Birat Post मंगलबार, भाद्र २२, २०७८ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ, २२ भदौ ।
नेपाल आयल निगमले मङ्गलबारका लागि पेट्रोल, डिजेल र ग्यासको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार मङ्गलबार काठमाडौँमा पेट्रोल प्रतिलिटर एक सय ३० रुपैयाँ, वीरगन्जमा प्रतिलिटर एक सय २८ रुपैयाँ पाँच पैसा, सुर्खेतमा प्रतिलिटर एक सय ३० रुपैयाँ, दिपायलमा प्रतिलिटर एक सय ३० रुपैयाँ, पोखरामा प्रतिलिटर एक सय २९ रुपैयाँ पाँच पैसा, दाङमा प्रतिलिटर एक सय २९ रुपैयाँ पाँच पैसा, विराटनगर, महेन्द्रनगर, धनुषा, अमलेखगन्ज, नेपालगन्ज, धनगढीलगायत बजारमा प्रतिलिटर एक सय २८ रुपैयाँ पाँच पैसामा कारोबार भइरहेको निगमले जनाएको छ ।

यस्तै, डिजेल विराटनगर, महेन्द्रनगर, धनुषा, अमलेखगन्ज, नेपालगन्ज, धनगढीलगायत बजारमा प्रतिलिटर एक सय ११ रुपैयाँ पाँच पैसा, पोखरा, दाङलगायत बजारमा प्रतिलिटर एक सय १२ रुपैयाँ पाँच पैसा, सुर्खेत, दिपालय, काठमाडौँलगायत बजारमा प्रतिलिटर एक सय १३ रुपैयाँ, वीरगन्जमा प्रतिलिटर एक सय ११ रुपैयाँ पाँच पैसा रहेको नेपाल आयल निगमले जनाएको छ ।
ग्यासको मुल्यपनि सरकारले सार्वजनिक गरेको छ । काठमाडौँमा ग्यास १ हजार चार सय ४५ रुपैयाँ, वीरगन्जमा एक हजार चार सय ३० रुपैयाँ, सुर्खेत, दिपायल, पोखरा, दाङमा एक हजार चार सय ४५ रुपैयाँ र विराटनगर, महेन्द्रनगर, धनुषा, अमलेखगन्ज, नेपालगन्ज, धनगढीलगायत बजारमा एक हजार चार सय ३० रुपैयाँ रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल