुल्टन माङवान्याले बताएका छन्। जिम्बावेको ह्वाङ्गे राष्ट्रिय निकुन्जमा मात्र ६५ हजारभन्दा ...
काठमान्डौं,२७ भदौ / भारतीय कम्युनिष्ट नेता सीताराम यचुरीको निधन भएको छ। भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का महासचिवसमेत रहेका यचुरीको बिहीबार ७२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। राज्यसभाका पूर्व सांसद यचुरी लामो समयदेखि अस्वस्थ थिए। उनलाई अल इण्डिया इन्स्टिच्युट ...
काठमाडौं,२२ साउन । बंगलादेशका राष्ट्रपति महोमम्द शाहबुद्दिनले संसद् विघटन गरेका छन् । गत जनवरी ७ मा निर्वाचनबाट बनेको संसद् विघटन गर्दै राष्ट्रपति शाहबुद्दिनले भनेका छन्, ‘बंगलादेश आर्मी, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज र विद्यार्थी आन्दोलनका अगुवाहरूको सहमतिमा १२ ...
विराटनगर,११ साउन । भारतले सुन र चाँदीको भन्सार शुल्क घटाउने घोषणा गरेको छ । मंगलबार वित्त वर्ष २०२४/२५ का लागि वित्तमन्त्री निर्मला सीतारमणले सार्वजनिक गरेको बजेटमा यस्तो घोषणा गरिएको हो । बजेट भाषणमा भनिएको छ, ‘सुन र बहुमूल्य धातुमा आन्तरिक ...
काठमाडौँ । जापानमा गत वर्ष जन्मदर निकै न्यून रहेको रेकर्ड गरिएको छ । जापानको जनसंख्या बढ्दो उमेरको छ, र जन्मदर घट्दैछ । अहिले गत वर्षको सरकारी तथ्यांकले १२ करोड ३९ लाख जनसंख्या भएको देशमा ७ लाख २७ हजार २७७ बच्चा ...
काठमाडौं १ असार। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने सम्भावना बढेको छ। मोदीले आफ्नो पछिल्लो दुई कार्यकालमा आफ्नो पहिलो भ्रमणका लागि सिधैँ छिमेकी मुलुक रोजेका थिए। २०१४ मा पहिलो पटक प्रधानमन्त्री भएपछि उनी विदेश भ्रमणमा नेपाल आएका थिए। दोस्रो पटक ...
काठमाडौं ,२७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ लिएका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका हुन् । मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मूले पद तथा गोपनियताको शपथ गराएकी हुन् । मोदीलाई राष्ट्रपति ...
विराटनगर,२५ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी आइतबार लगातार तेस्रो कार्यकालका लागि शपथ लिने भएका छन् । समाचार एजेन्सी एएनआईले आइतबार साँझ ६ बजे मोदीको शपथ हुन सक्ने उल्लेख गरेको छ । यसअघि मोदीको शपथ शनिबार हुने बताइएको थियो ...
काठमाडौं, ७ जेठ। अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको लागि सम्पूर्ण तयारी पूरा गरेको छ । नासाका स्वतन्त्र विशेषज्ञहरू मिलेर बनेको उडान तयारी समीक्षा बोर्डले एक्स–५९ परियोजना टोलीले उडानस्थल र परीक्षणको क्रममा मानवीय ...
समाचार एजेन्सी,३० बैशाख । पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । शुक्रबार दिउँसो सौर्य विस्फोट अनुमानभन्दा केही घन्टाअघि पृथ्वीमा आइपुगेपछि अमेरिकी राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले दुर्लभ गम्भीर भू–चुम्बकीय ...
रियाद । साउदी अरेबियाले तेलमा आफ्नो निर्भरता कम गर्न पर्यटनलाई निरन्तर प्रबर्धन गरिरहेको छ । तर साउदी अरबमा रक्सी भने प्रतिबन्धित रहेको अवस्था छ। साउदी अरबमा इस्लामको सबैभन्दा महत्त्वपूर्ण स्थानहरू मक्का र मदिना हुन् र रक्सीलाई इस्लाममा हराम मानिन्छ। यस्तो ...
अष्ट्रिया,२१ फाल्गुन/ अष्ट्रियामा बसोबास गर्दै आएका नेपाली युवा खेलाडी विनय कार्कीले अन्तर्राष्ट्रियस्तरका विभिन्न पदक जितेर नेपालको शान उच्च बनाएका छन् । विदेशमा बसेर पनि मातृभूमि नेपालको प्रतिष्ठा उच्च बनाउन सकिन्छ भन्ने उदाहरण कार्कीले प्रस्तुत गरेका छन् । उनले मार्सल आर्टस ...
भारतीय अदालतले भन्यो तीन साताभित्र अदालतमा प्रतिउत्तर पठाउनु काठमाडौँ,१७ फाल्गुन । पतञ्जली आयुर्वेदले विभिन्न मिडियामा भ्रमपूर्ण विज्ञापन गर्न नरोकेको भन्दै इन्डियन मेडिकल एसोसियसनले सर्वोच्चमा दिएको निवेदन प्रति अदालतले औला ठड्याएको छ । एसोसिएसनले अवहेलनाको निवेदन दिएको थियो । सो ...
विराटनगर,१९ माघ। भारतको झारखण्ड राज्यमा फेरि झारखण्ड मुक्ति मोर्चाकै सरकार बन्ने भएको छ । भ्रष्टाचारको आरोप लागेपछि तत्कालिन मुख्यमन्त्री हेमन्त सोरेनले बुधबार राति पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि कांग्रेस–झारखण्ड मुक्ति मोर्चा गठबन्धनले मोर्चाकै नेता चम्पाई सोरेनलाई नयाँ मुख्यमन्त्रीका ...
अयोध्या ,८ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार अपराह्न भारतको अयोध्यास्थित राम मन्दिरमा रहेको राममूर्तिको प्राणप्रतिष्ठा गरेका छन्। सोमबार अपराह्न १२ बजेर २९ मिनेटमा राममूर्तिको प्राणप्रतिष्ठा गरेर प्रधानमन्त्री मोदीले भारतमा नयाँ युगको थालनी गरेका हुन्। यसका लागि करिब १३ ...
न्यूयोर्क ,१ माघ । न्युयोर्कको जमैका समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरिएको छ । हिलसाईड स्थित ताजमहल पार्टी प्यालेसमा आयोजना भएको अमेरिकाकै साउथ एसियन समुदायको सबै भन्दा पुरानो न्यू अमेरिकन डेमोक्रेटिक क्लब, न्यू अमेरीकन युथ फोरम र ...
गत अक्टोवर ७ मा प्यालेस्टाइनी समूह हमासले आक्रमण गरेपछि सुरु भएको इजरायल र हमासबीच युद्ध जारी छ । इजरायलले गाजामा लगातार भारी बमबारी गरिरहेको छ । बम विष्फोटमा दैनिक दर्जनौं प्यालेस्टाइनी मारिने गरेका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार, विगत २४ ...